Nepal



सरकारले गर्याे चार सचिवको सरुवा, योजना आयोगदेखि रक्षा मन्त्रालयसम्म नयाँ नियुक्ति

काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत चारजना सचिवहरूको सरुवा तथा नयाँ नियुक्त

निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकारी संस्थाहरुको ध्यान पुगोस् : महासंघ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारबाट लगानी प्रवद्र्ध
BizKhabar Online » BizKhabar Online

निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकारी संस्थाहरुको ध्यान पुगोस् : महासंघ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारबाट लगानी प्रवद्र्धन गर्ने भनेर तयार गरेका कतिपय संस्थाहरु केवल रोजगारी दिनेमा मात्रै सिमिति भएको बताएका छन् । मंगलबार काठमाडौंमा ११ औं राष्ट्रिय उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले नेपाल सरकारबाट लगानी प्रवद्र्धन गर्ने भनेर तयार गरेका संस्थाहरु केवल रोजगारीसम्म मात्र सिमित रहेको भन्दै लगानी प्रवद्र्धन […]

बैंकर्स संघको ऊर्जा दक्षता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न, २०० बढी बैंकर्स सहभागि

काठमाडौं। नेपाल बैंकर्स संघले जर्मन डेभलपमेन्ट कोअपरेशन (गिज) सँगको सहकार्यमा ‘रीफ ग्रिन’ परियो
BizKhabar Online » BizKhabar Online

बैंकर्स संघको ऊर्जा दक्षता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न, २०० बढी बैंकर्स सहभागि

काठमाडौं। नेपाल बैंकर्स संघले जर्मन डेभलपमेन्ट कोअपरेशन (गिज) सँगको सहकार्यमा ‘रीफ ग्रिन’ परियोजनाअन्तर्गत ऊर्जा दक्षता ऋण संयन्त्र विकास तथा कार्यान्वयनसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा ऊर्जा दक्षता प्रवर्द्धनमा बैंकहरूको भूमिका, यसको आवश्यकता, तथा उद्योग–व्यवसायमा ऊर्जा खपत घटाई सञ्चालन लागत कम गर्न बैंकिङ लगानीले पुर्‍याउने प्रभावबारे विस्तृत छलफल गरिएको थियो। ऊर्जा दक्षता प्रवद्र्धनमार्फत […]

एमालेमा ईश्वर पोखरेलको उम्मेदवारी घाेषणा

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी एघारौं महाधिवेशनलाई लक्षित गर्द
BizKhabar Online » BizKhabar Online

एमालेमा ईश्वर पोखरेलको उम्मेदवारी घाेषणा

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी एघारौं महाधिवेशनलाई लक्षित गर्दै पार्टी अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन्। मंगलबार जारी विज्ञप्तिमार्फत उनले अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक लोकतन्त्रलाई सम्मान गर्दै नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका खेल्ने अपेक्षा व्यक्त गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता विवादपछि आन्तरिक बहस चर्किएको […]

बूढीगण्डकी र अपर अरुण जलविद्युत आयोजनाको लगानी मोडालिटी तयार, जनताकै लगानीमा बनाइने

काठमाडौं । १२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त र १०६३ मेगावाटको अपर अरुण अर्धजलाशययुक्त जलविद
BizKhabar Online » BizKhabar Online

बूढीगण्डकी र अपर अरुण जलविद्युत आयोजनाको लगानी मोडालिटी तयार, जनताकै लगानीमा बनाइने

काठमाडौं । १२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त र १०६३ मेगावाटको अपर अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाको लगानी ढाँचा (मोडालिटी) तयार भएको छ । दुवै जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने गरी लगानी मोडालिटी तयार गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले दुवै आयोजनाको वित्तीय विश्लेषणसहित तयार पारिएको प्रस्तावित […]

एनएमबि बैंकद्वारा पाटा र भिसासँग सहकार्य, सजिलो डिजिटल भुक्तानी प्रविधि प्रयोगमा

काठमाडौं । एनएमबि बैंकले पाटा र भिसासँगको सहकार्यमा नेपालको पर्यटन क्षेत्रमा सजिलो डिजिटल भुक्त
BizKhabar Online » BizKhabar Online

