एनपिएलमा ब्याटिङतर्फ विदेशी, बलिङमा नेपाली खेलाडी अब्बल
newsare.net
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो संस्करण गरी मङ्गलबारसम्म तीनवटा शतक प्रहएनपिएलमा ब्याटिङतर्फ विदेशी, बलिङमा नेपाली खेलाडी अब्बल
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो संस्करण गरी मङ्गलबारसम्म तीनवटा शतक प्रहार भएका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान) ले गत वर्षदेखि सुरु गरेको एनपिएलको हाल दोस्रो संस्करण कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा मङ्सिर १ गतेदेखि जारी छ। पहिलो संस्करणमा एउटा मात्र शतक प्रहार भएको थियो। तीनवटै शतक विदेशी खेलाडीले बनाएका छन्। […] Read more














