लघुवित्तको धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा बढ्यो
newsare.net
काठमाडौं । लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा बढेको छ । केन्द्रलघुवित्तको धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा बढ्यो
काठमाडौं । लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा बढेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै लघुवित्तको धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा बढाएको हो । केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिनेकर्जाको अधिकतम सीमा ७ लाखबाट वृद्धि गरी १५ लाख पुर्याएको छ । […] Read more














