वैदेशिक रोजगारीमा जाँदा गर्नुपर्ने मेडिकल शुल्क बढ्यो, ९ हजार ५०० रुपैयाँ तिर्नुपर्ने
newsare.net
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाँदा गर्नुपर्ने मेडिवैदेशिक रोजगारीमा जाँदा गर्नुपर्ने मेडिकल शुल्क बढ्यो, ९ हजार ५०० रुपैयाँ तिर्नुपर्ने
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाँदा गर्नुपर्ने मेडिकल शुल्क बढाउन परिपत्र गरेको छ । मन्त्रालयले बुधबार मेडिकल शुल्क बढाउन भन्दै सम्पूर्ण मेडिकल व्यवासायीहरुको नाममा परिपत्र गरेको हो । मन्त्रालयले ३४ प्रकारका परीक्षणहरु समेत गर्नेगरी नेपाल सरकारले निर्धारण गरेको शुल्क रु ९५०० अनिवार्य लिई मंसिर १० गतेदेखि स्वास्थ्य परीक्षण गर्न परिपत्र […] Read more