एनएमबि बैंकद्वारा पाटा र भिसासँग सहकार्य, सजिलो डिजिटल भुक्तानी प्रविधि प्रयोगमा

काठमाडौं । एनएमबि बैंकले पाटा र भिसासँगको सहकार्यमा नेपालको पर्यटन क्षेत्रमा सजिलो डिजिटल भुक्तानी गर्ने प्रविधि प्रयोगमा ल्याएको छ । एनएमबि बैंक लिमिटेडले प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र भिसासँग सहकार्य गर्दै एनएमबि सफ्ट पसको प्रयोगलाई विस्तार गर्ने गरी सम्झौतामा हस्ताक्षर भएको छ । सफ्ट पस एउटा यस्तो नयाँ प्रविधि हो जसले व्यवसायीहरूलाई […]

सिटिजन्स बैंकद्वारा डिजिटल मैत्री ‘सिटिजन्स डिजिबैंक सेवा’ सञ्चालनमा, यस्ता छन् सुविधा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले डिजिटल बैंकिङको क्षेत्रमा एक रणनीतिक पहल गर्दै ‘स
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंकद्वारा डिजिटल मैत्री ‘सिटिजन्स डिजिबैंक सेवा’ सञ्चालनमा, यस्ता छन् सुविधा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले डिजिटल बैंकिङको क्षेत्रमा एक रणनीतिक पहल गर्दै ‘सिटिजन्स DiZiBank’ नामक एकीकिृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । छरिएर रहेका विभिन्न डिजिटल सेवाहरुलाई एउटै च्यानल मा केन्द्रीत गरी बैंकका ग्राहकहरुलाई वेब र मोबाइल मार्फत सहजिकरण गर्नु यसको मुख्य उद्देश्य हो । सेवा प्रवाह अझ छिटो र छरितो बनाई यस प्लेटफर्मले […]

चेम्बर र श्रीलंकाका राजदूतबीच छलफल, ब्यापार सहजीकरण तथां हवाईसेवा बिस्तारका लागि पहल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली र नेपालका लागि श्रीलङकाका राजदूूत रुवान्थी डे
BizKhabar Online » BizKhabar Online

चेम्बर र श्रीलंकाका राजदूतबीच छलफल, ब्यापार सहजीकरण तथां हवाईसेवा बिस्तारका लागि पहल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली र नेपालका लागि श्रीलङकाका राजदूूत रुवान्थी डेल्पितीयाबीच दुुई देशको व्यापार सहजीकरण एवं हवाईसेवा विस्तार गर्ने विषयमा छलफल भएको छ । नेपाल र श्रीलङ्काबीच कुुटनीतिक सम्वन्धका साथै सामाजिक, सांस्कृतिक र धार्मिक सम्वन्ध ऐतिहासिक रहेको पृष्ठभूूमिमा व्यापार सहजीकरण गर्दै हवाई सेवा विस्तार गरेर पर्यटन क्षेत्रमा दुुवै देशले लाभ लिन […]

वीरगञ्ज नाका हुँदै चार महिनामा दुई खर्ब ८४ अर्बको सामान भित्रियो, आयात १८ प्रतिशत वृद्धि

काठमाडौं । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले प्रतिनिधिसभाको निर्वाचन राष्ट्र
BizKhabar Online » BizKhabar Online

वीरगञ्ज नाका हुँदै चार महिनामा दुई खर्ब ८४ अर्बको सामान भित्रियो, आयात १८ प्रतिशत वृद्धि

काठमाडौं । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले प्रतिनिधिसभाको निर्वाचन राष्ट्रिय एजेण्डा र प्राथमिकता वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा रु दुई खर्ब ८४ अर्ब ८९ करोडको वस्तु तथा सामान आयात भएको छ । गत आर्थिक वर्षको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात रु ४३ अर्ब ८६ करोडले वृद्धि […]

नेपाली मौलिक वस्तुको निर्यात संकटमा, चियादेखि गलैँचाको व्यापारमा उल्लेख्य गिरावट

काठमाडौं । पछिल्लो समय न्यून मूल्य अभिवृद्धि करयुक्त वस्तुहरुको निर्यातले छलाङ मारिरहँदा नेपाल
BizKhabar Online » BizKhabar Online

