Nepal



जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाट गर्ने ४३ जना पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा जिल्लाका विभिन्न क्षेत्रमा तोडफोड, आगजनी र लुटपाट गर्ने ४३ जना

अमेरिकी खुद्रा बिक्री बढ्यो, वृद्धि भने अपेक्षितभन्दा ढिलो गतिमा

काठमाडौं । अमेरिकी खुद्रा बिक्री सेप्टेम्बरमा अनुमान गरिएकोभन्दा ढिलो गतिमा बढेको सरकारी तथ्या
BizKhabar Online » BizKhabar Online

अमेरिकी खुद्रा बिक्री बढ्यो, वृद्धि भने अपेक्षितभन्दा ढिलो गतिमा

काठमाडौं । अमेरिकी खुद्रा बिक्री सेप्टेम्बरमा अनुमान गरिएकोभन्दा ढिलो गतिमा बढेको सरकारी तथ्याङ्कले मङ्गलबार देखाएको छ । उच्च मूल्यले खर्च गर्नसक्ने सामर्थ्यको चिन्ता थपेको छ भने फर्महरू व्यापार लागतमा वृद्धिसँग जुधिरहेका छन् । समग्र खुद्रा बिक्री अघिल्लो महिनाको तुलनामा ०.२ प्रतिशतले बढेको अमेरिकी वाणिज्य मन्त्रालयले जनाएको छ । यो विश्लेषकको अपेक्षाभन्दा अलि कम र अगस्टको […]

सार्वजनिक सेवाको प्रभावकारिता वृद्धि गर्दै सरकार, तत्काल सुधार कार्ययोजना कार्यान्वयन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धि गर्
BizKhabar Online » BizKhabar Online

सार्वजनिक सेवाको प्रभावकारिता वृद्धि गर्दै सरकार, तत्काल सुधार कार्ययोजना कार्यान्वयन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले तत्काल सुधार कार्यायोजना कार्यान्वयनमा ल्याएको छ । मन्त्रालयले उद्योग, वाणिज्य र आपूर्ति क्षेत्र सुधारका लागि समयसीमा तोकेर ३९ बुँदे कार्ययोजना ल्याएको हो । व्यावसायिक सुशासन प्रवर्द्धनका लागि नीतिगत तथा कानुनी सहजीकरण, गरिबी निवारणका लागि लघुउद्यम विकास, दलित समुदायको परम्परागत तथा मौलिक पेसाको […]

अब नेपालमा पनि बेरोजगारलाई भत्ताको व्यवस्था, मासिक दुई हजार पाउने

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा स्नातक उत्तीर्ण गरेका बेरोजगा
BizKhabar Online » BizKhabar Online

अब नेपालमा पनि बेरोजगारलाई भत्ताको व्यवस्था, मासिक दुई हजार पाउने

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा स्नातक उत्तीर्ण गरेका बेरोजगार युवालाई मासिक बेरोजगार भत्ता दिने निर्णय गरिएको जानकारी दिएका छन् । प्रथम मन्त्रिपरिषद् बैठकको निर्णय आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै उहाँले प्रदेशमा स्नातक उत्तीर्ण गरेका बेरोजगार युवालाई मासिक रु दुई हजारका दरले बेरोजगार भत्ता दिने निर्णय गरिएको बताए । प्रदेश सरकारले १८ वर्षदेखि […]

कुमारी बैंक ‘भिसा लिडरशिप कन्क्लेभ नेपाल’ मा दुई प्रतिष्ठित विधाबाट सम्मानित

काठमाडौं । भिसा इन्टरनेशनलद्वारा आयोजित ‘लिडरशिप कन्क्लेभ नेपाल २०२५’सम्मेलनमा कुमारी बैंक लि
BizKhabar Online » BizKhabar Online

कुमारी बैंक ‘भिसा लिडरशिप कन्क्लेभ नेपाल’ मा दुई प्रतिष्ठित विधाबाट सम्मानित

काठमाडौं । भिसा इन्टरनेशनलद्वारा आयोजित ‘लिडरशिप कन्क्लेभ नेपाल २०२५’सम्मेलनमा कुमारी बैंक लिमिटेडलाई ‘Excellence in Cross–Border Business’ तथा ‘Excellenceयो सम्मान कुमारी बैंकको अन्तर्राष्ट्रिय व्यापार तथा क्रेडिट कार्ड व्यापारमा देखाइएको उत्कृष्टताको लागि प्रदान गरिएको हो । आफ्नो स्थापनाकाल देखि नै बैंकिङ सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीबाट उत्कृष्ट सेवा प्रदान गर्दै विभिन्न अवार्डहरु प्रप्त गर्दै आएको यस बैंकले […]

