Nepal



एनआईएफले १० मेगावाटको मिथिला सोलार परियोजनामा लगानी गर्ने, वैकल्पिक ऊर्जा प्रवर्द्धन

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फन्ड (एनआइएफ) ले जनकपुर, मधेश प्रदेशमा रहेको १

एक हजार दरका ४३ करोड नयाँ नोट छपाइको ठेक्का चिनियाँ कम्पनीलाई, राष्ट्र बैंकले गर्यो सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार दरका नयाँ नोट छपाइको जिम्मा चिनियाँ कम्पनी चाइना बैंक नो
BizKhabar Online » BizKhabar Online

एक हजार दरका ४३ करोड नयाँ नोट छपाइको ठेक्का चिनियाँ कम्पनीलाई, राष्ट्र बैंकले गर्यो सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार दरका नयाँ नोट छपाइको जिम्मा चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई दिएको छ। राष्ट्र बैंकका अनुसार बोलपत्र प्रक्रियामार्फत सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने उक्त कम्पनीले नोट डिजाइन, छपाइ र आपूर्ति कार्य पूरा गर्नेछ। राष्ट्र बैंकले गत भदौ १० गते नोट छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान […]

काठमाडौं महानगरको नयाँ योजना : सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेलाई निःशुल्क उपचार,

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिलाई निःशुल्क स्
BizKhabar Online » BizKhabar Online

काठमाडौं महानगरको नयाँ योजना : सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेलाई निःशुल्क उपचार,

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिलाई निःशुल्क स्वास्थ्योपचार प्रदान गर्ने भएको छ । जसअन्तर्गत ज्येष्ठ नागरिक, एकल महिला, हिंसामा परेका व्यक्ति, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक हिंसामा परेका जो कोही व्यक्तिहरुलाई निःशुल्क उपचार गर्ने प्रक्रिया कामपाले अघि बढाइसकेको जनाएको छ । यसरी उपचार गर्नका लागि कामपाले छत्रपाटी निःशुल्क चिकित्सालयसँग चालु आर्थिक वर्षका […]

कुमारी बैंक र आरोग्य वेल केयरबीच सम्झौता, बैंकका ग्राहकलाई क्लिनिकका सेवामा छुट

काठमाडौं । कुमारी बैंक लिमिटेड र आरोग्य वेल केयर क्लिनिक प्राइभेट लिमिटेड बिच बैंकका ग्राहकहरुल
BizKhabar Online » BizKhabar Online

कुमारी बैंक र आरोग्य वेल केयरबीच सम्झौता, बैंकका ग्राहकलाई क्लिनिकका सेवामा छुट

काठमाडौं । कुमारी बैंक लिमिटेड र आरोग्य वेल केयर क्लिनिक प्राइभेट लिमिटेड बिच बैंकका ग्राहकहरुलाई क्लिनिक बाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम आरोग्य वेल केयर क्लिनिक प्राइभेट लिमिटेडबाट प्रदान गरिदै आएको सेवाहरुमा बैंकका ग्राहकहरूलाई इलेक्ट्रोकार्डियोग्राम (ईसीजी)मा १००% छुट, इकोकार्डियोग्राम, २४ घण्टा एम्बुलेटरी रक्तचाप अनुगमन–ए.बि.पि.यम, २४ […]

सिटिजन्स बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न, ५ प्रतिशत बोनससहित लाभांश पारित

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलल आफ्नो १९ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । मंसिर १२ गत
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न, ५ प्रतिशत बोनससहित लाभांश पारित

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलल आफ्नो १९ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । मंसिर १२ गते, शुक्रबार अनुपम फुडल्यान्ड एण्ड बैंक्वेट, बत्तिसपुतलीमा बैंकका अध्यक्ष प्रवल जङ्ग पाण्डेको अध्यक्षतामा बैंकले साधारण सभा सम्पन्न गरेको हो । साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ आषाढ मसान्तसम्मको एनएफआरएस अनुरूप तयार पारिएको वासलात, नाफा–नोक्सानी तथा नगद प्रवाह विवरणलगायतका एकीकृत […]

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ८० प्रतिशत सम्पन्न, ४० प्रतिशत स्थानमा भूमिगत तारबाटै बिजुली

