लाभांश प्रस्ताव पारित गर्न लक्ष्मी सनराइज बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?
newsare.net
काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न लक्ष्मी सनराइज बैंकले पुस १४ गते वार्षिक साधारण सभा बोलाएकलाभांश प्रस्ताव पारित गर्न लक्ष्मी सनराइज बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न लक्ष्मी सनराइज बैंकले पुस १४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै, सभाले […] Read more