सुशासनमार्फत जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित छः मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले मुलुकमा सुशासनको प्रत्याभूति गराउँद
BizKhabar Online » BizKhabar Online

सुशासनमार्फत जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित छः मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले मुलुकमा सुशासनको प्रत्याभूति गराउँदै जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित भएको बताएका छन् । राष्ट्रिय युवा परिषद् र नेपाल विजनेस इन्स्टिच्युटले संयुक्त रुपमा आयोजना गरेको नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०८२ लाई आज सम्बोधन गर्दै उनले लामो समयदेखिको आक्रोश र असन्तुष्टि जेनजी आन्दोलनका रूपमा प्रकट भएको बताए […]

सेयर बजारमा उथलपुथलपछि अर्बपतिहरूको सूचीमा ठूलो परिवर्तन, ल्यारी पेज बने विश्वको दोस्रो धनी व्यक्ति

काठमाडौं । अमेरिकी सेयर बजारमा आएको उथलपुथलपछि, विश्वभरका अर्बपतिहरूको सूचीमा ठूलो फेरबदल भएको
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा उथलपुथलपछि अर्बपतिहरूको सूचीमा ठूलो परिवर्तन, ल्यारी पेज बने विश्वको दोस्रो धनी व्यक्ति

काठमाडौं । अमेरिकी सेयर बजारमा आएको उथलपुथलपछि, विश्वभरका अर्बपतिहरूको सूचीमा ठूलो फेरबदल भएको छ । गुगलका सह–संस्थापक ल्यारी पेजले नयाँ एआई मोडेल, जेमिनी ३ को सुरुवातपछि ब्लूमबर्ग बिलियनेर्स इन्डेक्समा दोस्रो स्थान ओगटेका छन् । यसको सुरुवातपछि अल्फाबेटको सेयर ३% ले बढेको छ, जसले गर्दा पेजको सम्पत्ति लगभग ७.५ अर्ब डलरले बढेको छ । उनको सम्पत्ति […]

सोलु हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सोलु हाईड्रोपावर लिमिटेडको आईपीओका लागि बैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले आवे
BizKhabar Online » BizKhabar Online

सोलु हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सोलु हाईड्रोपावर लिमिटेडको आईपीओका लागि बैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र विदेशमा रहेका नेपालीका लागि मंसिर ७ गतेदेखि कुल ४ करोड १० लाख कित्ता शेयर जारी गरेको थियो । आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ आवेदन बन्द हुने मिति छिटोमा […]

४२ दिनका लागि ३० अर्ब तान्दै राष्ट्र बैंक, आज दिउँसो २ बजे बोलकबोल हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंसिर १० गते फेरि पनि बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्न
BizKhabar Online » BizKhabar Online

४२ दिनका लागि ३० अर्ब तान्दै राष्ट्र बैंक, आज दिउँसो २ बजे बोलकबोल हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंसिर १० गते फेरि पनि बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज उक्त पैसा तान्न लागेको हो। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा […]

प्रिमियर स्कूलमा ‘अन्वेषणः एमवाईपी स्टिम प्रदर्शनी २०२५’ सम्पन्न, विद्यार्थीका ३५ बढी परियोजना प्रदर्शन

काठमाडौं । प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कूलले आफ्नो Anveshan: MYP STEAM Exhibition 2025 कार्यक्रम सफलतापूर्
BizKhabar Online » BizKhabar Online

प्रिमियर स्कूलमा ‘अन्वेषणः एमवाईपी स्टिम प्रदर्शनी २०२५’ सम्पन्न, विद्यार्थीका ३५ बढी परियोजना प्रदर्शन

काठमाडौं । प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कूलले आफ्नो Anveshan: MYP STEAM Exhibition 2025 कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। यस प्रदर्शनीमा कक्षा ६, ७ र ९ का विद्यार्थीहरूले तयार पारेका ३५ भन्दा बढी परियोजनाहरू प्रदर्शन भएका थिए, जसले विद्यार्थीहरूको जिज्ञासा, सिर्जनात्मकता र प्रविधि सीपको उत्कृष्ट प्रदर्शन देखायो। विद्यार्थीहरूले साधारण/जटिल मेसिन, ऊर्जा रूपान्तरण, र प्रणाली (Systems) जस्ता […]