काठमाडौं । भरतपुर महानगरपालिका क्षेत्रमा गरिएको भूमिगत विद्युतीकरणको काम हालसम्म ८० प्रतिशत सम
BizKhabar Online » BizKhabar Online

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ८० प्रतिशत सम्पन्न, ४० प्रतिशत स्थानमा भूमिगत तारबाटै बिजुली

काठमाडौं । भरतपुर महानगरपालिका क्षेत्रमा गरिएको भूमिगत विद्युतीकरणको काम हालसम्म ८० प्रतिशत सम्पन्न भएको छ । आगामी माघसम्ममा काम सम्पन्न गर्ने लक्ष्य राखिएकामा हालसम्म ८० प्रतिशत काम पूरा भएको हो । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजनाले भरतपुरको छ लेन सडक र बाइपास सडकमा भूमिगत विद्युतीकरणको काम गरिरहेको छ । आयोजना प्रमुख इञ्जिनियर […]

व्यवसाय संवर्द्धन सेवा सञ्चालन तथा व्यवस्थापन कार्यविधि सार्वजनिक, नवप्रवर्तनलाई बढावा दिन प्रशिक्षण

काठमाडौं । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘व्यवसाय संवर्धन सेवा सञ्चालन तथ
BizKhabar Online » BizKhabar Online

व्यवसाय संवर्द्धन सेवा सञ्चालन तथा व्यवस्थापन कार्यविधि सार्वजनिक, नवप्रवर्तनलाई बढावा दिन प्रशिक्षण

काठमाडौं । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘व्यवसाय संवर्धन सेवा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ स्वीकृत गरी सार्वजनिक गरेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ६५ को उपदफा (४) ले दिएको अधिकार प्रयोग गरी मन्त्रालयले यो कार्यविधि बनाएको हो । यो कार्यविधि स्वीकृत मिति २०८२/०७/३० गतेबाटै तुरुन्त प्रारम्भ […]

साढे २ लाख नाघ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उच्च

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला साढे २ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवस
BizKhabar Online » BizKhabar Online

साढे २ लाख नाघ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उच्च

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला साढे २ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढ्दै २ लाख ५० हजार ६ सय रुपैयाँ कायम भएको हो । यसअघि बिहीबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार […]

विश्वका सबैभन्दा सफा विमानस्थलहरू एसियाली देशमा, नेपालका बिमानस्थलको के छ अवस्था ?

काठमाडौं । विश्वका सबैभन्दा सफा विमानस्थलहरू एसियाली देशमा रहेको एक प्रतिवेदनले देखाएको छ । विम
BizKhabar Online » BizKhabar Online

विश्वका सबैभन्दा सफा विमानस्थलहरू एसियाली देशमा, नेपालका बिमानस्थलको के छ अवस्था ?

काठमाडौं । विश्वका सबैभन्दा सफा विमानस्थलहरू एसियाली देशमा रहेको एक प्रतिवेदनले देखाएको छ । विमानस्थल सरसफाइको हिसाबले विश्वको शीर्ष १० मा अमेरिका , बेलायत, क्यानडा र अष्ट्रेलिया जस्ता देशका विमानस्थलहरू पनि बाहिर छन् । विश्वका शीर्ष १० सफा विमानस्थलहरूमध्ये चार जापानमा छन्, जसमा दक्षिण कोरिया, सिंगापुर, कतार, हङकङ, ताइवान र स्विट्जरल्याण्डका एक–एक विमानस्थल छन् । […]

नबिल बैंकले जित्यो भिसा इन्टरनेशनलका ३ अवार्ड, ग्राहक सेवामा उत्कृष्ट

काठमाडौं । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन वटा महत्वपूर्ण विधामा अवार्ड जिते
BizKhabar Online » BizKhabar Online

नबिल बैंकले जित्यो भिसा इन्टरनेशनलका ३ अवार्ड, ग्राहक सेवामा उत्कृष्ट

काठमाडौं । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन वटा महत्वपूर्ण विधामा अवार्ड जितेको छ । बैंकले यस वर्ष एक्सिलेन्स इन कन्जुमर डेविट कार्डस् बिजनेस प्रिन्सिपल क्लाइन्ट एक्सिलेन्स इन कन्ट्याकलेस–इसुइङ र एक्सिलेन्स इन इ–कमर्श एक्वायरिङ बिजनेस प्रिन्सिपल क्लाइन्ट विधामा अवार्ड जितेकोे हो । काठमाडौंस्थित मेरियट होटलमा आयोजित एक कार्यक्रममा बैंकलाई ती अवार्ड प्रदान गरियो । […]

पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ६१ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बै
BizKhabar Online » BizKhabar Online

पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ६१ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ६० पैसा र बिक्रीदर १४३ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ १६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]

तरुल प्रतिकिलो रु ९०, यस्तो छ आजका लागि तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

तरुल प्रतिकिलो रु ९०, यस्तो छ आजका लागि तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १४०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १२०, सानो (भारतीय) प्रतिकिलो रु ११५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु १२०, आलु रातो प्रतिकिलो रु ५५, आलु […]

कोरला नाकामा व्यापारिक चहलपहल बढेपछि बेँसीमा झरेनन् माथिल्लो मुस्ताङी

काठमाडौँ । अघिल्लो वर्षसम्म यतिबेला माथिल्लो मुस्ताङ लगभग मानवविहीन अवस्थामा हुन्थ्यो । हिउँदय
BizKhabar Online » BizKhabar Online

कोरला नाकामा व्यापारिक चहलपहल बढेपछि बेँसीमा झरेनन् माथिल्लो मुस्ताङी

काठमाडौँ । अघिल्लो वर्षसम्म यतिबेला माथिल्लो मुस्ताङ लगभग मानवविहीन अवस्थामा हुन्थ्यो । हिउँदयामको कात्तिक अगावै माथिल्लो मुस्ताङका अधिकांश नागरिक जाडो छल्न र घुम्ती व्यापार–व्यवसाय चलाउन बेँसीमा झर्दथे । माथिल्लो मुस्ताङका अधिकांश नागरिक हिउँदयाममा जाडो छल्न र घुम्ती व्यवसाय चलाउन बेँसी झर्ने परम्परा सदिँयौदेखि चल्दै आइरहेको छ । नेपाल–चीन सीमावर्ती लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अधिकांश […]

चियाको निर्यात घट्यो, पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको मात्रै निर्यात

झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७
BizKhabar Online » BizKhabar Online

चियाको निर्यात घट्यो, पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको मात्रै निर्यात

झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको निर्यात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार समीक्षा अवधिमा ४६ लाख ८८ हजार ९३२ किलोग्राम चिया भारततर्फ निर्यात भएको हो । गत आवको सोही अवधिको तुलनामा यो ३७ प्रतिशतले कम […]

टिकटकले एआई पारदर्शिता विस्तार गर्दै, नयाँ सुविधा र शैक्षिक पहल सार्वजनिक

काठमाडौं । टिकटकले प्लेटफर्ममै देखिने एआई–निर्मित सामग्रीबारे प्रयोगकर्तालाई अझ स्पष्ट रूपमा
BizKhabar Online » BizKhabar Online

टिकटकले एआई पारदर्शिता विस्तार गर्दै, नयाँ सुविधा र शैक्षिक पहल सार्वजनिक

काठमाडौं । टिकटकले प्लेटफर्ममै देखिने एआई–निर्मित सामग्रीबारे प्रयोगकर्तालाई अझ स्पष्ट रूपमा जानकारी दिन, चिन्न र नियन्त्रण गर्न सकिने नयाँ सुविधाहरू सार्वजनिक गरेको छ। टिकटकका अनुसार, जिम्मेवारीपूर्वक र पारदर्शिताका साथ प्रयोग गरिने कृत्रिम बुद्धिमत्ताले सिर्जनात्मकता वृद्धि, अनुसन्धान सहजता र डिजिटल सुरक्षालाई मजबुत बनाउन मद्दत गर्दछ। यही विश्वासका आधारमा कम्पनीले एआई पारदर्शिता र नियन्त्रण अझ प्रभावकारी बनाउन […]

लुम्बिनी सेरामिक्स र नबिल बैंकबीच ‘च्यानल फाइनान्सिङ’ सम्झौता, डिलरलाई सहज पूँजी पहुँच

