Nepal



भूमि आयोग खारेजको सरकारी निर्णय सर्वाेच्चद्वारा बदर

काठमाडौं । सर्वाेच्च अदालतले भूमि आयोग खारेज गर्ने सरकारको निर्णय बदर गरिदिएको छ । सरकारको निर्ण

सांग्रिला डेभलपमेन्ट बैंकको सिएसआर, इलामका बाढी–पहिरो प्रभावितलाई न्यानो कपडा हस्तान्तरण

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले इलामका बाढी–पहिरो प्रभावित परिवारहरूलाई न्यानो कपडा सह
BizKhabar Online » BizKhabar Online

सांग्रिला डेभलपमेन्ट बैंकको सिएसआर, इलामका बाढी–पहिरो प्रभावितलाई न्यानो कपडा हस्तान्तरण

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले इलामका बाढी–पहिरो प्रभावित परिवारहरूलाई न्यानो कपडा सहयोग गरेको छ। बैंकको स्थापना दिवसको अवसरमा गरिएको उक्त सहयोग मंसिर १५ गते बेग्लाबेग्लै आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो। इलामको सूर्योदय नगरपालिका र इलाम नगरपालिका दुबै स्थानमा न्यानो कपडा वितरण गरिएको बैंकले बताएको छ। सूर्योदय नगरपालिकामा मेयर रणबहादुर राईलाई तथा इलाम नगरपालिकामा मेयर केदार […]

नोभेम्बरमै आए १ लाख ६० हजार पर्यटक, ११ महिनामा १० लाख ६० हजार विदेशीले गरे नेपाल भ्रमण

काठमाडौं । नेपालमा चालु वर्षको नोभेम्बर महिनामा मात्रै १ लाख १६ हजार बढी विदेशी पर्यटक नेपाल घुम्
BizKhabar Online » BizKhabar Online

नोभेम्बरमै आए १ लाख ६० हजार पर्यटक, ११ महिनामा १० लाख ६० हजार विदेशीले गरे नेपाल भ्रमण

काठमाडौं । नेपालमा चालु वर्षको नोभेम्बर महिनामा मात्रै १ लाख १६ हजार बढी विदेशी पर्यटक नेपाल घुम्न आएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यो संख्या गत वर्षको नोभेम्बर महिनाको १ लाख १४ हजार जनाको तुलनामा करिब दुई प्रतिशतले बढी हो । यस्तै, सन् २०२५ को जनवरीदेखि नोभेम्बरसम्मको अवधीमा नेपाल घुम्न आउने विदेशी […]

सरकारले घटायो नगद कारोबारको सीमा, अब ५ लाखमाथिको कारोबार बैंकमार्फत

काठमाडौं । सरकारले नगद कारोबारको सीमा घटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न सेवा,
BizKhabar Online » BizKhabar Online

सरकारले घटायो नगद कारोबारको सीमा, अब ५ लाखमाथिको कारोबार बैंकमार्फत

काठमाडौं । सरकारले नगद कारोबारको सीमा घटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न सेवा, वस्तुहरूको खरिद बिक्री वा अन्य कारोबार गर्दा १० लाखसम्म नगद कारोबारलाई रोक लगाउँदै सीमालाई घटाएको हो । सरकारले अब एक पटकमा ५ लाख वा सो भन्दा माथिको सेवा, वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा अनिवार्य रूपमा वित्तीय संस्था वा […]

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पितृशोक

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको सोमबार मध्यान्ह न
BizKhabar Online » BizKhabar Online

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पितृशोक

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको सोमबार मध्यान्ह निधन भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालका अनुसार रामनारायण शाहको पिसाबमा संक्रमण शरीरभर फैलिएको अवस्थामा उपचार भइरहेको थियो। अवस्था जटिल बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो। उनी भर्ना भइरहेको बेला […]

एचआईभी एड्सको त्रास : पर्यटनको दिगोपनामा ह्रास, विश्व अनुभव र अबको सचेतता

काठमाडौँ । विश्वभर एचआईभी एड्स विरुद्धको सचेतना अभियान (डिसेम्बर १ तारिख) चलिरहेको बेला अहिले हाम
BizKhabar Online » BizKhabar Online