नेपाली मौलिक वस्तुको निर्यात संकटमा, चियादेखि गलैँचाको व्यापारमा उल्लेख्य गिरावट

काठमाडौं । पछिल्लो समय न्यून मूल्य अभिवृद्धि करयुक्त वस्तुहरुको निर्यातले छलाङ मारिरहँदा नेपालकै माैलिक उत्पादनको निर्यात व्यापार भने संकटमा पर्दै गएको छ । नेपालले हरेक वर्षजसो खबौं रुपैयाँको वस्तु आयात गर्दै आएकोमा पछिल्ला ३ बर्षदेखि नेपालको निर्यात व्यापार पनि खर्ब नाघ्ने गरेको छ । यसरी आयात र निर्यात व्यापार खर्बौंमाथि भएपनि नेपालको रैथाने वस्तुको व्यापार […]

विभिन्न स्थानबाट १३ जना लागुऔषध कारोबारी पक्राउ, अनुसन्धान हुँदै

काठमाडौं । देशका विभिन्न जिल्लामा प्रहरीले एकै दिन १३ जनालाई अवैध तथा नियन्त्रित लागूऔषधसहित पक
BizKhabar Online » BizKhabar Online

विभिन्न स्थानबाट १३ जना लागुऔषध कारोबारी पक्राउ, अनुसन्धान हुँदै

काठमाडौं । देशका विभिन्न जिल्लामा प्रहरीले एकै दिन १३ जनालाई अवैध तथा नियन्त्रित लागूऔषधसहित पक्राउ गरेको छ । कास्की, दाङ, बर्दिया, मकवानपुर, झापा, सुनसरी, मोरङ र बाँकेमा गरिएको जाँच, निगरानी तथा घर–तलासीका क्रममा ब्राउनसुगर, खैरो हेरोइन, ट्रामाडोल, स्पास्पेनलगायत लागूऔषधसहित उनीहरु पक्राउ परेका हुन् । कास्कीको पोखराबाट मनोज श्रेष्ठ ब्राउनसुगरसहित पक्राउ परेका हुन् । दाङमा अलग […]

नेप्सेमा ५.३२ अंकको वृद्धि, कारोबार रकममा भने गिरावट

काठमाडौं । मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । यसदिन नेप्से परिसूचक ५.३२ अंकले बढेर २ ह
BizKhabar Online » BizKhabar Online

नेप्सेमा ५.३२ अंकको वृद्धि, कारोबार रकममा भने गिरावट

काठमाडौं । मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । यसदिन नेप्से परिसूचक ५.३२ अंकले बढेर २ हजार ६ सय ५५ दशमलव ९९ को बिन्दुमा आएको छ । यसअघि आइतबार र सोमबार नेप्से परिसूचक उच्च अंकले बढेको थियो । मंगलबार कारोबारमा आएकामध्ये १२२ कम्पनीको सेयर भाउ बढेको छ भने १२५ कम्पनीको घटेको छ । यता, […]

स्थानीय तहलाई शिक्षामन्त्री पुनको कडा चेतावनी- सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम नदिनु

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सङ्घीय सरकारबाट उपलब्ध गराइएका तलबक
BizKhabar Online » BizKhabar Online

स्थानीय तहलाई शिक्षामन्त्री पुनको कडा चेतावनी- सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम नदिनु

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सङ्घीय सरकारबाट उपलब्ध गराइएका तलबका रकम कर्मचारी र बाल शिक्षकलाईअझैपनि न्यूनतम तलब नदिने स्थानीय सरकारहरूलाई कडा चेतावनी दिएका छन्। मन्त्री पुनका अनुसार शिक्षा मन्त्रालयले बाल कक्षा शिक्षकका लागि रु. १२,०००, विद्यालय सहयोगीका लागि रु. १०,०००, विद्यालय सहायक कर्मचारीका लागि रु. १५,००० सङ्घीय अनुदानमार्फत नै पठाइसकेको जानकारी […]