काठमाडौं । लुम्बिनी सेरामिक्स लिमिटेडले उत्पादन गर्ने लामिनार टाइल्सका डिलरहरूलाई लक्षित गर्द
BizKhabar Online » BizKhabar Online

लुम्बिनी सेरामिक्स र नबिल बैंकबीच ‘च्यानल फाइनान्सिङ’ सम्झौता, डिलरलाई सहज पूँजी पहुँच

काठमाडौं । लुम्बिनी सेरामिक्स लिमिटेडले उत्पादन गर्ने लामिनार टाइल्सका डिलरहरूलाई लक्षित गर्दै नबिल बैंकसँग ‘च्यानल फाइनान्सिङ’ सुविधा सुरू गर्न साझेदारी गरेको छ। काठमाडौंमा आयोजित कार्यक्रममा लुम्बिनी सेरामिक्सका प्रमुख वित्त अधिकारी प्रकाश पौडेल र नबिल बैंकका प्रमुख व्यापार अधिकारी टेक राज भट्टबीच सम्झौतापत्रमा हस्ताक्षर गरी आदान–प्रदान गरिएको हो। यस सहकार्यपछि देशभर रहेका लामिनार टाइल्सका डिलरहरूले सजिलै […]

एनएमबि बैंकलाई भिसा इन्टरनेशनलको उत्कृष्टता अवार्ड

काठमाडौं । एनएमबि बैंकले भिसा इन्टरनेशनलद्वारा आयोजित ‘लिडरशिप कन्क्लेव नेपाल २०२५’ मा ‘एक्सिल
BizKhabar Online » BizKhabar Online

एनएमबि बैंकलाई भिसा इन्टरनेशनलको उत्कृष्टता अवार्ड

काठमाडौं । एनएमबि बैंकले भिसा इन्टरनेशनलद्वारा आयोजित ‘लिडरशिप कन्क्लेव नेपाल २०२५’ मा ‘एक्सिलेंस इन कमर्सियल कार्ड्स बिजनेस’ अवार्ड प्राप्त गरेको छ। व्यावसायिक कार्ड सेवामा बैंकले देखाएको उत्कृष्ट प्रदर्शन तथा डिजिटल भुक्तानी प्रवद्र्धनमा गरेको सक्रिय भूमिकालाई उच्च मूल्याङ्कन गर्दै भिसा इन्टरनेशनलले यो सम्मान प्रदान गरेको हो। बैंकले देशभर फैलिएका २०२ वटा शाखा, १८४ वटा एटिएम र […]

दिपल उत्पादन गर्ने चांगनले किन्यो हुन्डाईको प्लान्ट, उत्पादन तिव्रत्तर वृद्धि गर्ने

काठमाडौं । चांगानले चीनमा रहेको हुन्डाईको प्लान्ट अधिग्रहण गरेको छ । बेइजिंग हुन्डाईको चोंगकिंग
BizKhabar Online » BizKhabar Online

दिपल उत्पादन गर्ने चांगनले किन्यो हुन्डाईको प्लान्ट, उत्पादन तिव्रत्तर वृद्धि गर्ने

काठमाडौं । चांगानले चीनमा रहेको हुन्डाईको प्लान्ट अधिग्रहण गरेको छ । बेइजिंग हुन्डाईको चोंगकिंगस्थित कारखानालाई चांगानले खरिद गरेर दिपल ब्रान्डका सवारीसाधनको उत्पादनमा उपयोग गर्नेछ । चांगानको उत्पादन क्षमता सीमा नजिक पुगिसकेकाले उसलाई आफ्नो उत्पादन क्षमता बढाउनु पर्ने थियो । द इकोनोमिक अब्जर्भरले प्लान्टको स्वामित्व परिवर्तनबारे सार्वजनिक गरेको केही दिनमा दिपलले यसलाई पुष्टि गरेको हो । […]

टेनप्लास्ट र पोखरा एभेन्जर्सबीच सहकार्य, चौका र छक्का बराबर पानी ट्यांकी वितरण गर्ने

काठमाडौं । पोखरा एभेन्जर्ससँग सहकार्य गर्दै Tenplast र Tensteel ले सामुदायिक प्रभावलाई लक्षित “Tenplast Impact Campaign” स
BizKhabar Online » BizKhabar Online

