इन्फ्लुएन्जा संक्रमण बढ्न सक्ने चेतावनी, मन्त्रालयद्वारा सावधानी अपनाउन आग्रह
newsare.net
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडो बढेसँगै इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्ने भइन्फ्लुएन्जा संक्रमण बढ्न सक्ने चेतावनी, मन्त्रालयद्वारा सावधानी अपनाउन आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडो बढेसँगै इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । चिसो मौसममा बढी सक्रिय हुने यो भाइरसले शिशुदेखि वृद्धवृद्धासम्म सबै उमेरसमूहका व्यक्तिलाई प्रभावित गर्न सक्ने भएकाले सावधानी अनिवार्य भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा […] Read more