एचआईभी एड्सको त्रास : पर्यटनको दिगोपनामा ह्रास, विश्व अनुभव र अबको सचेतता

काठमाडौँ । विश्वभर एचआईभी एड्स विरुद्धको सचेतना अभियान (डिसेम्बर १ तारिख) चलिरहेको बेला अहिले हामीलाई दुई कुराले सताइरहेको छ । पहिलो, सन् १९८८ देखि विश्वव्यापी समस्याको रूपमा देखापर्न थालेको एचआईभी एड्स अर्थात् ‘रोग प्रतिरोधात्मक क्षमताको ह्रास हुने घातक रोग’ विगत ३७ वर्षमा पनि पूर्ण नियन्त्रण हुन सकेको छैन । दोस्रो, विगतमा यसको प्रकोप नियन्त्रणका लागि […]

महोत्सवले पर्यटन प्रवर्द्धनसँगै अर्थतन्त्र चलायमान, स्थानीय उत्पादनको बजारीकरणदेखि व्यापारसम्ममा टेवा

काठमाडौं । शनिबार मात्रै पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालि
BizKhabar Online » BizKhabar Online

महोत्सवले पर्यटन प्रवर्द्धनसँगै अर्थतन्त्र चलायमान, स्थानीय उत्पादनको बजारीकरणदेखि व्यापारसम्ममा टेवा

काठमाडौं । शनिबार मात्रै पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको प्रवर्द्धनमा दोस्रो दाइँ महोत्सव सम्पन्न भएको छ । पोखरा प्राकृतिक रुपमा जति सुन्दर छ त्यति नै यहाँको महिमा र गरिमालाई यहाँ सञ्चालन हुने विभिन्न मेला महोत्सवले उजागर गरिहेका छन् । पर्यटनसम्बद्ध सङ्घसंस्थाले गर्ने महोत्सवका कारण पछिल्लो समय पोखरामा महोत्सवका माध्यमबाट […]

हेटौँडामा सडक विस्तार गर्न ५३१ भौतिक संरचना भत्काइने, दुई बैंक र तीनवटा पेट्रोल पम्पपनि हटाउनुपर्ने

काठमाडौं । बाग्मती प्रदेशको राजधानी रहेको हेटौँडा मुख्य बजार क्षेत्रको सडक विस्तारका लागि यही म
BizKhabar Online » BizKhabar Online

हेटौँडामा सडक विस्तार गर्न ५३१ भौतिक संरचना भत्काइने, दुई बैंक र तीनवटा पेट्रोल पम्पपनि हटाउनुपर्ने

काठमाडौं । बाग्मती प्रदेशको राजधानी रहेको हेटौँडा मुख्य बजार क्षेत्रको सडक विस्तारका लागि यही मङ्सिर २० गतेदेखि डोजर चलाएर संरचना भत्काउने तयारी गरिएको छ । सडक सीमाभित्र पर्ने स्थायी र अस्थायी घरटहरा लगायतका संरचना हटाउन मङ्सिर ५ गते सार्वजनिक सूचना जारी गरे पनि स्थानीयले चासो नदेखाएपछि सडक डिभिजन कार्यालय हेटौँडाले मङ्सिर २० गतेदेखि डोजर चलाएर […]

अब बैंकहरुले आफ्नै पहलमा शाखा मर्जर गर्न सक्ने, हट्यो राष्ट्र बैंकको स्वीकृति कुर्नुपर्ने व्यवस्था

काठमाडौं । अब महानगरपालिका भित्र बैंकहरुले आफ्नै पहलमा शाखाहरु मर्जर गर्न सक्ने भएका छन् । नेपाल
BizKhabar Online » BizKhabar Online

अब बैंकहरुले आफ्नै पहलमा शाखा मर्जर गर्न सक्ने, हट्यो राष्ट्र बैंकको स्वीकृति कुर्नुपर्ने व्यवस्था

काठमाडौं । अब महानगरपालिका भित्र बैंकहरुले आफ्नै पहलमा शाखाहरु मर्जर गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२र८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै बैंक तथा वित्तीय संस्थाहरूले आफै पहल गरेर महानगरपालिकाभित्रका शाखाहरू समायोजन वा एकीकरण (मर्जर) गर्न सक्ने व्यवस्था मिलाउने बताएको हो । यसअघि यस्तो समायोजनका लागि राष्ट्र बैंकको […]

सुनको मुल्यमा १४ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचा
BizKhabar Online » BizKhabar Online

सुनको मुल्यमा १४ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ५३ हजार ६ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ४५ […]