‘होन्डा अल न्यु सीआर-भी’ नेपाली बजारमा सार्वजनिक, अत्याधुनिक प्रविधि र लक्जरी फिचर्सको उत्कृष्ट संयोजन

काठमाडौं । नेपालका लागि होन्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा. लि. ले आफ्न
BizKhabar Online » BizKhabar Online

‘होन्डा अल न्यु सीआर-भी’ नेपाली बजारमा सार्वजनिक, अत्याधुनिक प्रविधि र लक्जरी फिचर्सको उत्कृष्ट संयोजन

काठमाडौं । नेपालका लागि होन्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा. लि. ले आफ्ना ग्राहकहरूको बढ्दो चाहना र मागलाई मध्यनजर गर्दै नेपाली बजारमा ‘होन्डा अल न्यु सीआर–भी’ को बिक्री वितरण औपचारिक रुपमा सुरु गरेको छ। यो नयाँ एसयूभीमा अत्याधुनिक प्रविधि र लक्जरी फिचर्सहरूको उत्कृष्ट संयोजन गरिएको छ। यसमा शक्तिशाली १.५ लिटर पेट्रोल टर्बो इन्जिन […]

दक्षिण अमेरिकामा डोंगफेंग मोटरको नयाँ यात्रा सुरु, पेरुमा अफिस उद्घाटन

काठमाडौं । लामो तयारीपछि, सेप्टेम्बर ६ मा चाइना डोंगफेंग मोटर इन्डस्ट्री इम्पोर्ट एण्ड एक्सपोर्
BizKhabar Online » BizKhabar Online

दक्षिण अमेरिकामा डोंगफेंग मोटरको नयाँ यात्रा सुरु, पेरुमा अफिस उद्घाटन

काठमाडौं । लामो तयारीपछि, सेप्टेम्बर ६ मा चाइना डोंगफेंग मोटर इन्डस्ट्री इम्पोर्ट एण्ड एक्सपोर्ट कम्पनीले पेरुको राजधानी लिमाको सान्टिएगो डे सुर्को क्षेत्रमा आफ्नो पेरु अफिसको उद्घाटन समारोह सम्पन्न गरेको छ। उद्घाटनमा कम्पनी र यसको डोंगफेंग अटोमोटिभ इन्टरनेसनल बिजनेस डिभिजनका डेपुटी जनरल म्यानेजर याङ ताओ, कम्पनीकै कमर्शियल भेहिकल ओभरसिज मार्केटिंग डिपार्टमेन्टका जनरल म्यानेजर लिउ सुएमिङ, तथा […]

टी-२० विश्वकपमा नेपालले पहिलो खेल इङल्याण्डविरुद्ध खेल्ने, समूह चरणमा यी राष्ट्रसँग भिड्ने

काठमाडौँ । आइसीसी टी-२० विश्वकपको खेल तालिका सार्बजनिक भएको छ । आइसीसीले मंगलबार सार्बजनिक गरेको
BizKhabar Online » BizKhabar Online

टी-२० विश्वकपमा नेपालले पहिलो खेल इङल्याण्डविरुद्ध खेल्ने, समूह चरणमा यी राष्ट्रसँग भिड्ने

काठमाडौँ । आइसीसी टी-२० विश्वकपको खेल तालिका सार्बजनिक भएको छ । आइसीसीले मंगलबार सार्बजनिक गरेको खेल तालिकामा नेपाल समुह सीमा परेको छ । नेपालको समुहमा इङल्याण्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली रहेका छन् । नेपालका विश्वकपका सबै खेल भारतको मुम्बईस्थित वाङखडे स्टेडियममा हुने भएका छन् । नेपालले पहिलो खेल फेब्रुअरी ८ मा इङल्याण्डविरुद्ध खेल्ने छ […]

निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकारी संस्थाहरुको ध्यान पुगोस् : महासंघ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारबाट लगानी प्रवद्र्ध
BizKhabar Online » BizKhabar Online

निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकारी संस्थाहरुको ध्यान पुगोस् : महासंघ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारबाट लगानी प्रवद्र्धन गर्ने भनेर तयार गरेका कतिपय संस्थाहरु केवल रोजगारी दिनेमा मात्रै सिमिति भएको बताएका छन् । मंगलबार काठमाडौंमा ११ औं राष्ट्रिय उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले नेपाल सरकारबाट लगानी प्रवद्र्धन गर्ने भनेर तयार गरेका संस्थाहरु केवल रोजगारीसम्म मात्र सिमित रहेको भन्दै लगानी प्रवद्र्धन […]

बैंकर्स संघको ऊर्जा दक्षता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न, २०० बढी बैंकर्स सहभागि

काठमाडौं। नेपाल बैंकर्स संघले जर्मन डेभलपमेन्ट कोअपरेशन (गिज) सँगको सहकार्यमा ‘रीफ ग्रिन’ परियो
BizKhabar Online » BizKhabar Online

बैंकर्स संघको ऊर्जा दक्षता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न, २०० बढी बैंकर्स सहभागि

काठमाडौं। नेपाल बैंकर्स संघले जर्मन डेभलपमेन्ट कोअपरेशन (गिज) सँगको सहकार्यमा ‘रीफ ग्रिन’ परियोजनाअन्तर्गत ऊर्जा दक्षता ऋण संयन्त्र विकास तथा कार्यान्वयनसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा ऊर्जा दक्षता प्रवर्द्धनमा बैंकहरूको भूमिका, यसको आवश्यकता, तथा उद्योग–व्यवसायमा ऊर्जा खपत घटाई सञ्चालन लागत कम गर्न बैंकिङ लगानीले पुर्‍याउने प्रभावबारे विस्तृत छलफल गरिएको थियो। ऊर्जा दक्षता प्रवद्र्धनमार्फत […]

एमालेमा ईश्वर पोखरेलको उम्मेदवारी घाेषणा

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी एघारौं महाधिवेशनलाई लक्षित गर्द
BizKhabar Online » BizKhabar Online

एमालेमा ईश्वर पोखरेलको उम्मेदवारी घाेषणा

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी एघारौं महाधिवेशनलाई लक्षित गर्दै पार्टी अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन्। मंगलबार जारी विज्ञप्तिमार्फत उनले अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक लोकतन्त्रलाई सम्मान गर्दै नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका खेल्ने अपेक्षा व्यक्त गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता विवादपछि आन्तरिक बहस चर्किएको […]

सरकारले गर्याे चार सचिवको सरुवा, योजना आयोगदेखि रक्षा मन्त्रालयसम्म नयाँ नियुक्ति

काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत चारजना सचिवहरूको सरुवा तथा नयाँ नियुक्त
BizKhabar Online » BizKhabar Online

सरकारले गर्याे चार सचिवको सरुवा, योजना आयोगदेखि रक्षा मन्त्रालयसम्म नयाँ नियुक्ति

काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत चारजना सचिवहरूको सरुवा तथा नयाँ नियुक्ति गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारअन्तर्गत रिक्त पदहरू पूर्ति गर्दै सचिवहरूको संरचना पुनःव्यवस्थित गर्ने निर्णय गरेको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रबिलाल पन्थलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ। आयोगमा सचिव गोकर्णमणि दवाडीले पाँच वर्षे कार्यकाल […]

बूढीगण्डकी र अपर अरुण जलविद्युत आयोजनाको लगानी मोडालिटी तयार, जनताकै लगानीमा बनाइने

काठमाडौं । १२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त र १०६३ मेगावाटको अपर अरुण अर्धजलाशययुक्त जलविद
BizKhabar Online » BizKhabar Online

बूढीगण्डकी र अपर अरुण जलविद्युत आयोजनाको लगानी मोडालिटी तयार, जनताकै लगानीमा बनाइने

काठमाडौं । १२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त र १०६३ मेगावाटको अपर अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाको लगानी ढाँचा (मोडालिटी) तयार भएको छ । दुवै जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने गरी लगानी मोडालिटी तयार गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले दुवै आयोजनाको वित्तीय विश्लेषणसहित तयार पारिएको प्रस्तावित […]

एनएमबि बैंकद्वारा पाटा र भिसासँग सहकार्य, सजिलो डिजिटल भुक्तानी प्रविधि प्रयोगमा

काठमाडौं । एनएमबि बैंकले पाटा र भिसासँगको सहकार्यमा नेपालको पर्यटन क्षेत्रमा सजिलो डिजिटल भुक्त
BizKhabar Online » BizKhabar Online