हुलाकी सडकमा समस्या, ३० महिनामा भइसक्नुपर्ने काम आठ वर्षमा पनि उस्तै

काठमाडौँ । ३० महिनामा निर्माण गरिसक्नुपर्ने समयावधि तोकिएको कञ्चनपुरको हुलाकी साढे आठ वर्ष बिति
BizKhabar Online » BizKhabar Online

हुलाकी सडकमा समस्या, ३० महिनामा भइसक्नुपर्ने काम आठ वर्षमा पनि उस्तै

काठमाडौँ । ३० महिनामा निर्माण गरिसक्नुपर्ने समयावधि तोकिएको कञ्चनपुरको हुलाकी साढे आठ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । जिल्लाको पुर्नर्वास नगरपालिकाको डोकेबजारबाट वेदकोट नगरपालिकाको दैजीसम्म ६२ किलोमिटर हुलाकी सडक निर्माणको सुरुआत २०७३ फागुनमा भएको थियो । तीन चरणमा ठेक्का दिएर थालिएको काम निर्माण कम्पनीको ढिलासुस्तीका कारण पटकपटक म्याद थप गर्दा पनि सम्पन्न हुन […]

एनपिएल क्रिकेट : ‘बलिङ’मा नेपाली र ‘ब्याटिङ’मा विदेशी खेलाडी चम्किए

काठमाडौँ । यहाँ जारी नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको सोमबारसम्म १० खेल सम्पन्न भइस
BizKhabar Online » BizKhabar Online

एनपिएल क्रिकेट : ‘बलिङ’मा नेपाली र ‘ब्याटिङ’मा विदेशी खेलाडी चम्किए

काठमाडौँ । यहाँ जारी नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको सोमबारसम्म १० खेल सम्पन्न भइसकेका छन् । आठ टिम सहभागी प्रतियोगितामा हालसम्मको नतिजामा सुदूरपश्चिम रोयल्स अग्रस्थानमा छ । लगातार तीन खेल जितेर छ अङ्कका साथ सुदूरपश्चिम शीर्षस्थानमा छ । समान तीन खेल खेलेर छ अङ्क नै जोडेको विराटनगर किग्ङ्स रनरेटका आधारमा दोस्रो स्थानमा छ । […]

दिपल एस०७ आईसिएमा ‘बाइब्याक ग्यारेन्टी’, ५ वर्षसम्म शुन्य खर्च

काठमाडौं । नेपालको नं १ लक्जरी इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले ग्राहकला
BizKhabar Online » BizKhabar Online

दिपल एस०७ आईसिएमा ‘बाइब्याक ग्यारेन्टी’, ५ वर्षसम्म शुन्य खर्च

काठमाडौं । नेपालको नं १ लक्जरी इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले ग्राहकलाई विश्वास दिलाउने उद्देश्यले आफ्नो ‘फ्ल्यागशिप’ मोडेल दिपल एस०७ आईसिएमा ‘बाईब्याक ग्यारेन्टी र ५ वर्षसम्म शुन्य खर्च’ स्किम पुनः सुरु गरेको छ । यो स्किमले दिपल एस०७ प्रति ग्राहको आत्मविश्वास बढाउने, ‘रिसेल भ्यालु’को चिन्ता हटाउने र नेपालमा विद्युतीय सवारीको स्वामित्व अनुभवलाई अझ […]

मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार, ६२ करोड बढीको बिक्री

काठमाडौँ । मुस्ताङको पाँच स्थानीय तहमा ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ। कृषि
BizKhabar Online » BizKhabar Online

मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार, ६२ करोड बढीको बिक्री

काठमाडौँ । मुस्ताङको पाँच स्थानीय तहमा ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ। कृषि ज्ञान केन्द्र कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा यहाँका पाँच स्थानीय तहको चार सय ७८ हेक्टर क्षेत्रमा नौ हजार ६६५ मेट्रिक टन आलु उत्पादन भएको हो। कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरुङले गत वर्षको तुलनामा […]

धेरै सुन जम्मा गर्ने प्रतिस्पर्धामा चीन, विश्वकै पहिलो अर्थतन्त्र बन्न चीनलाई कति सुन चाहिन्छ ?

