मंसिर २१ भित्र योजना छनोट गरेर पठाउन कर्णाली सरकारको निर्देशन
newsare.net
काठमाडौँ । कर्णाली प्रदेश सरकारले मंसिर २१ गतेभित्र आगामी आर्थिक वर्ष २०८३/८४ मा कार्यान्वयन गरिमंसिर २१ भित्र योजना छनोट गरेर पठाउन कर्णाली सरकारको निर्देशन
काठमाडौँ । कर्णाली प्रदेश सरकारले मंसिर २१ गतेभित्र आगामी आर्थिक वर्ष २०८३/८४ मा कार्यान्वयन गरिने योजनाको विवरण पठाउन निर्देशन दिएको छ। जिल्लास्थित कार्यालयमार्फत पत्राचार गर्दै प्रदेश सरकारले दोहोरोपन नपर्ने गरी योजनाको विवरण पठाउन निर्देशन दिएको हो। कर्णाली प्रदेश सरकारले आयोजनाको प्रस्ताव तथा छनोट प्रक्रियासम्बन्धी कार्यविधि २०८२ मा व्यवस्था भए बमोजिम स्थानीय सरकारका साथै प्रदेशसभा सदस्यलाई […] Read more














