सुनको मूल्यमा एकैदिन ५२ सयको वृद्धि, चाँदीको मूल्य पनि उल्लेख्य बढ्यो
newsare.net
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ५ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचसुनको मूल्यमा एकैदिन ५२ सयको वृद्धि, चाँदीको मूल्य पनि उल्लेख्य बढ्यो
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ५ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ८५ […] Read more














