मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक हुँदै, थुप्रिएको तरलतालाई चलायमान बनाउने चुनौती
newsare.net
काठमाडौं । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिमौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक हुँदै, थुप्रिएको तरलतालाई चलायमान बनाउने चुनौती
काठमाडौं । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गर्दैछ । केन्द्रीय बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले आज सोमबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक हुने जानकारी दिए । ‘नियामकीय प्रावधानभित्र रहेर नै मंसिर १५ गतेभित्र मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक हुन्छ’ उनले भने । मौद्रिक नीतिको […] Read more