काठमाडौं । यस वर्ष सुनको मूल्यमा वृद्धि भएको छ । यसको एउटा प्रमुख कारण चीनलगायत धेरै देशका केन्द्
BizKhabar Online » BizKhabar Online

धेरै सुन जम्मा गर्ने प्रतिस्पर्धामा चीन, विश्वकै पहिलो अर्थतन्त्र बन्न चीनलाई कति सुन चाहिन्छ ?

काठमाडौं । यस वर्ष सुनको मूल्यमा वृद्धि भएको छ । यसको एउटा प्रमुख कारण चीनलगायत धेरै देशका केन्द्रीय बैंकहरूले सुन भारी मात्रामा खरिद गरिरहेका छन् । चीनले यस वर्ष उल्लेखनीय मात्रामा सुन खरिद गरेको छ, तर आधिकारिक रूपमा कम खरिद भएको रिपोर्ट गरिएको बताइएको छ । एक अनुमान अनुसार, चीनले यस वर्ष अहिलेसम्म २४० टन […]

सुनको मूल्यमा एकैदिन ५२ सयको वृद्धि, चाँदीको मूल्य पनि उल्लेख्य बढ्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ५ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनच
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा एकैदिन ५२ सयको वृद्धि, चाँदीको मूल्य पनि उल्लेख्य बढ्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ५ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ८५ […]

नेपाल एसबिआई बैंकको लाभांश घोषणा, बोनस र नगदको अनुपात कति ?

काठमाडौं । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । बैं
BizKhabar Online » BizKhabar Online

नेपाल एसबिआई बैंकको लाभांश घोषणा, बोनस र नगदको अनुपात कति ?

काठमाडौं । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । बैंकको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ९ प्रतिशत लाभांश घोषणा गरेको हो । जसअनुसार ४ प्रतिशत बोनस सेयर र करप्रयोजनसहित ५ प्रतिशत नगद लाभांश रहेको छ । बैंक सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश लगानीकर्ताले भने नेपाल […]

माछापुच्छ्रे बैंक र जोयालुक्कास एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता, युएईबाट नेपाल रकम पठाउन सहज

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र संयुक्त अरब इमिरेट्स (युएई) स्थित जोयालुक्कास एक्सचेन्जब
BizKhabar Online » BizKhabar Online

माछापुच्छ्रे बैंक र जोयालुक्कास एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता, युएईबाट नेपाल रकम पठाउन सहज

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र संयुक्त अरब इमिरेट्स (युएई) स्थित जोयालुक्कास एक्सचेन्जबिच सम्झौता भएको छ । सम्झौतापत्रमा जोयालुक्कास एक्सचेन्जका तर्फबाट महाप्रबन्धक मरिशकुमार कर्ण र बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज अर्यालले हस्ताक्षर गरेका हुन् । यससँगै युएईस्थित जोयालुक्कास एक्सचेन्जका ३० भन्दा बढी शाखाबाट ‘एमबिएल रेमिट’ गरी सजिलै नेपाल पैसा पठाउन सक्नेछन् । सो रकम माछापुच्छ्रे […]

आईएमई लाइफ इन्स्योरेन्सद्वारा विभिन्न क्षेत्रमा हुने वित्तीय लगानी निवारणसम्बन्धी तालिम सम्पन्न

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनीका सञ्चालक समिति अध्यक्ष, सदस्य, व्यवस्थापक र
BizKhabar Online » BizKhabar Online

आईएमई लाइफ इन्स्योरेन्सद्वारा विभिन्न क्षेत्रमा हुने वित्तीय लगानी निवारणसम्बन्धी तालिम सम्पन्न

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनीका सञ्चालक समिति अध्यक्ष, सदस्य, व्यवस्थापक र बिभागिय प्रमुखहरूलाई सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी तालिम प्रदान गरेको छ । उक्त तालिममा सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी विद्यमान ऐन, नियम […]

लक्ष्मी ई-मोबिलिटीद्वारा पोखरामा केई र फोर्थिङ शोरुमको उद्घाटन, विशेष अफर सार्वजनिक

काठमाडौं । नेपालमा केई र फोर्थिङ इलेक्ट्रिक सवारीसाधनका अधिकृत वितरक लक्ष्मी ई-मोबिलिटीले केई र
BizKhabar Online » BizKhabar Online