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिमा नयाँ के छ ? (पूर्णपाठ)

काठमाडौं । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनि
BizKhabar Online » BizKhabar Online

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिमा नयाँ के छ ? (पूर्णपाठ)

काठमाडौं । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । सोमबार बिहान सार्वजनिक भएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत ९ बुँदामा नीतिगत व्यवस्था गरेको छ । जसमा नीतिगत दरको सीमालाई घटाउनुदेखि व्यक्तिगत ओभरड्राफ्ट कर्जा सीमा बढाउनेसम्मको व्यवस्था गरेको छ । यस्तो छ पहिलो त्रैमासिक समीक्षामार्फत गरिएको ९ बुँदे नीतिगत […]

लघुवित्तको धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा बढ्यो

काठमाडौं । लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा बढेको छ । केन्द्र
BizKhabar Online » BizKhabar Online

लघुवित्तको धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा बढ्यो

काठमाडौं । लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा बढेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै लघुवित्तको धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा बढाएको हो । केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिनेकर्जाको अधिकतम सीमा ७ लाखबाट वृद्धि गरी १५ लाख पुर्याएको छ । […]

सालझण्डी–ढोरपाटन सडक : तीन पटक म्याद थप्दा ६० प्रतिशत काम

काठमाडौं । तराई र पहाडलाई जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा कामले गत
BizKhabar Online » BizKhabar Online

सालझण्डी–ढोरपाटन सडक : तीन पटक म्याद थप्दा ६० प्रतिशत काम

काठमाडौं । तराई र पहाडलाई जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा कामले गति लिन सकेको छैन । ट्र्याक खुलेको वर्षौँसम्म सडक स्तरोन्नति हुन नसक्दा स्थानीय र ढोरपाटन आउने पर्यटकले सास्ती खेप्नु परेको छ । सडकको बुर्तिबाङ–फल्लेघरसम्मको करिब २२ किलोमिटर सडक ग्राभेलका लागि चार वर्ष अगाडि स्वच्छन्दरओमबुद्ध जेबी काठमाडौँले जिम्मा पाएको थियो । विसं […]

पर्यटकको नयाँ गन्तव्य : सिरहाको भालटार डाँडा, आन्तरिक पर्यटकले भरिभराउ

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनगढीमाईको जिरोमाइलबाट करिब १० किलोमिटर उत्तरमा अवस्
BizKhabar Online » BizKhabar Online

पर्यटकको नयाँ गन्तव्य : सिरहाको भालटार डाँडा, आन्तरिक पर्यटकले भरिभराउ

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनगढीमाईको जिरोमाइलबाट करिब १० किलोमिटर उत्तरमा अवस्थित भालटारडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको नयाँ गन्तव्यका रूपमा विकास भएको छ । प्राकृतिक दृश्य, स्वच्छ र शान्त वातावरण, सहज पहुँच, फोटो खिच्नका लागि मनमोहक स्पट र नयाँ–नयाँ संरचनाले गर्दा भालटारडाँडा दिनानुदिन पर्यटकले भरिन थालेको छ । धनगढीमाई– १३ को सेल्फीडाँडाको रूपमासमेत परिचित यो भूगोलमा […]

पूर्वी नाकाबाट १६ अर्बको आयात, आठ अर्बको निर्यात

काठमाडौँ । पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको चार महिनामा रु १६ अर्ब बढीको मालवस्तु आ
BizKhabar Online » BizKhabar Online

पूर्वी नाकाबाट १६ अर्बको आयात, आठ अर्बको निर्यात

काठमाडौँ । पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको चार महिनामा रु १६ अर्ब बढीको मालवस्तु आयात हुँदा ८ अर्बको निर्यात भएको छ । चालु आव २०८२/८३ को साउन महिनादेखि कात्तिक मसान्तसम्म रु १६ अर्ब दुई करोड पाँच लाख तीन हजार बराबरको मालवस्तु आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । गत […]

एसिसी यू–१९ प्रिमियर कप : नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग भिड्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पिय
BizKhabar Online » BizKhabar Online

एसिसी यू–१९ प्रिमियर कप : नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग भिड्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग नेपाल भिड्दैछ । उपाधि भिडन्त आज बिहान १०ः३० बजे अजमानस्थित करवान मैदानमा हुनेछ । नेपालले मलेसियालाई ९ विकेटले हराएर उपाधिनजिक पुगेको हो । युएईले भने ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा सुरक्षित भएको हो । […]

