महोत्सवले पर्यटन प्रवर्द्धनसँगै अर्थतन्त्र चलायमान, स्थानीय उत्पादनको बजारीकरणदेखि व्यापारसम्ममा टेवा
newsare.net
काठमाडौं । शनिबार मात्रै पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिमहोत्सवले पर्यटन प्रवर्द्धनसँगै अर्थतन्त्र चलायमान, स्थानीय उत्पादनको बजारीकरणदेखि व्यापारसम्ममा टेवा
काठमाडौं । शनिबार मात्रै पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको प्रवर्द्धनमा दोस्रो दाइँ महोत्सव सम्पन्न भएको छ । पोखरा प्राकृतिक रुपमा जति सुन्दर छ त्यति नै यहाँको महिमा र गरिमालाई यहाँ सञ्चालन हुने विभिन्न मेला महोत्सवले उजागर गरिहेका छन् । पर्यटनसम्बद्ध सङ्घसंस्थाले गर्ने महोत्सवका कारण पछिल्लो समय पोखरामा महोत्सवका माध्यमबाट […] Read more














