नेपाल र जापानबीच सम्झौता, जापानले कोटेश्वर चोक सुधार आयोजनाका लागि ३१ अर्ब ७६ करोड ऋण दिने
newsare.net
काठमाडौं । कोटेश्वर चोक सुधार आयोजनाका लागि नेपाल सरकार र जापान सरकारबीच ऋण सम्झौतामा हस्ताक्षरनेपाल र जापानबीच सम्झौता, जापानले कोटेश्वर चोक सुधार आयोजनाका लागि ३१ अर्ब ७६ करोड ऋण दिने
काठमाडौं । कोटेश्वर चोक सुधार आयोजनाका लागि नेपाल सरकार र जापान सरकारबीच ऋण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालको उपस्थितिमा आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहबीच ३४ दशमलव ५९ अर्ब जापानी येन बराबरको ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) मार्फत प्राप्त हुने उक्त ऋणको ‘ग्रेस’ अवधि १० […] Read more