टेनप्लास्ट र पोखरा एभेन्जर्सबीच सहकार्य, चौका र छक्का बराबर पानी ट्यांकी वितरण गर्ने

काठमाडौं । पोखरा एभेन्जर्ससँग सहकार्य गर्दै Tenplast र Tensteel ले सामुदायिक प्रभावलाई लक्षित “Tenplast Impact Campaign” सुरु गरेका छन्। खेल मैदानमा बनेका स्कोरलाई प्रत्यक्ष रूपमा समाजमा उपयोगी सहयोगमा रूपान्तरण गर्ने उद्देश्य यो अभियान लिएको छ। अभियान अनुसार पोखरा एभेन्जर्सले खेलेका प्रहार र जितसँगै पानी ट्यांकी वितरण हुनेछ। कम्पनीले सार्वजनिक गरेको विवरण यस्तो छ: प्रत्येक चौका […]

सप्तकोशी सिमेन्टले आईपीओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा सिद्धार्थ क्यापिटल

काठमाडौं । ‘पूर्वको गौरव’ भनी परिचित सप्तकोशी सिमेन्ट लिमिटेडले सार्वजनिक प्राथमिक सेयर (आईपीओ)
BizKhabar Online » BizKhabar Online

सप्तकोशी सिमेन्टले आईपीओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा सिद्धार्थ क्यापिटल

काठमाडौं । ‘पूर्वको गौरव’ भनी परिचित सप्तकोशी सिमेन्ट लिमिटेडले सार्वजनिक प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ। यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ। कम्पनीले १०० रूपैयाँ दरका चुक्ता पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणमा निष्काशन गर्ने योजना बनाएको छ। यस सम्बन्धमा मिति २०८२ मंसिर १० गते काठमाडौं, […]

नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत निर्यात हुने, ऊर्जा सचिवस्तरीय बैठकमा सहमति

काठमाडौं । नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त समितिको सातौँ बैठक मंसिर ११ गते बंगलादेशको ढ
BizKhabar Online » BizKhabar Online

नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत निर्यात हुने, ऊर्जा सचिवस्तरीय बैठकमा सहमति

काठमाडौं । नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त समितिको सातौँ बैठक मंसिर ११ गते बंगलादेशको ढाकामा सम्पन्न भएको छ । बैठकले नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत निर्यात गर्ने सहमती गरेको छ । हाल नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात भइरहेको छ । विहीबार सम्पन्न बैठकले सुनकोशी–३ जलविद्युत आयोजनामा लगानी प्रक्रिया अगाडि बढाउन बंगलादेशले विशेषज्ञ समिति गठन […]

नबिल बैंक र एनआइबी जिएबीच सम्झौता, ४० साना उद्योगलाई ८४ करोड अनुदान दिने

काठमाडौँ । नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए) बीच साना तथा मझौला उद्यमलाई
BizKhabar Online » BizKhabar Online

नबिल बैंक र एनआइबी जिएबीच सम्झौता, ४० साना उद्योगलाई ८४ करोड अनुदान दिने

काठमाडौँ । नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए) बीच साना तथा मझौला उद्यमलाई अनुदान र प्राविधिक सहायता उपलब्ध गराउनका लागि रणनीतिक साझेदारी भएको छ । साझेदारी पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवाली र एनआइबी कार्यक्रमका प्रमुख रतिस बस्न्यातबीच हस्ताक्षर भएको छ । उक्त कार्यक्रमअन्तर्गत फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट […]

भगवती कम्पोजिट इण्डष्ट्रिजको आईपीओ निष्कासन बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल नियुक्त

काठमाडौं । भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि जारी पूँजीको २० प्रतिशतका दर
BizKhabar Online » BizKhabar Online

भगवती कम्पोजिट इण्डष्ट्रिजको आईपीओ निष्कासन बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल नियुक्त

काठमाडौं । भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि जारी पूँजीको २० प्रतिशतका दरले प्रतिसेयर अंकित मूल्य रु. १०० मा आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले ६,४४,००० कित्ता सेयर निष्कासन गर्नको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । आज मंसिर १० गते बुधबार नेपाल लाइफ क्यापिटल लिमिटेड कमलपोखरीस्थित […]

