काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पितृशोक
newsare.net
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको सोमबार मध्यान्ह नकाठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पितृशोक
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको सोमबार मध्यान्ह निधन भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालका अनुसार रामनारायण शाहको पिसाबमा संक्रमण शरीरभर फैलिएको अवस्थामा उपचार भइरहेको थियो। अवस्था जटिल बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो। उनी भर्ना भइरहेको बेला […] Read more