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक हुँदै, थुप्रिएको तरलतालाई चलायमान बनाउने चुनौती

काठमाडौं । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासि
BizKhabar Online » BizKhabar Online

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक हुँदै, थुप्रिएको तरलतालाई चलायमान बनाउने चुनौती

काठमाडौं । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गर्दैछ । केन्द्रीय बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले आज सोमबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक हुने जानकारी दिए । ‘नियामकीय प्रावधानभित्र रहेर नै मंसिर १५ गतेभित्र मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक हुन्छ’ उनले भने । मौद्रिक नीतिको […]

कुरिलो प्रतिकिलो रु १२००, यस्तो छ आज कालीमाटीमा सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

कुरिलो प्रतिकिलो रु १२००, यस्तो छ आज कालीमाटीमा सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १३५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ९५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु […]

एनपिएलमा आज विश्राम, भोलि दुई खेल हुने

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० अन्तर्गत आज विश्राम दिइए
BizKhabar Online » BizKhabar Online

एनपिएलमा आज विश्राम, भोलि दुई खेल हुने

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० अन्तर्गत आज विश्राम दिइएको छ । भोलि मङ्गलबार भने दुई खेल राखिएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दा अपरान्ह ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स […]

प्रभु बैंकको कार्यवाहक सीईओमा निरज लम्साल नियुक्त

काठमाडौँ । प्रभु बैंक लिमिटेडको कार्यवाहक(कामू) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज लम्साल निय
BizKhabar Online » BizKhabar Online

प्रभु बैंकको कार्यवाहक सीईओमा निरज लम्साल नियुक्त

काठमाडौँ । प्रभु बैंक लिमिटेडको कार्यवाहक(कामू) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज लम्साल नियुक्त भएका छन् । आइतबार राति बसेको बैंकको सञ्चालक समितिको आकस्मिक बैठकले लम्साललाई कामू सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोख्रेललाई प्रहरीले पक्राउ गरेपछि यस्तो निर्णय भएको हो । वरिष्ठताका […]

डिजेल-मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौँ ।नेपाल आयल निगमले डिजेल/मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्य
BizKhabar Online » BizKhabar Online

डिजेल-मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौँ ।नेपाल आयल निगमले डिजेल/मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी डिजेल÷मट्टितेलमा प्रतिलिटर रु एक घटाएको हो । मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल÷मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४५ रुपैयाँ र तेस्रो वर्गका लागि १४६ रुपैयाँ कायम भएको छ । निगमले चारआली, […]

विजय लघुवित्तले एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति, ४ लाख ६६ हजार कित्ता जारी गर्ने

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट थप सार्वजनिक निष्कास
BizKhabar Online » BizKhabar Online

विजय लघुवित्तले एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति, ४ लाख ६६ हजार कित्ता जारी गर्ने

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने अनुमति पाएको छ । लघुवित्तले १ सय रुपैयाँ अंकित मूल्यमा ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्कासन गर्ने अनुमति पाएको हो । जसअनुसार यस संस्थाले ४ करोड ६६ लाख ८१ हजार ७ सय रुपैयाँ बराबरको एफपीओ निष्कासन गर्नेछ […]

आइक्यान र मणिपाल विश्वविद्यालय जयपुरबीच सम्झौता, सदस्यले एमकम डिग्री एक वर्षमै हासिल गर्न सक्ने

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र भारतको मणिपाल विश्वविद्यालय जयपुर (एम
BizKhabar Online » BizKhabar Online

आइक्यान र मणिपाल विश्वविद्यालय जयपुरबीच सम्झौता, सदस्यले एमकम डिग्री एक वर्षमै हासिल गर्न सक्ने

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र भारतको मणिपाल विश्वविद्यालय जयपुर (एमयूजे) बीच शैक्षिक तथा पेसागत सहकार्य विस्तारका लागि द्विपक्षीय समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ। ललितपुर, सातदोबाटोस्थित आइक्यानको प्रधान कार्यालयमा आयोजित समारोहमा आइक्यानका अध्यक्ष सिए निलबहादुर सारु मगर र एमयूजेका अध्यक्ष डा नीति निपुण शर्माले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे। यो सहकार्यले लेखा, लेखापरीक्षण, […]