वैदेशिक रोजगारीमा जाँदा गर्नुपर्ने मेडिकल शुल्क बढ्यो, ९ हजार ५०० रुपैयाँ तिर्नुपर्ने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाँदा गर्नुपर्ने मेडि
BizKhabar Online » BizKhabar Online

वैदेशिक रोजगारीमा जाँदा गर्नुपर्ने मेडिकल शुल्क बढ्यो, ९ हजार ५०० रुपैयाँ तिर्नुपर्ने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाँदा गर्नुपर्ने मेडिकल शुल्क बढाउन परिपत्र गरेको छ । मन्त्रालयले बुधबार मेडिकल शुल्क बढाउन भन्दै सम्पूर्ण मेडिकल व्यवासायीहरुको नाममा परिपत्र गरेको हो । मन्त्रालयले ३४ प्रकारका परीक्षणहरु समेत गर्नेगरी नेपाल सरकारले निर्धारण गरेको शुल्क रु ९५०० अनिवार्य लिई मंसिर १० गतेदेखि स्वास्थ्य परीक्षण गर्न परिपत्र […]

साताभर बढ्यो सेयर बजार, परिसूचक २६ सय ७६ अंकमा

काठमाडौं । साताभर नेप्से परिसूचक बढेको छ । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक १०.४३ अंकल
BizKhabar Online » BizKhabar Online

साताभर बढ्यो सेयर बजार, परिसूचक २६ सय ७६ अंकमा

काठमाडौं । साताभर नेप्से परिसूचक बढेको छ । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक १०.४३ अंकले बढेर २ हजार ६ सय ७६ दशमलव ०३ अंकमा आएको छ । यसदिन कारोबारमा आएकामध्ये १ सय ३१ कम्पनीको सेयर भाउ बढेको छ भने १ सय २१ कम्पनीको सेयर भाउ घटेको छ । आज कारोबार रकम भने सामान्य घटेको […]

देशभर वार्षिक चार हजार १९२ टन मह उत्पादन, बजारीकरणमा समस्या : अध्ययन प्रतिवेदन

काठमाडौं । नेपाल मौरीपालक महासंघले देशभर व्यवसायिक रूपमा पालिएका मेलिफेरा मौरीको संख्या र मह उत
BizKhabar Online » BizKhabar Online

देशभर वार्षिक चार हजार १९२ टन मह उत्पादन, बजारीकरणमा समस्या : अध्ययन प्रतिवेदन

काठमाडौं । नेपाल मौरीपालक महासंघले देशभर व्यवसायिक रूपमा पालिएका मेलिफेरा मौरीको संख्या र मह उत्पादनको तथ्यांक सार्वजनिक गरेको छ। महासंघका अनुसार हाल दुई हजार १७५ व्यवसायिक कृषकले एक लाख १५ हजार १८३ गोला मौरी पाल्दै छन् र वार्षिक चार हजार १९२ टन मह उत्पादन भइरहेको छ। आज भरतपुरमा पत्रकार सम्मेलन गरी महासंघले सो तथ्यांक सार्वजनिक […]

अमेरिकी खुद्रा बिक्री बढ्यो, वृद्धि भने अपेक्षितभन्दा ढिलो गतिमा

काठमाडौं । अमेरिकी खुद्रा बिक्री सेप्टेम्बरमा अनुमान गरिएकोभन्दा ढिलो गतिमा बढेको सरकारी तथ्या
BizKhabar Online » BizKhabar Online

अमेरिकी खुद्रा बिक्री बढ्यो, वृद्धि भने अपेक्षितभन्दा ढिलो गतिमा

काठमाडौं । अमेरिकी खुद्रा बिक्री सेप्टेम्बरमा अनुमान गरिएकोभन्दा ढिलो गतिमा बढेको सरकारी तथ्याङ्कले मङ्गलबार देखाएको छ । उच्च मूल्यले खर्च गर्नसक्ने सामर्थ्यको चिन्ता थपेको छ भने फर्महरू व्यापार लागतमा वृद्धिसँग जुधिरहेका छन् । समग्र खुद्रा बिक्री अघिल्लो महिनाको तुलनामा ०.२ प्रतिशतले बढेको अमेरिकी वाणिज्य मन्त्रालयले जनाएको छ । यो विश्लेषकको अपेक्षाभन्दा अलि कम र अगस्टको […]

