एनएमबि बैंकद्वारा पाटा र भिसासँग सहकार्य, सजिलो डिजिटल भुक्तानी प्रविधि प्रयोगमा
newsare.net
काठमाडौं । एनएमबि बैंकले पाटा र भिसासँगको सहकार्यमा नेपालको पर्यटन क्षेत्रमा सजिलो डिजिटल भुक्तएनएमबि बैंकद्वारा पाटा र भिसासँग सहकार्य, सजिलो डिजिटल भुक्तानी प्रविधि प्रयोगमा
काठमाडौं । एनएमबि बैंकले पाटा र भिसासँगको सहकार्यमा नेपालको पर्यटन क्षेत्रमा सजिलो डिजिटल भुक्तानी गर्ने प्रविधि प्रयोगमा ल्याएको छ । एनएमबि बैंक लिमिटेडले प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र भिसासँग सहकार्य गर्दै एनएमबि सफ्ट पसको प्रयोगलाई विस्तार गर्ने गरी सम्झौतामा हस्ताक्षर भएको छ । सफ्ट पस एउटा यस्तो नयाँ प्रविधि हो जसले व्यवसायीहरूलाई […] Read more














