भरतपुरमा भूमिगत विद्युतीकरणको काम ८० प्रतिशत सम्पन्न, ४० प्रतिशत स्थानमा भूमिगत तारबाटै बिजुली
newsare.net
काठमाडौं । भरतपुर महानगरपालिका क्षेत्रमा गरिएको भूमिगत विद्युतीकरणको काम हालसम्म ८० प्रतिशत समभरतपुरमा भूमिगत विद्युतीकरणको काम ८० प्रतिशत सम्पन्न, ४० प्रतिशत स्थानमा भूमिगत तारबाटै बिजुली
काठमाडौं । भरतपुर महानगरपालिका क्षेत्रमा गरिएको भूमिगत विद्युतीकरणको काम हालसम्म ८० प्रतिशत सम्पन्न भएको छ । आगामी माघसम्ममा काम सम्पन्न गर्ने लक्ष्य राखिएकामा हालसम्म ८० प्रतिशत काम पूरा भएको हो । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजनाले भरतपुरको छ लेन सडक र बाइपास सडकमा भूमिगत विद्युतीकरणको काम गरिरहेको छ । आयोजना प्रमुख इञ्जिनियर […] Read more