एनएमबि बैंकद्वारा पाटा र भिसासँग सहकार्य, सजिलो डिजिटल भुक्तानी प्रविधि प्रयोगमा

काठमाडौं । एनएमबि बैंकले पाटा र भिसासँगको सहकार्यमा नेपालको पर्यटन क्षेत्रमा सजिलो डिजिटल भुक्तानी गर्ने प्रविधि प्रयोगमा ल्याएको छ । एनएमबि बैंक लिमिटेडले प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र भिसासँग सहकार्य गर्दै एनएमबि सफ्ट पसको प्रयोगलाई विस्तार गर्ने गरी सम्झौतामा हस्ताक्षर भएको छ । सफ्ट पस एउटा यस्तो नयाँ प्रविधि हो जसले व्यवसायीहरूलाई […]

सिटिजन्स बैंकद्वारा डिजिटल मैत्री ‘सिटिजन्स डिजिबैंक सेवा’ सञ्चालनमा, यस्ता छन् सुविधा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले डिजिटल बैंकिङको क्षेत्रमा एक रणनीतिक पहल गर्दै ‘स
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंकद्वारा डिजिटल मैत्री ‘सिटिजन्स डिजिबैंक सेवा’ सञ्चालनमा, यस्ता छन् सुविधा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले डिजिटल बैंकिङको क्षेत्रमा एक रणनीतिक पहल गर्दै ‘सिटिजन्स DiZiBank’ नामक एकीकिृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । छरिएर रहेका विभिन्न डिजिटल सेवाहरुलाई एउटै च्यानल मा केन्द्रीत गरी बैंकका ग्राहकहरुलाई वेब र मोबाइल मार्फत सहजिकरण गर्नु यसको मुख्य उद्देश्य हो । सेवा प्रवाह अझ छिटो र छरितो बनाई यस प्लेटफर्मले […]

चेम्बर र श्रीलंकाका राजदूतबीच छलफल, ब्यापार सहजीकरण तथां हवाईसेवा बिस्तारका लागि पहल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली र नेपालका लागि श्रीलङकाका राजदूूत रुवान्थी डे
BizKhabar Online » BizKhabar Online

चेम्बर र श्रीलंकाका राजदूतबीच छलफल, ब्यापार सहजीकरण तथां हवाईसेवा बिस्तारका लागि पहल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली र नेपालका लागि श्रीलङकाका राजदूूत रुवान्थी डेल्पितीयाबीच दुुई देशको व्यापार सहजीकरण एवं हवाईसेवा विस्तार गर्ने विषयमा छलफल भएको छ । नेपाल र श्रीलङ्काबीच कुुटनीतिक सम्वन्धका साथै सामाजिक, सांस्कृतिक र धार्मिक सम्वन्ध ऐतिहासिक रहेको पृष्ठभूूमिमा व्यापार सहजीकरण गर्दै हवाई सेवा विस्तार गरेर पर्यटन क्षेत्रमा दुुवै देशले लाभ लिन […]

वीरगञ्ज नाका हुँदै चार महिनामा दुई खर्ब ८४ अर्बको सामान भित्रियो, आयात १८ प्रतिशत वृद्धि

काठमाडौं । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले प्रतिनिधिसभाको निर्वाचन राष्ट्र
BizKhabar Online » BizKhabar Online

वीरगञ्ज नाका हुँदै चार महिनामा दुई खर्ब ८४ अर्बको सामान भित्रियो, आयात १८ प्रतिशत वृद्धि

काठमाडौं । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले प्रतिनिधिसभाको निर्वाचन राष्ट्रिय एजेण्डा र प्राथमिकता वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा रु दुई खर्ब ८४ अर्ब ८९ करोडको वस्तु तथा सामान आयात भएको छ । गत आर्थिक वर्षको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात रु ४३ अर्ब ८६ करोडले वृद्धि […]

नेपाली मौलिक वस्तुको निर्यात संकटमा, चियादेखि गलैँचाको व्यापारमा उल्लेख्य गिरावट

काठमाडौं । पछिल्लो समय न्यून मूल्य अभिवृद्धि करयुक्त वस्तुहरुको निर्यातले छलाङ मारिरहँदा नेपाल
BizKhabar Online » BizKhabar Online