सार्वजनिक सेवाको प्रभावकारिता वृद्धि गर्दै सरकार, तत्काल सुधार कार्ययोजना कार्यान्वयन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धि गर्
BizKhabar Online » BizKhabar Online

सार्वजनिक सेवाको प्रभावकारिता वृद्धि गर्दै सरकार, तत्काल सुधार कार्ययोजना कार्यान्वयन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले तत्काल सुधार कार्यायोजना कार्यान्वयनमा ल्याएको छ । मन्त्रालयले उद्योग, वाणिज्य र आपूर्ति क्षेत्र सुधारका लागि समयसीमा तोकेर ३९ बुँदे कार्ययोजना ल्याएको हो । व्यावसायिक सुशासन प्रवर्द्धनका लागि नीतिगत तथा कानुनी सहजीकरण, गरिबी निवारणका लागि लघुउद्यम विकास, दलित समुदायको परम्परागत तथा मौलिक पेसाको […]

अब नेपालमा पनि बेरोजगारलाई भत्ताको व्यवस्था, मासिक दुई हजार पाउने

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा स्नातक उत्तीर्ण गरेका बेरोजगा
BizKhabar Online » BizKhabar Online

अब नेपालमा पनि बेरोजगारलाई भत्ताको व्यवस्था, मासिक दुई हजार पाउने

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा स्नातक उत्तीर्ण गरेका बेरोजगार युवालाई मासिक बेरोजगार भत्ता दिने निर्णय गरिएको जानकारी दिएका छन् । प्रथम मन्त्रिपरिषद् बैठकको निर्णय आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै उहाँले प्रदेशमा स्नातक उत्तीर्ण गरेका बेरोजगार युवालाई मासिक रु दुई हजारका दरले बेरोजगार भत्ता दिने निर्णय गरिएको बताए । प्रदेश सरकारले १८ वर्षदेखि […]

कुमारी बैंक ‘भिसा लिडरशिप कन्क्लेभ नेपाल’ मा दुई प्रतिष्ठित विधाबाट सम्मानित

काठमाडौं । भिसा इन्टरनेशनलद्वारा आयोजित ‘लिडरशिप कन्क्लेभ नेपाल २०२५’सम्मेलनमा कुमारी बैंक लि
BizKhabar Online » BizKhabar Online

कुमारी बैंक ‘भिसा लिडरशिप कन्क्लेभ नेपाल’ मा दुई प्रतिष्ठित विधाबाट सम्मानित

काठमाडौं । भिसा इन्टरनेशनलद्वारा आयोजित ‘लिडरशिप कन्क्लेभ नेपाल २०२५’सम्मेलनमा कुमारी बैंक लिमिटेडलाई ‘Excellence in Cross–Border Business’ तथा ‘Excellenceयो सम्मान कुमारी बैंकको अन्तर्राष्ट्रिय व्यापार तथा क्रेडिट कार्ड व्यापारमा देखाइएको उत्कृष्टताको लागि प्रदान गरिएको हो । आफ्नो स्थापनाकाल देखि नै बैंकिङ सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीबाट उत्कृष्ट सेवा प्रदान गर्दै विभिन्न अवार्डहरु प्रप्त गर्दै आएको यस बैंकले […]

जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाट गर्ने ४३ जना पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा जिल्लाका विभिन्न क्षेत्रमा तोडफोड, आगजनी र लुटपाट गर्ने ४३ जना
BizKhabar Online » BizKhabar Online

जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाट गर्ने ४३ जना पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा जिल्लाका विभिन्न क्षेत्रमा तोडफोड, आगजनी र लुटपाट गर्ने ४३ जनालाई पक्राउ गरी कारबाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पक्राउ परेकाहरूलाई आपराधिक उपद्रव, चोरी, अभद्र व्यवहार र लागुऔषध मुद्दामा कारबाही […]

सुशासनमार्फत जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित छः मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले मुलुकमा सुशासनको प्रत्याभूति गराउँद
BizKhabar Online » BizKhabar Online

