जन्मदर बढाउन चीनको नयाँ कदम : कण्डम र गर्भनिरोधकमा १३% कर, नेपालले पनि सोच्नुपर्ने हो ?
newsare.net
काठमाडौं । चीनले वर्षमा पहिलो पटक कन्डम र गर्भनिरोधक उत्पादनहरूमा कर लगाउने घोषणा गरेको छ । यो परजन्मदर बढाउन चीनको नयाँ कदम : कण्डम र गर्भनिरोधकमा १३% कर, नेपालले पनि सोच्नुपर्ने हो ?
काठमाडौं । चीनले वर्षमा पहिलो पटक कन्डम र गर्भनिरोधक उत्पादनहरूमा कर लगाउने घोषणा गरेको छ । यो परिवर्तन देशको कर नियम र परिवार नियोजन नीतिहरूको सुधारको एक हिस्सा हो । मानिसहरूले धेरै बच्चा जन्माउन सकून् भनेर कन्डममा कर लगाएर गर्भनिरोधक विधिहरूलाई महँगो बनाउने उद्देश्य छ । यी उत्पादनहरू १९९३ देखि करमुक्त थिए, जब चीनले “एक […] Read more