लक्ष्मी ई-मोबिलिटीद्वारा पोखरामा केई र फोर्थिङ शोरुमको उद्घाटन, विशेष अफर सार्वजनिक

काठमाडौं । नेपालमा केई र फोर्थिङ इलेक्ट्रिक सवारीसाधनका अधिकृत वितरक लक्ष्मी ई-मोबिलिटीले केई र फोर्थिङ ईभी शोरुमको उद्घाटन घोषणा गरेको छ। नयाँ शोरुम मंसिर ८ गते सोमबार, पोखराको बुद्धचोकमा औपचारिक रूपमा सञ्चालनमा आएको हो। यस उद्घाटनसँगै यी ब्राण्डहरूले पश्चिम क्षेत्रमै आफ्नो उपस्थितिलाई विस्तार गर्दै आधुनिक, दिगो र भविष्यमुखी इलेक्ट्रिक सवारीसाधनहरूलाई ग्राहकहरूसम्म अझ नजिक बनाएको छ। […]

जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको अभियोगमा २६७ जना पक्राउ

काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको अभियोगमा २६७ जना पक्र
BizKhabar Online » BizKhabar Online

जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको अभियोगमा २६७ जना पक्राउ

काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको अभियोगमा २६७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार हालसम्म तोडफोड र आगजनी गरेको अभियोगमा एक सय ५४ वटा मुद्दा परेका छन् । प्रहरीले हाजिर जमानीमा ८७ जनालाई छाडिएको जनाएको छ । एक सय १३ जनामाथि अनुसन्धान […]

विशेष आर्थिक क्षेत्रको भाडा प्रतिवर्गमिटर पाँच रुपैयाँमा झारियो, यी हुन् मन्त्रिपरिषदका अन्य निर्णयहरु

काठमाडौं । सरकारले भैरहवास्थित विशेष आर्थिक क्षेत्रको सञ्चालन मापदण्ड तथा कार्यविधि खारेज गर्द
BizKhabar Online » BizKhabar Online

विशेष आर्थिक क्षेत्रको भाडा प्रतिवर्गमिटर पाँच रुपैयाँमा झारियो, यी हुन् मन्त्रिपरिषदका अन्य निर्णयहरु

काठमाडौं । सरकारले भैरहवास्थित विशेष आर्थिक क्षेत्रको सञ्चालन मापदण्ड तथा कार्यविधि खारेज गर्दै मासिक भाडादर उल्लेख्य रूपमा घटाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विशेष आर्थिक क्षेत्रको भाडा प्रतिवर्गमिटर २० रुपैयाँबाट घटाएर ५ रुपैयाँ मात्र कायम गर्ने निर्णय गरेको हो। यो निर्णयले उद्योगपतिहरूलाई सीधा राहत पुग्ने अपेक्षा गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री […]

सिटिजन्स बैंकको जेनजी बचत खाता : युवाहरुलाई वित्तीय आवश्यकताको समाधान दिने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा सुविधा उपलब्ध ग
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंकको जेनजी बचत खाता : युवाहरुलाई वित्तीय आवश्यकताको समाधान दिने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा सुविधा उपलब्ध गराउने क्रममा नवयुवा लक्षित बचत खाता सिटिजन्स जेनजी सेभिङ अकाउन्ट संचालनमा ल्याएको छ । मंसिर ८ गतेका दिन बैंकको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रमका माझ बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सिटिजन्स जेनजी सेभिङ अकाउन्ट को प्रारम्भ गरेका हुन् । सार्वजनिक गरिएको यस […]

नयाँ मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त

काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन्। प्रधानमन्त्री तथा मन्त्र
BizKhabar Online » BizKhabar Online

नयाँ मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त

काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिवका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो। ५८ वर्षे उमेर सीमा पुगेका वर्तमान मुख्यसचिव एकनारायण अर्याल ९ मंसिरदेखि अनिवार्य अवकाशमा जान लागेका छन्। त्यसकै पूर्वसन्ध्यामा बसेको आजको मन्त्रिपरिषद् बैठकले नयाँ मुख्यसचिवका रूपमा सुमनराज अर्याललाई चयन गरेको हो।एकनारायण […]

