कान्ति राजमार्ग ६० दिनका लागि बन्द गरिने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
newsare.net
काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति राजमार्ग सडक योजनाअन्तर्गत एकान्तकुना क्षकान्ति राजमार्ग ६० दिनका लागि बन्द गरिने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति राजमार्ग सडक योजनाअन्तर्गत एकान्तकुना क्षेत्रमा विस्तार तथा कटिङ भइरहेकाले सो क्षेत्रमा ६० दिनसम्म सवारी आवागमन बन्द गरिने जनाएको छ। जिल्ला प्रशासनले जारी गरेको सार्वजनिक सूचनाअनुसार यही मङ्सिर २० गतेदेखि आगामी ६० दिनसम्म दैनिक बिहान ११ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म उक्त सडक खण्ड बन्द हुने भएको हो। सो योजनाअन्तर्गत […] Read more














