सप्तकोशी सिमेन्टले आईपीओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा सिद्धार्थ क्यापिटल
newsare.net
काठमाडौं । ‘पूर्वको गौरव’ भनी परिचित सप्तकोशी सिमेन्ट लिमिटेडले सार्वजनिक प्राथमिक सेयर (आईपीओ)सप्तकोशी सिमेन्टले आईपीओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा सिद्धार्थ क्यापिटल
काठमाडौं । ‘पूर्वको गौरव’ भनी परिचित सप्तकोशी सिमेन्ट लिमिटेडले सार्वजनिक प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ। यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ। कम्पनीले १०० रूपैयाँ दरका चुक्ता पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणमा निष्काशन गर्ने योजना बनाएको छ। यस सम्बन्धमा मिति २०८२ मंसिर १० गते काठमाडौं, […] Read more














