मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मतअघि दिए राजीनामा
newsare.net
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनुपर्ने दिनमै राजीनामा घमधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मतअघि दिए राजीनामा
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनुपर्ने दिनमै राजीनामा घोषणा गरेका छन्। बुधबार दिउँसो २ बजेका लागि तय गरिएको प्रदेश सभा बैठकमा सम्बोधन गर्दै उनले आजकै मितिबाट पदत्याग गर्ने बताएका हुन्। ‘आजकै मितिबाट राजीनामा दिन्छु । र, प्रदेश प्रमुखको कार्यालयमा गएर बुझाउँछु,’ उनले सदनमा भने। सर्वोच्च अदालतले संविधानको धारा १६८(३) अनुसार आफूलाई […] Read more