बोनस सेयरमा लाग्ने कर अब सम्बन्धित कम्पनीले नै भुक्तानी गर्नुपर्ने, सेबोनद्वारा निर्देशिका संशोधन

काठमाडौं । अब बोनस सेयरमा लाग्ने कर कम्पनीले नै भुक्तानी गर्नुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड
BizKhabar Online » BizKhabar Online

बोनस सेयरमा लाग्ने कर अब सम्बन्धित कम्पनीले नै भुक्तानी गर्नुपर्ने, सेबोनद्वारा निर्देशिका संशोधन

काठमाडौं । अब बोनस सेयरमा लाग्ने कर कम्पनीले नै भुक्तानी गर्नुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा दशौं संशोधन गर्दै बोनस सेयर वितरणसम्बन्धी नयाँ व्यवस्था लागू गरेको हो । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ ले दिएको अधिकार प्रयोग गर्दै बोर्डले ‘धितोपत्र निष्काशन तथा बाँडफाँड (दशौं संशोधन) […]

सेबोनद्वारा ‘मार्जिन कारोबार सुविधा निर्देशिका–२०८२’को मस्यौदा सार्वजनिक, रायसुझाव माग

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०८२’ को प्
BizKhabar Online » BizKhabar Online

सेबोनद्वारा ‘मार्जिन कारोबार सुविधा निर्देशिका–२०८२’को मस्यौदा सार्वजनिक, रायसुझाव माग

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०८२’ को प्रारम्भिक मस्यौदा सार्वजनिक गरेको छ । बोर्डले २०८२ मंसिर ८ गते प्रकाशित सूचनामार्फत सम्बन्धित पक्षहरुलाई सात दिनभित्र आफ्ना सुझाव पठाउन आग्रह गर्दै नयाँ मस्यौदा सार्वजनिक गरेको हो । यसअघि मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन २०७४ जारी गरे पनि कार्यान्वयन असफल भएपछि […]

सालपा विकास बैंकलाई आईपीओ निष्काशनको अनुमति, १७ लाख कित्ता जारी गर्दै

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सालपा विकास बैंक लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्काशन (आई
BizKhabar Online » BizKhabar Online

सालपा विकास बैंकलाई आईपीओ निष्काशनको अनुमति, १७ लाख कित्ता जारी गर्दै

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सालपा विकास बैंक लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । बोर्डले बैंकलाई कुल १७ लाख २३ हजार ८ सय ८० कित्ता साधारण सेयर आईपीओमार्फत निष्काशन गर्ने अनुमति दिएको हो । प्रति कित्ता मूल्य १०० रुपैयाँ तोकिएको छ। आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले […]

सेयर बजारमा देखियो उत्साह : उच्च अंकले बढ्यो परिसूचक, ७ अर्ब बढीको कारोबार

काठमाडौं । आज पनि सेयर बजारमा उत्साह देखिएको छ । यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा देखियो उत्साह : उच्च अंकले बढ्यो परिसूचक, ७ अर्ब बढीको कारोबार

काठमाडौं । आज पनि सेयर बजारमा उत्साह देखिएको छ । यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । सोमबार नेप्से परिसूचक ४७.२२ अंकले बढेर २ हजार ६ सय ४७ दशमलव ४४ को बिन्दुमा आएको छ । आइतबार पनि नेप्से परिसूचक ३९.९२ अंकले बढेको थियो । सोमबार कारोबारमा आएकामध्ये २ सय १५ कम्पनीको सेयर भाउ […]

पहिलो त्रैमासिकमा विकास खर्च कम देखिनुको मुख्य कारण सरकारी बजेट रोक्का : मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घि
BizKhabar Online » BizKhabar Online

पहिलो त्रैमासिकमा विकास खर्च कम देखिनुको मुख्य कारण सरकारी बजेट रोक्का : मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा विकास खर्च कम देखिनुको मुख्य कारण सरकारी बजेट रोक्का भएको बताएका छन् । राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा मन्त्री घिसिङले तीन मन्त्रालयअन्तर्गत मात्र एक खर्ब ९५ अर्ब बराबरको बजेट रोक्का हुँदा […]