प्रभु बैंकका सीईओ अशोक शेरचन पक्राउ

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई आज केन्द्रीय अनुसन्धान ब्यु
BizKhabar Online » BizKhabar Online

प्रभु बैंकका सीईओ अशोक शेरचन पक्राउ

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई आज केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको छ। उनीमाथि ९८ करोड रुपैयाँ ठगी प्रकरणमा संलग्नता रहेको आशंकामा अनुसन्धान जारी छ। यसअघि कात्तिक २२ गते सीआईबीले प्रभु बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मार्दै महत्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको थियो। यही प्रकरणमा सीआईबीले कात्तिक ११ मा […]

एनएमबि बैंकद्वारा पेमेन्ट गेटवे सेवा सुरु, ‘डिजिटल नेपाल’ अभियानलाई टेवा

काठमाडौं। एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सहकार्य गर्दै देशभर डिजिटल कारोबारलाई स
BizKhabar Online » BizKhabar Online

एनएमबि बैंकद्वारा पेमेन्ट गेटवे सेवा सुरु, ‘डिजिटल नेपाल’ अभियानलाई टेवा

काठमाडौं। एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सहकार्य गर्दै देशभर डिजिटल कारोबारलाई सरल, सहज र सुरक्षित बनाउने उद्देश्यले कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सेवा सुरु गरेको छ। नयाँ सेवा भौतिक तथा अनलाइन दुवै प्रकारका व्यापार व्यवसाय चलाउने व्यवसायीका लागि उपयोगी हुने बैंकले जनाएको छ। उक्त गेटवे मार्फत व्यवसायीहरूले स्वदेशी तथा विदेशी बैंकले जारी गरेका भिसा […]

बोर्डका संचालक भट्टराईका कारण अन्योलमा पुँजी बजार, आईजीन निर्देशिका अड्काएर राख्दा लगानीकर्ताको सम्पत्ति बन्धक

काठमाडौं । नेपाल धितोपत्र बोर्डका संचालक विनोदकुमार भट्टराईका कारण नेपाली पुँजी बजारमा थप अन्यौ
BizKhabar Online » BizKhabar Online

बोर्डका संचालक भट्टराईका कारण अन्योलमा पुँजी बजार, आईजीन निर्देशिका अड्काएर राख्दा लगानीकर्ताको सम्पत्ति बन्धक

काठमाडौं । नेपाल धितोपत्र बोर्डका संचालक विनोदकुमार भट्टराईका कारण नेपाली पुँजी बजारमा थप अन्यौलता सिर्जना भएको छ । पुँजी बजारको विषयमा नीतिगत स्पष्टता ल्याउन सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी)ले पुँजी बजारमा देखिएको अन्यौलता हटाएर इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आईजीन) निर्देशिका २०८२ पारित गरी स्वीकृति लागि धितोपत्र बोर्डमा पठाएको थियो । सीडीएससीले उक्त निर्देशिका १५ वर्षपछि […]

नेपालमा ७७ प्रतिशत एचआइभी सङ्क्रमित मात्रै उपचारको दायरामा

काठमाडौँ । पछिल्लो एक तथ्याङ्कले नेपालमा अनुमानित कूल एचआइभी सङ्क्रमितमध्ये ७७ प्रतिशत मात्र एन
BizKhabar Online » BizKhabar Online

नेपालमा ७७ प्रतिशत एचआइभी सङ्क्रमित मात्रै उपचारको दायरामा

काठमाडौँ । पछिल्लो एक तथ्याङ्कले नेपालमा अनुमानित कूल एचआइभी सङ्क्रमितमध्ये ७७ प्रतिशत मात्र एन्टिरेट्रोभाइरल (एआरभी) उपचारमा रहेको देखाएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा हरेक दिन एक दशमलव सात जना व्यक्तिमा एचआइभी सङ्क्रमण पुष्टि भएको छ । यसैगरी, सन् २०२४ को अन्त्यसम्म नेपालमा ३४ हजार ३३७ व्यक्तिमा […]

कार्तिकमा मात्रै नेपाल प्रहरीले उठायो २४ करोड ८५ लाख राजस्व, सबैभन्दा बढी अवैध मालसामानबाट

काठमाडौं । नेपाल प्रहरीले कार्तिक महिनामा मात्रै पौने २५ करोड रुपैयाँ बढी राजस्व असुल गरी सरकारल
BizKhabar Online » BizKhabar Online

