ग्लोबल आइएमई बैंकले ल्यायो मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि आइफोन १७ जित्ने योजना
newsare.net
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ-ग्लोबल स्मार्ट प्लसबाट कम्तिमा ३ पटग्लोबल आइएमई बैंकले ल्यायो मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि आइफोन १७ जित्ने योजना
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ-ग्लोबल स्मार्ट प्लसबाट कम्तिमा ३ पटक फोनपे नेटवर्कमार्फत रकमान्तर गर्दा आइफोन १७ जित्ने योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत बैंकले मोबाइल बैंकिङ प्रयोगकर्ताहरु मध्य उक्त कारोबार गर्ने दुई जना भाग्यशाली ग्राहकहरुलाई आइफोन १७ प्रदान गर्नेछ । साथै, यस योजनाअनुसार बैंकका मोबाईल बैंकिङ प्रयोगकर्ताले फोनपे डाइरेक्टमार्फत् रकमान्तर […] Read more














