व्यवसाय संवर्द्धन सेवा सञ्चालन तथा व्यवस्थापन कार्यविधि सार्वजनिक, नवप्रवर्तनलाई बढावा दिन प्रशिक्षण
newsare.net
काठमाडौं । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘व्यवसाय संवर्धन सेवा सञ्चालन तथव्यवसाय संवर्द्धन सेवा सञ्चालन तथा व्यवस्थापन कार्यविधि सार्वजनिक, नवप्रवर्तनलाई बढावा दिन प्रशिक्षण
काठमाडौं । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘व्यवसाय संवर्धन सेवा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ स्वीकृत गरी सार्वजनिक गरेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ६५ को उपदफा (४) ले दिएको अधिकार प्रयोग गरी मन्त्रालयले यो कार्यविधि बनाएको हो । यो कार्यविधि स्वीकृत मिति २०८२/०७/३० गतेबाटै तुरुन्त प्रारम्भ […] Read more














