नेपाल एसबिआई बैंकको लाभांश घोषणा, बोनस र नगदको अनुपात कति ?
newsare.net
काठमाडौं । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । बैंनेपाल एसबिआई बैंकको लाभांश घोषणा, बोनस र नगदको अनुपात कति ?
काठमाडौं । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । बैंकको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ९ प्रतिशत लाभांश घोषणा गरेको हो । जसअनुसार ४ प्रतिशत बोनस सेयर र करप्रयोजनसहित ५ प्रतिशत नगद लाभांश रहेको छ । बैंक सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश लगानीकर्ताले भने नेपाल […] Read more














