हुलाकी सडकमा समस्या, ३० महिनामा भइसक्नुपर्ने काम आठ वर्षमा पनि उस्तै
newsare.net
काठमाडौँ । ३० महिनामा निर्माण गरिसक्नुपर्ने समयावधि तोकिएको कञ्चनपुरको हुलाकी साढे आठ वर्ष बितिहुलाकी सडकमा समस्या, ३० महिनामा भइसक्नुपर्ने काम आठ वर्षमा पनि उस्तै
काठमाडौँ । ३० महिनामा निर्माण गरिसक्नुपर्ने समयावधि तोकिएको कञ्चनपुरको हुलाकी साढे आठ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । जिल्लाको पुर्नर्वास नगरपालिकाको डोकेबजारबाट वेदकोट नगरपालिकाको दैजीसम्म ६२ किलोमिटर हुलाकी सडक निर्माणको सुरुआत २०७३ फागुनमा भएको थियो । तीन चरणमा ठेक्का दिएर थालिएको काम निर्माण कम्पनीको ढिलासुस्तीका कारण पटकपटक म्याद थप गर्दा पनि सम्पन्न हुन […] Read more