नेपाली मौलिक वस्तुको निर्यात संकटमा, चियादेखि गलैँचाको व्यापारमा उल्लेख्य गिरावट

काठमाडौं । पछिल्लो समय न्यून मूल्य अभिवृद्धि करयुक्त वस्तुहरुको निर्यातले छलाङ मारिरहँदा नेपालकै माैलिक उत्पादनको निर्यात व्यापार भने संकटमा पर्दै गएको छ । नेपालले हरेक वर्षजसो खबौं रुपैयाँको वस्तु आयात गर्दै आएकोमा पछिल्ला ३ बर्षदेखि नेपालको निर्यात व्यापार पनि खर्ब नाघ्ने गरेको छ । यसरी आयात र निर्यात व्यापार खर्बौंमाथि भएपनि नेपालको रैथाने वस्तुको व्यापार […]

विभिन्न स्थानबाट १३ जना लागुऔषध कारोबारी पक्राउ, अनुसन्धान हुँदै

काठमाडौं । देशका विभिन्न जिल्लामा प्रहरीले एकै दिन १३ जनालाई अवैध तथा नियन्त्रित लागूऔषधसहित पक
BizKhabar Online » BizKhabar Online

विभिन्न स्थानबाट १३ जना लागुऔषध कारोबारी पक्राउ, अनुसन्धान हुँदै

काठमाडौं । देशका विभिन्न जिल्लामा प्रहरीले एकै दिन १३ जनालाई अवैध तथा नियन्त्रित लागूऔषधसहित पक्राउ गरेको छ । कास्की, दाङ, बर्दिया, मकवानपुर, झापा, सुनसरी, मोरङ र बाँकेमा गरिएको जाँच, निगरानी तथा घर–तलासीका क्रममा ब्राउनसुगर, खैरो हेरोइन, ट्रामाडोल, स्पास्पेनलगायत लागूऔषधसहित उनीहरु पक्राउ परेका हुन् । कास्कीको पोखराबाट मनोज श्रेष्ठ ब्राउनसुगरसहित पक्राउ परेका हुन् । दाङमा अलग […]

नेप्सेमा ५.३२ अंकको वृद्धि, कारोबार रकममा भने गिरावट

काठमाडौं । मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । यसदिन नेप्से परिसूचक ५.३२ अंकले बढेर २ ह
BizKhabar Online » BizKhabar Online

नेप्सेमा ५.३२ अंकको वृद्धि, कारोबार रकममा भने गिरावट

काठमाडौं । मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । यसदिन नेप्से परिसूचक ५.३२ अंकले बढेर २ हजार ६ सय ५५ दशमलव ९९ को बिन्दुमा आएको छ । यसअघि आइतबार र सोमबार नेप्से परिसूचक उच्च अंकले बढेको थियो । मंगलबार कारोबारमा आएकामध्ये १२२ कम्पनीको सेयर भाउ बढेको छ भने १२५ कम्पनीको घटेको छ । यता, […]

स्थानीय तहलाई शिक्षामन्त्री पुनको कडा चेतावनी- सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम नदिनु

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सङ्घीय सरकारबाट उपलब्ध गराइएका तलबक
BizKhabar Online » BizKhabar Online

स्थानीय तहलाई शिक्षामन्त्री पुनको कडा चेतावनी- सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम नदिनु

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सङ्घीय सरकारबाट उपलब्ध गराइएका तलबका रकम कर्मचारी र बाल शिक्षकलाईअझैपनि न्यूनतम तलब नदिने स्थानीय सरकारहरूलाई कडा चेतावनी दिएका छन्। मन्त्री पुनका अनुसार शिक्षा मन्त्रालयले बाल कक्षा शिक्षकका लागि रु. १२,०००, विद्यालय सहयोगीका लागि रु. १०,०००, विद्यालय सहायक कर्मचारीका लागि रु. १५,००० सङ्घीय अनुदानमार्फत नै पठाइसकेको जानकारी […]

हुलाकी सडकमा समस्या, ३० महिनामा भइसक्नुपर्ने काम आठ वर्षमा पनि उस्तै

काठमाडौँ । ३० महिनामा निर्माण गरिसक्नुपर्ने समयावधि तोकिएको कञ्चनपुरको हुलाकी साढे आठ वर्ष बिति
BizKhabar Online » BizKhabar Online