लक्ष्मी ईमोबिलिटीद्वारा पोखरामा केई र फोर्थिङ ईभीकाे शोरुम उद्घाटन

काठमाडौं । लक्ष्मी ई–मोबिलिटीले पोखराको बुद्धचोकमा केई र फोर्थिङ ब्रान्डका विद्युतीय सवारीसाध
BizKhabar Online » BizKhabar Online

लक्ष्मी ईमोबिलिटीद्वारा पोखरामा केई र फोर्थिङ ईभीकाे शोरुम उद्घाटन

काठमाडौं । लक्ष्मी ई–मोबिलिटीले पोखराको बुद्धचोकमा केई र फोर्थिङ ब्रान्डका विद्युतीय सवारीसाधनको अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको छ। सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको यो नयाँ शोरुममार्फत कम्पनीले पश्चिम नेपालको इभी बजारमा आफ्नो पहुँच विस्तार गरेको छ। उद्घाटन समारोहको अवसरमा कम्पनीले ग्रान्ड ओपनिङ अफर सार्वजनिक गरेको छ, जसअन्तर्गत आकर्षक नगद छुट, विशेष बोस इलेक्ट्रोनिक उपकरण, एक वर्षको […]

पाङमा निर्माणाधीन औद्योगिक ग्राम सात वर्षदेखि अलपत्र, यस्ता छन् कारण

काठमाडौं । ‘एक पालिका एक औद्योगिक ग्राम’ कार्यक्रमअन्तर्गत पर्वतको कुश्मास्थित पाङमा निर्माणा
BizKhabar Online » BizKhabar Online

पाङमा निर्माणाधीन औद्योगिक ग्राम सात वर्षदेखि अलपत्र, यस्ता छन् कारण

काठमाडौं । ‘एक पालिका एक औद्योगिक ग्राम’ कार्यक्रमअन्तर्गत पर्वतको कुश्मास्थित पाङमा निर्माणाधीन औद्योगिक ग्राम सात वर्षदेखि अलपत्र परेको छ । कुश्मा नगरपालिका–१ पाङमा २०७६ सालमा सुरु गरिएको औद्योगिक ग्राम योजना बजेट अभाव तथा कानुनी झमेलाका कारण अलपत्र परेको हो । औद्योगिक ग्रामका लागि आवश्यक जग्गा अधिग्रहण गरी सम्याउने, तारबार लगाउने र पहुँचमार्ग निर्माण गर्ने काम […]

वीरगञ्ज भन्सारद्वारा चार महिनामा ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन, लक्ष्यको ८५ प्रतिशतमात्रै उठ्यो

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा रु ७५ अर्ब ५८ करोड रा
BizKhabar Online » BizKhabar Online

वीरगञ्ज भन्सारद्वारा चार महिनामा ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन, लक्ष्यको ८५ प्रतिशतमात्रै उठ्यो

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा रु ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले कार्यालयलाई चालु आवको चार महिनामा रु ८९ अर्ब २४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरे पनि सो अवधिमा लक्ष्यको ८५ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको हो । चालु आवको साउन, […]

किसानलाई बाली जोगाउने चिन्ता, सबैभन्दा ठूलो चुनौती मल-बीउ

काठमाडौं । हरेक वर्षझैँ यस वर्ष पनि किसानको उस्तै पीडा, चिन्ता र सङ्घर्ष छ । गहुँको बीउ छर्न मल अभा
BizKhabar Online » BizKhabar Online

किसानलाई बाली जोगाउने चिन्ता, सबैभन्दा ठूलो चुनौती मल-बीउ

काठमाडौं । हरेक वर्षझैँ यस वर्ष पनि किसानको उस्तै पीडा, चिन्ता र सङ्घर्ष छ । गहुँको बीउ छर्न मल अभावले किसान चिन्तित छन् । अर्कोतर्फ बेमौसमी वर्षाका कारण पानीमा डुबेर नष्ट भएको धानबाली निकाल्नै कठिन छ । कृषि पेसामा आत्मनिर्भर बन्ने सपना बोकेका किसानको दैनिकी भागदौड, चिन्ता र निराशाले भरिएको छ । अहिले धानबाली भित्र्याउने […]

Get more results via ClueGoal