नेपाल बैंकर्स संघको कार्यसमिति सदस्यमा चार बैंकर चयन, को-को चयन भए ?
newsare.net
काठमाडौं । नेपाल बैंकर्स संघको कार्यसमिति सदस्यमा चार बैंकर चयन भएका छन् । बुधबार सम्पन्न संघको सनेपाल बैंकर्स संघको कार्यसमिति सदस्यमा चार बैंकर चयन, को-को चयन भए ?
काठमाडौं । नेपाल बैंकर्स संघको कार्यसमिति सदस्यमा चार बैंकर चयन भएका छन् । बुधबार सम्पन्न संघको साधारणसभाले तीन नयाँ सदस्यलाई कार्यसमितिमा भित्र्याएको हो भने एक सदस्य दोहोरिएका हुन् । संघको सदस्यमा प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धर दोस्रो कार्यकालका लागि दोहोरिएका हुन् । त्यस्तै, नबिलका मनोज ज्ञवाली, लक्ष्मी सनराइज बैंकका सीईओ अजयविक्रम शाह र […] Read more