कार्तिकमा मात्रै नेपाल प्रहरीले उठायो २४ करोड ८५ लाख राजस्व, सबैभन्दा बढी अवैध मालसामानबाट

काठमाडौं । नेपाल प्रहरीले कार्तिक महिनामा मात्रै पौने २५ करोड रुपैयाँ बढी राजस्व असुल गरी सरकारलाई बुझाएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा कार्तिकमा मात्रै २४ करोड ८५ लाख १४ हजार ५ सय ६४ रुपैयाँ राजस्व संकलन भएको हो । यस अवधिमा सबैभन्दा बढी राजस्व भने अवैध मालवस्तु बरामदबाट भएको देखिन्छ । […]

नेकपा एमालेको आसन्न ११औं महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौं । नेकपा (एमाले) को आसन्न ११औं महाधिवेशनको लोगो सार्वजनिक भएको छ । पार्टीको महाधिवेशन प्र
BizKhabar Online » BizKhabar Online

नेकपा एमालेको आसन्न ११औं महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौं । नेकपा (एमाले) को आसन्न ११औं महाधिवेशनको लोगो सार्वजनिक भएको छ । पार्टीको महाधिवेशन प्रचार समितिद्वारा आज (आइतबा।) पार्टी कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले लोगो सार्वजनिक गरेका हुन् । लोगोमा राष्ट्रिय झन्डा, धरहरा, पाँच तल्ले दरबार, पार्टीको निर्वाचन चिन्ह आदिलाई बहुभाषिक रूपमा संयोजन गरिएको छ । एमालेको महाधिवेशन यही मंसिर २७ […]

नेप्सेमा २६.५१ अंकको गिरावट, कारोबार रकम भने बढ्यो

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक घटेको छ । यसदिन नेप्से परिसूचक २६.५१ अंकले घ
BizKhabar Online » BizKhabar Online

नेप्सेमा २६.५१ अंकको गिरावट, कारोबार रकम भने बढ्यो

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक घटेको छ । यसदिन नेप्से परिसूचक २६.५१ अंकले घटेर २ हजार ६ सय ४९ दशमलव ५२ को बिन्दुमा आएको छ । अघिल्लो साता पाँच वटै कारोबारको दिन नेप्से परिसूचक बढेको थियो । आइतबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । आज ७ अर्ब ८ […]

नेपालमा वैदेशिक लगानीको अवस्था ‘निरश’ : लगानी भित्रिनेभन्दा फिर्ता जाने क्रम बढ्दो

काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को अवस्था निरश देखिएको छ । पछिल्लो समयका सरका
BizKhabar Online » BizKhabar Online

नेपालमा वैदेशिक लगानीको अवस्था ‘निरश’ : लगानी भित्रिनेभन्दा फिर्ता जाने क्रम बढ्दो

काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को अवस्था निरश देखिएको छ । पछिल्लो समयका सरकारहरुले देशमा ठूलो वैदेशिक लगानी भित्र्याउने घोषणासहित विभिन्न सुधार गरेपनि लगानीको अवस्थामा भने सुधार आउन सकेको छैन् । अझ पछिल्लो समय त नेपालमा एफडीआई आउनेभन्दा जाने बढीजस्तो देखिन थालेको छ । पछिल्लो समय नेपालमा देखिएको राजनीतिक अस्थिरता, आन्तरिक द्वन्दलगायतका कारण […]

‘शृंकफ्लेशन’ को शिकार बनिरहेका छन् नेपाली उपभोक्ता, शिकारीलाई किन कारवाही गर्दैन सरकार ?

काठमाडौं । नेपाली बजारमा ‘शृंकफ्लेशन’को समस्या पछिल्लो समय थप बढ्दै गएको छ । कमजोर कानून, नाममात्
BizKhabar Online » BizKhabar Online

‘शृंकफ्लेशन’ को शिकार बनिरहेका छन् नेपाली उपभोक्ता, शिकारीलाई किन कारवाही गर्दैन सरकार ?

