टी-२० विश्वकपमा नेपालले पहिलो खेल इङल्याण्डविरुद्ध खेल्ने, समूह चरणमा यी राष्ट्रसँग भिड्ने
newsare.net
काठमाडौँ । आइसीसी टी-२० विश्वकपको खेल तालिका सार्बजनिक भएको छ । आइसीसीले मंगलबार सार्बजनिक गरेकोटी-२० विश्वकपमा नेपालले पहिलो खेल इङल्याण्डविरुद्ध खेल्ने, समूह चरणमा यी राष्ट्रसँग भिड्ने
काठमाडौँ । आइसीसी टी-२० विश्वकपको खेल तालिका सार्बजनिक भएको छ । आइसीसीले मंगलबार सार्बजनिक गरेको खेल तालिकामा नेपाल समुह सीमा परेको छ । नेपालको समुहमा इङल्याण्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली रहेका छन् । नेपालका विश्वकपका सबै खेल भारतको मुम्बईस्थित वाङखडे स्टेडियममा हुने भएका छन् । नेपालले पहिलो खेल फेब्रुअरी ८ मा इङल्याण्डविरुद्ध खेल्ने छ […] Read more