हुलाकी सडकमा समस्या, ३० महिनामा भइसक्नुपर्ने काम आठ वर्षमा पनि उस्तै

काठमाडौँ । ३० महिनामा निर्माण गरिसक्नुपर्ने समयावधि तोकिएको कञ्चनपुरको हुलाकी साढे आठ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । जिल्लाको पुर्नर्वास नगरपालिकाको डोकेबजारबाट वेदकोट नगरपालिकाको दैजीसम्म ६२ किलोमिटर हुलाकी सडक निर्माणको सुरुआत २०७३ फागुनमा भएको थियो । तीन चरणमा ठेक्का दिएर थालिएको काम निर्माण कम्पनीको ढिलासुस्तीका कारण पटकपटक म्याद थप गर्दा पनि सम्पन्न हुन […]

एनपिएल क्रिकेट : ‘बलिङ’मा नेपाली र ‘ब्याटिङ’मा विदेशी खेलाडी चम्किए

काठमाडौँ । यहाँ जारी नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको सोमबारसम्म १० खेल सम्पन्न भइस
BizKhabar Online » BizKhabar Online

एनपिएल क्रिकेट : ‘बलिङ’मा नेपाली र ‘ब्याटिङ’मा विदेशी खेलाडी चम्किए

काठमाडौँ । यहाँ जारी नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको सोमबारसम्म १० खेल सम्पन्न भइसकेका छन् । आठ टिम सहभागी प्रतियोगितामा हालसम्मको नतिजामा सुदूरपश्चिम रोयल्स अग्रस्थानमा छ । लगातार तीन खेल जितेर छ अङ्कका साथ सुदूरपश्चिम शीर्षस्थानमा छ । समान तीन खेल खेलेर छ अङ्क नै जोडेको विराटनगर किग्ङ्स रनरेटका आधारमा दोस्रो स्थानमा छ । […]

दिपल एस०७ आईसिएमा ‘बाइब्याक ग्यारेन्टी’, ५ वर्षसम्म शुन्य खर्च

काठमाडौं । नेपालको नं १ लक्जरी इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले ग्राहकला
BizKhabar Online » BizKhabar Online

दिपल एस०७ आईसिएमा ‘बाइब्याक ग्यारेन्टी’, ५ वर्षसम्म शुन्य खर्च

काठमाडौं । नेपालको नं १ लक्जरी इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले ग्राहकलाई विश्वास दिलाउने उद्देश्यले आफ्नो ‘फ्ल्यागशिप’ मोडेल दिपल एस०७ आईसिएमा ‘बाईब्याक ग्यारेन्टी र ५ वर्षसम्म शुन्य खर्च’ स्किम पुनः सुरु गरेको छ । यो स्किमले दिपल एस०७ प्रति ग्राहको आत्मविश्वास बढाउने, ‘रिसेल भ्यालु’को चिन्ता हटाउने र नेपालमा विद्युतीय सवारीको स्वामित्व अनुभवलाई अझ […]

मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार, ६२ करोड बढीको बिक्री

काठमाडौँ । मुस्ताङको पाँच स्थानीय तहमा ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ। कृषि
BizKhabar Online » BizKhabar Online

मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार, ६२ करोड बढीको बिक्री

काठमाडौँ । मुस्ताङको पाँच स्थानीय तहमा ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ। कृषि ज्ञान केन्द्र कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा यहाँका पाँच स्थानीय तहको चार सय ७८ हेक्टर क्षेत्रमा नौ हजार ६६५ मेट्रिक टन आलु उत्पादन भएको हो। कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरुङले गत वर्षको तुलनामा […]

धेरै सुन जम्मा गर्ने प्रतिस्पर्धामा चीन, विश्वकै पहिलो अर्थतन्त्र बन्न चीनलाई कति सुन चाहिन्छ ?

काठमाडौं । यस वर्ष सुनको मूल्यमा वृद्धि भएको छ । यसको एउटा प्रमुख कारण चीनलगायत धेरै देशका केन्द्
BizKhabar Online » BizKhabar Online

धेरै सुन जम्मा गर्ने प्रतिस्पर्धामा चीन, विश्वकै पहिलो अर्थतन्त्र बन्न चीनलाई कति सुन चाहिन्छ ?