काठमाडौं । नेपाली बजारमा ‘शृंकफ्लेशन’को समस्या पछिल्लो समय थप बढ्दै गएको छ । कमजोर कानून, नाममात्रको अनुगमन र दण्डहीनताका कारण उपभोक्तामाथि ‘शृंकफ्लेशन’को रुपमा भइरहेको ठगी थप व्यापक बन्दै गइरहेको छ । बजार गुणस्तर कायम राख्न असफल रहेको नेपालको राज्य संयन्त्रले ‘शृंकफ्लेशन’ लाई रोक्न अहिलेसम्म कुनै उपयुक्त कदम नचाल्दा उपभोक्ताहरु बजारमा पलपल ठगिनु परिरहेको अवस्था छ […]

बैंकहरुको बेस रेट किन निरन्तर ओरालो बाटोमा छ ? कुन बैंकको कतिमा झर्यो ?

काठमाडौं । पछिल्लो समय वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था छ । केन्द्रीय बैंकको पछिल्लो तथ्या
BizKhabar Online » BizKhabar Online

बैंकहरुको बेस रेट किन निरन्तर ओरालो बाटोमा छ ? कुन बैंकको कतिमा झर्यो ?

काठमाडौं । पछिल्लो समय वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था छ । केन्द्रीय बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थामा ११ खर्बभन्दा धेरै अधिक तरलताको अवस्था रहेको छ । बैंकहरुमा अधिक तरलताका कारण ब्याजदर सस्तो भएको छ । ब्याज सस्तो हुँदापनि अहिले बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएर बसेको छ । र्बैंकहरुसँग ऋण दिन पर्याप्त पैसा हुँदाहुँदै पनि […]

सेयर हो कि पैसा छाप्ने मेसिन ?, यो स्टकले दियो १२ वर्षमा लगानीकर्तालाई ३३ हजार प्रतिशत प्रतिफल

काठमाडौं । भिटु रिटेलको स्टकले लगानीकर्ताहरूलाई आशचर्यजनकरुपमा धनी बनाएको छ । विगत १२ वर्षमा, कम
BizKhabar Online » BizKhabar Online

सेयर हो कि पैसा छाप्ने मेसिन ?, यो स्टकले दियो १२ वर्षमा लगानीकर्तालाई ३३ हजार प्रतिशत प्रतिफल

काठमाडौं । भिटु रिटेलको स्टकले लगानीकर्ताहरूलाई आशचर्यजनकरुपमा धनी बनाएको छ । विगत १२ वर्षमा, कम्पनीको स्टकले लगभग ३३,०००% को आश्चर्यजनक प्रतिफल दिएको छ । सन २०१३ मा केवल ७.३५ भारुको मूल्य भएको यो स्टक आज २,४४२ भारु पुगेको छ । १२ वर्ष पहिले यो स्टकमा १ लाख भारु लगानी गर्ने व्यक्तिसँग अहिले ३.३० करोड भारु […]

गैरआवासीय नेपाली संघ (एनआरएनए) आज एकीकृत हुँदै, दुई समूहबीच एकता घोषणा

काठमाडौं । विभाजित अवस्थामा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) आज एकीकृत हुँदै छ । आइतबार आइतबा
BizKhabar Online » BizKhabar Online

गैरआवासीय नेपाली संघ (एनआरएनए) आज एकीकृत हुँदै, दुई समूहबीच एकता घोषणा

काठमाडौं । विभाजित अवस्थामा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) आज एकीकृत हुँदै छ । आइतबार आइतबार प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा वृहत एकता घोषणा कार्यक्रम हुने डा. बद्री केसी नेतृत्वको एनआरएनएका उपमहासचिव एवम् वार्ता समिति सदस्य सोम सापकोटाले जानकारी दिए । करिब चार वर्षदेखि विभाजनमा रहेको संघमा डा बद्री केसी र महेश श्रेष्ठले नेतृत्व गरिरहेका छन्। […]

घोराही सिमेन्टको १०.५३ प्रतिशत लाभांश घोषणा, बोलायो साधारण सभा

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले गत वर्षको नाफाबाट लगानीकर्तालाई १०.५३ प्रतिशत ला
BizKhabar Online » BizKhabar Online

घोराही सिमेन्टको १०.५३ प्रतिशत लाभांश घोषणा, बोलायो साधारण सभा

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले गत वर्षको नाफाबाट लगानीकर्तालाई १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ । जसअनुसार कम्पनीले १० प्रतिशत बोनस सेयर र उक्त बोनसको करसहित ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस १४ गते वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको पाँचौ वार्षिक […]

Get more results via ClueGoal