सेयर बजारमा लगानी सिफ्ट गर्दै बीमा कम्पनी : लगानी ४२ अर्ब ८७ करोड पुग्यो, ब्याजदर घटनु कारण हो ?
newsare.net
काठमाडौं । पछिल्लो समय बीमा कम्पनीहरुले सेयर बजारमा लगानी बढाएका छन् । बैंकको ब्याजदर घटेपछि बीमसेयर बजारमा लगानी सिफ्ट गर्दै बीमा कम्पनी : लगानी ४२ अर्ब ८७ करोड पुग्यो, ब्याजदर घटनु कारण हो ?
काठमाडौं । पछिल्लो समय बीमा कम्पनीहरुले सेयर बजारमा लगानी बढाएका छन् । बैंकको ब्याजदर घटेपछि बीमा कम्पनीहरुले मुद्दती निक्षेपबाट स्टकतिर लगानी सिफ्ट गरेका हुन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासम्म आइपुग्दा सञ्चालनमा रहेका बीमा कम्पनीहरुले सेयर बजारमा कुल ४२ अर्ब ८७ करोड ७ लाख रुपैयाँ लगानी गरेका छन् । यो अघिल्लो वर्षको यसै अवधिमाभन्दा ४८.२० […] Read more














