नोभेम्बरमै आए १ लाख ६० हजार पर्यटक, ११ महिनामा १० लाख ६० हजार विदेशीले गरे नेपाल भ्रमण
newsare.net
काठमाडौं । नेपालमा चालु वर्षको नोभेम्बर महिनामा मात्रै १ लाख १६ हजार बढी विदेशी पर्यटक नेपाल घुम्नोभेम्बरमै आए १ लाख ६० हजार पर्यटक, ११ महिनामा १० लाख ६० हजार विदेशीले गरे नेपाल भ्रमण
काठमाडौं । नेपालमा चालु वर्षको नोभेम्बर महिनामा मात्रै १ लाख १६ हजार बढी विदेशी पर्यटक नेपाल घुम्न आएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यो संख्या गत वर्षको नोभेम्बर महिनाको १ लाख १४ हजार जनाको तुलनामा करिब दुई प्रतिशतले बढी हो । यस्तै, सन् २०२५ को जनवरीदेखि नोभेम्बरसम्मको अवधीमा नेपाल घुम्न आउने विदेशी […] Read more














