नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिमा नयाँ के छ ? (पूर्णपाठ)
newsare.net
काठमाडौं । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिनेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिमा नयाँ के छ ? (पूर्णपाठ)
काठमाडौं । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । सोमबार बिहान सार्वजनिक भएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत ९ बुँदामा नीतिगत व्यवस्था गरेको छ । जसमा नीतिगत दरको सीमालाई घटाउनुदेखि व्यक्तिगत ओभरड्राफ्ट कर्जा सीमा बढाउनेसम्मको व्यवस्था गरेको छ । यस्तो छ पहिलो त्रैमासिक समीक्षामार्फत गरिएको ९ बुँदे नीतिगत […] Read more














