हेटौँडामा सडक विस्तार गर्न ५३१ भौतिक संरचना भत्काइने, दुई बैंक र तीनवटा पेट्रोल पम्पपनि हटाउनुपर्ने
newsare.net
काठमाडौं । बाग्मती प्रदेशको राजधानी रहेको हेटौँडा मुख्य बजार क्षेत्रको सडक विस्तारका लागि यही महेटौँडामा सडक विस्तार गर्न ५३१ भौतिक संरचना भत्काइने, दुई बैंक र तीनवटा पेट्रोल पम्पपनि हटाउनुपर्ने
काठमाडौं । बाग्मती प्रदेशको राजधानी रहेको हेटौँडा मुख्य बजार क्षेत्रको सडक विस्तारका लागि यही मङ्सिर २० गतेदेखि डोजर चलाएर संरचना भत्काउने तयारी गरिएको छ । सडक सीमाभित्र पर्ने स्थायी र अस्थायी घरटहरा लगायतका संरचना हटाउन मङ्सिर ५ गते सार्वजनिक सूचना जारी गरे पनि स्थानीयले चासो नदेखाएपछि सडक डिभिजन कार्यालय हेटौँडाले मङ्सिर २० गतेदेखि डोजर चलाएर […] Read more














