माछापुच्छ्रे बैंक र जोयालुक्कास एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता, युएईबाट नेपाल रकम पठाउन सहज
newsare.net
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र संयुक्त अरब इमिरेट्स (युएई) स्थित जोयालुक्कास एक्सचेन्जबमाछापुच्छ्रे बैंक र जोयालुक्कास एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता, युएईबाट नेपाल रकम पठाउन सहज
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र संयुक्त अरब इमिरेट्स (युएई) स्थित जोयालुक्कास एक्सचेन्जबिच सम्झौता भएको छ । सम्झौतापत्रमा जोयालुक्कास एक्सचेन्जका तर्फबाट महाप्रबन्धक मरिशकुमार कर्ण र बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज अर्यालले हस्ताक्षर गरेका हुन् । यससँगै युएईस्थित जोयालुक्कास एक्सचेन्जका ३० भन्दा बढी शाखाबाट ‘एमबिएल रेमिट’ गरी सजिलै नेपाल पैसा पठाउन सक्नेछन् । सो रकम माछापुच्छ्रे […] Read more














