सुनको मूल्य बढ्यो, चाँदीको मूल्य पनि उकालो
newsare.net
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनसुनको मूल्य बढ्यो, चाँदीको मूल्य पनि उकालो
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ५४ हजार १ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ सय १० रुपैयाँले बढ्दै ३ […] Read more














