सेयर बजारमा उथलपुथलपछि अर्बपतिहरूको सूचीमा ठूलो परिवर्तन, ल्यारी पेज बने विश्वको दोस्रो धनी व्यक्ति
newsare.net
काठमाडौं । अमेरिकी सेयर बजारमा आएको उथलपुथलपछि, विश्वभरका अर्बपतिहरूको सूचीमा ठूलो फेरबदल भएकोसेयर बजारमा उथलपुथलपछि अर्बपतिहरूको सूचीमा ठूलो परिवर्तन, ल्यारी पेज बने विश्वको दोस्रो धनी व्यक्ति
काठमाडौं । अमेरिकी सेयर बजारमा आएको उथलपुथलपछि, विश्वभरका अर्बपतिहरूको सूचीमा ठूलो फेरबदल भएको छ । गुगलका सह–संस्थापक ल्यारी पेजले नयाँ एआई मोडेल, जेमिनी ३ को सुरुवातपछि ब्लूमबर्ग बिलियनेर्स इन्डेक्समा दोस्रो स्थान ओगटेका छन् । यसको सुरुवातपछि अल्फाबेटको सेयर ३% ले बढेको छ, जसले गर्दा पेजको सम्पत्ति लगभग ७.५ अर्ब डलरले बढेको छ । उनको सम्पत्ति […] Read more














