भगवती कम्पोजिट इण्डष्ट्रिजको आईपीओ निष्कासन बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल नियुक्त
newsare.net
काठमाडौं । भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि जारी पूँजीको २० प्रतिशतका दरभगवती कम्पोजिट इण्डष्ट्रिजको आईपीओ निष्कासन बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल नियुक्त
काठमाडौं । भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि जारी पूँजीको २० प्रतिशतका दरले प्रतिसेयर अंकित मूल्य रु. १०० मा आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले ६,४४,००० कित्ता सेयर निष्कासन गर्नको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । आज मंसिर १० गते बुधबार नेपाल लाइफ क्यापिटल लिमिटेड कमलपोखरीस्थित […] Read more














