बैंकर्स संघको ऊर्जा दक्षता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न, २०० बढी बैंकर्स सहभागि
newsare.net
काठमाडौं। नेपाल बैंकर्स संघले जर्मन डेभलपमेन्ट कोअपरेशन (गिज) सँगको सहकार्यमा ‘रीफ ग्रिन’ परियोबैंकर्स संघको ऊर्जा दक्षता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न, २०० बढी बैंकर्स सहभागि
काठमाडौं। नेपाल बैंकर्स संघले जर्मन डेभलपमेन्ट कोअपरेशन (गिज) सँगको सहकार्यमा ‘रीफ ग्रिन’ परियोजनाअन्तर्गत ऊर्जा दक्षता ऋण संयन्त्र विकास तथा कार्यान्वयनसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा ऊर्जा दक्षता प्रवर्द्धनमा बैंकहरूको भूमिका, यसको आवश्यकता, तथा उद्योग–व्यवसायमा ऊर्जा खपत घटाई सञ्चालन लागत कम गर्न बैंकिङ लगानीले पुर्याउने प्रभावबारे विस्तृत छलफल गरिएको थियो। ऊर्जा दक्षता प्रवद्र्धनमार्फत […] Read more