काठमाडौं । यस वर्ष सुनको मूल्यमा वृद्धि भएको छ । यसको एउटा प्रमुख कारण चीनलगायत धेरै देशका केन्द्रीय बैंकहरूले सुन भारी मात्रामा खरिद गरिरहेका छन् । चीनले यस वर्ष उल्लेखनीय मात्रामा सुन खरिद गरेको छ, तर आधिकारिक रूपमा कम खरिद भएको रिपोर्ट गरिएको बताइएको छ । एक अनुमान अनुसार, चीनले यस वर्ष अहिलेसम्म २४० टन […]

सुनको मूल्यमा एकैदिन ५२ सयको वृद्धि, चाँदीको मूल्य पनि उल्लेख्य बढ्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ५ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनच
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा एकैदिन ५२ सयको वृद्धि, चाँदीको मूल्य पनि उल्लेख्य बढ्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ५ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ८५ […]

नेपाल एसबिआई बैंकको लाभांश घोषणा, बोनस र नगदको अनुपात कति ?

काठमाडौं । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । बैं
BizKhabar Online » BizKhabar Online

नेपाल एसबिआई बैंकको लाभांश घोषणा, बोनस र नगदको अनुपात कति ?

काठमाडौं । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । बैंकको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ९ प्रतिशत लाभांश घोषणा गरेको हो । जसअनुसार ४ प्रतिशत बोनस सेयर र करप्रयोजनसहित ५ प्रतिशत नगद लाभांश रहेको छ । बैंक सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश लगानीकर्ताले भने नेपाल […]

माछापुच्छ्रे बैंक र जोयालुक्कास एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता, युएईबाट नेपाल रकम पठाउन सहज

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र संयुक्त अरब इमिरेट्स (युएई) स्थित जोयालुक्कास एक्सचेन्जब
BizKhabar Online » BizKhabar Online

माछापुच्छ्रे बैंक र जोयालुक्कास एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता, युएईबाट नेपाल रकम पठाउन सहज

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र संयुक्त अरब इमिरेट्स (युएई) स्थित जोयालुक्कास एक्सचेन्जबिच सम्झौता भएको छ । सम्झौतापत्रमा जोयालुक्कास एक्सचेन्जका तर्फबाट महाप्रबन्धक मरिशकुमार कर्ण र बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज अर्यालले हस्ताक्षर गरेका हुन् । यससँगै युएईस्थित जोयालुक्कास एक्सचेन्जका ३० भन्दा बढी शाखाबाट ‘एमबिएल रेमिट’ गरी सजिलै नेपाल पैसा पठाउन सक्नेछन् । सो रकम माछापुच्छ्रे […]

आईएमई लाइफ इन्स्योरेन्सद्वारा विभिन्न क्षेत्रमा हुने वित्तीय लगानी निवारणसम्बन्धी तालिम सम्पन्न

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनीका सञ्चालक समिति अध्यक्ष, सदस्य, व्यवस्थापक र
BizKhabar Online » BizKhabar Online

आईएमई लाइफ इन्स्योरेन्सद्वारा विभिन्न क्षेत्रमा हुने वित्तीय लगानी निवारणसम्बन्धी तालिम सम्पन्न

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनीका सञ्चालक समिति अध्यक्ष, सदस्य, व्यवस्थापक र बिभागिय प्रमुखहरूलाई सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी तालिम प्रदान गरेको छ । उक्त तालिममा सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी विद्यमान ऐन, नियम […]

लक्ष्मी ई-मोबिलिटीद्वारा पोखरामा केई र फोर्थिङ शोरुमको उद्घाटन, विशेष अफर सार्वजनिक

काठमाडौं । नेपालमा केई र फोर्थिङ इलेक्ट्रिक सवारीसाधनका अधिकृत वितरक लक्ष्मी ई-मोबिलिटीले केई र
BizKhabar Online » BizKhabar Online

लक्ष्मी ई-मोबिलिटीद्वारा पोखरामा केई र फोर्थिङ शोरुमको उद्घाटन, विशेष अफर सार्वजनिक

काठमाडौं । नेपालमा केई र फोर्थिङ इलेक्ट्रिक सवारीसाधनका अधिकृत वितरक लक्ष्मी ई-मोबिलिटीले केई र फोर्थिङ ईभी शोरुमको उद्घाटन घोषणा गरेको छ। नयाँ शोरुम मंसिर ८ गते सोमबार, पोखराको बुद्धचोकमा औपचारिक रूपमा सञ्चालनमा आएको हो। यस उद्घाटनसँगै यी ब्राण्डहरूले पश्चिम क्षेत्रमै आफ्नो उपस्थितिलाई विस्तार गर्दै आधुनिक, दिगो र भविष्यमुखी इलेक्ट्रिक सवारीसाधनहरूलाई ग्राहकहरूसम्म अझ नजिक बनाएको छ। […]

Get more results via ClueGoal