सुशासनमार्फत जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित छः मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले मुलुकमा सुशासनको प्रत्याभूति गराउँदै जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित भएको बताएका छन् । राष्ट्रिय युवा परिषद् र नेपाल विजनेस इन्स्टिच्युटले संयुक्त रुपमा आयोजना गरेको नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०८२ लाई आज सम्बोधन गर्दै उनले लामो समयदेखिको आक्रोश र असन्तुष्टि जेनजी आन्दोलनका रूपमा प्रकट भएको बताए […]

सेयर बजारमा उथलपुथलपछि अर्बपतिहरूको सूचीमा ठूलो परिवर्तन, ल्यारी पेज बने विश्वको दोस्रो धनी व्यक्ति

काठमाडौं । अमेरिकी सेयर बजारमा आएको उथलपुथलपछि, विश्वभरका अर्बपतिहरूको सूचीमा ठूलो फेरबदल भएको
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा उथलपुथलपछि अर्बपतिहरूको सूचीमा ठूलो परिवर्तन, ल्यारी पेज बने विश्वको दोस्रो धनी व्यक्ति

काठमाडौं । अमेरिकी सेयर बजारमा आएको उथलपुथलपछि, विश्वभरका अर्बपतिहरूको सूचीमा ठूलो फेरबदल भएको छ । गुगलका सह–संस्थापक ल्यारी पेजले नयाँ एआई मोडेल, जेमिनी ३ को सुरुवातपछि ब्लूमबर्ग बिलियनेर्स इन्डेक्समा दोस्रो स्थान ओगटेका छन् । यसको सुरुवातपछि अल्फाबेटको सेयर ३% ले बढेको छ, जसले गर्दा पेजको सम्पत्ति लगभग ७.५ अर्ब डलरले बढेको छ । उनको सम्पत्ति […]

सोलु हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सोलु हाईड्रोपावर लिमिटेडको आईपीओका लागि बैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले आवे
BizKhabar Online » BizKhabar Online

सोलु हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सोलु हाईड्रोपावर लिमिटेडको आईपीओका लागि बैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र विदेशमा रहेका नेपालीका लागि मंसिर ७ गतेदेखि कुल ४ करोड १० लाख कित्ता शेयर जारी गरेको थियो । आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ आवेदन बन्द हुने मिति छिटोमा […]

४२ दिनका लागि ३० अर्ब तान्दै राष्ट्र बैंक, आज दिउँसो २ बजे बोलकबोल हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंसिर १० गते फेरि पनि बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्न
BizKhabar Online » BizKhabar Online

४२ दिनका लागि ३० अर्ब तान्दै राष्ट्र बैंक, आज दिउँसो २ बजे बोलकबोल हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंसिर १० गते फेरि पनि बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज उक्त पैसा तान्न लागेको हो। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा […]

प्रिमियर स्कूलमा ‘अन्वेषणः एमवाईपी स्टिम प्रदर्शनी २०२५’ सम्पन्न, विद्यार्थीका ३५ बढी परियोजना प्रदर्शन

काठमाडौं । प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कूलले आफ्नो Anveshan: MYP STEAM Exhibition 2025 कार्यक्रम सफलतापूर्
BizKhabar Online » BizKhabar Online

प्रिमियर स्कूलमा ‘अन्वेषणः एमवाईपी स्टिम प्रदर्शनी २०२५’ सम्पन्न, विद्यार्थीका ३५ बढी परियोजना प्रदर्शन

काठमाडौं । प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कूलले आफ्नो Anveshan: MYP STEAM Exhibition 2025 कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। यस प्रदर्शनीमा कक्षा ६, ७ र ९ का विद्यार्थीहरूले तयार पारेका ३५ भन्दा बढी परियोजनाहरू प्रदर्शन भएका थिए, जसले विद्यार्थीहरूको जिज्ञासा, सिर्जनात्मकता र प्रविधि सीपको उत्कृष्ट प्रदर्शन देखायो। विद्यार्थीहरूले साधारण/जटिल मेसिन, ऊर्जा रूपान्तरण, र प्रणाली (Systems) जस्ता […]

Get more results via ClueGoal