Nepal



सिटिजन्स बैंक दोस्रोपटक ‘बैंक अफ द इयर’ अवार्डबाट सम्मानित

काठमाडौं । ग्राहकहरुको सेवामा विगत १९ बर्ष देखि सरल र सुरक्षित बैंकिङ पहुँच पु-याँउदै आइरहेकोे सि

अलैँचीको मूल्यमा निरन्तर गिरावट, प्रतिमन ९२ हजार रुपैयाँमा झर्यो

काठमाडौँ । पछिल्लो समय अलैँचीको बजार मूल्य लगातार ओरालो लागेको छ। मंसिरदेखि मूल्यमा तीव्र उतारच
BizKhabar Online » BizKhabar Online

अलैँचीको मूल्यमा निरन्तर गिरावट, प्रतिमन ९२ हजार रुपैयाँमा झर्यो

काठमाडौँ । पछिल्लो समय अलैँचीको बजार मूल्य लगातार ओरालो लागेको छ। मंसिरदेखि मूल्यमा तीव्र उतारचढाव देखिन थालेको व्यापारीहरूको भनाइ छ। गत कात्तिक २३ गते फुङ्लिङ बजारमा प्रतिमन (४० केजी) अलैँची एक लाख दुई हजार रुपैयाँसम्ममा कारोबार भएको थियो। जुन यस वर्षको सबैभन्दा उच्च मूल्य मानिन्छ। तर यो मूल्य २४ घण्टाभन्दा बढी टिक्न सकेन। त्यसयता क्रमशः […]

गुण्डुमा ‘ओली कुटी’ को निर्माण सुरु, राधिका शाक्यले गरिन् शिलान्यास

काठमाडौँ। भक्तपुरको गुण्डुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि घर निर्माण कार्य सुरु
BizKhabar Online » BizKhabar Online

गुण्डुमा ‘ओली कुटी’ को निर्माण सुरु, राधिका शाक्यले गरिन् शिलान्यास

काठमाडौँ। भक्तपुरको गुण्डुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि घर निर्माण कार्य सुरु गरिएको छ । एमाले नेता महेश बस्नेतका अनुसार बिहीबार ओली पत्नी राधिका शाक्यले घरको शिलान्यास गरेर निर्माण कार्य शुरु भएको हो । बस्नेतकै अगुवाईमा ओलीका लागि ‘ओली कुटी’ निर्माण सुरु गरिएको छ । यसअघि भक्तपुरको बालकोटमा रहेको ओलीको घर जेनजी आन्दोलनका […]

मंसिर २१ भित्र योजना छनोट गरेर पठाउन कर्णाली सरकारको निर्देशन

काठमाडौँ । कर्णाली प्रदेश सरकारले मंसिर २१ गतेभित्र आगामी आर्थिक वर्ष २०८३/८४ मा कार्यान्वयन गरि
BizKhabar Online » BizKhabar Online

मंसिर २१ भित्र योजना छनोट गरेर पठाउन कर्णाली सरकारको निर्देशन

काठमाडौँ । कर्णाली प्रदेश सरकारले मंसिर २१ गतेभित्र आगामी आर्थिक वर्ष २०८३/८४ मा कार्यान्वयन गरिने योजनाको विवरण पठाउन निर्देशन दिएको छ। जिल्लास्थित कार्यालयमार्फत पत्राचार गर्दै प्रदेश सरकारले दोहोरोपन नपर्ने गरी योजनाको विवरण पठाउन निर्देशन दिएको हो। कर्णाली प्रदेश सरकारले आयोजनाको प्रस्ताव तथा छनोट प्रक्रियासम्बन्धी कार्यविधि २०८२ मा व्यवस्था भए बमोजिम स्थानीय सरकारका साथै प्रदेशसभा सदस्यलाई […]

अबदेखि लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने

काठमाडौं । काठमाडौं उपत्यकामा दिनहुँ बढ्दो ट्राफिक जाम नियन्त्रण गर्न ट्राफिक प्रहरीले कडाइका स
BizKhabar Online » BizKhabar Online

अबदेखि लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने

काठमाडौं । काठमाडौं उपत्यकामा दिनहुँ बढ्दो ट्राफिक जाम नियन्त्रण गर्न ट्राफिक प्रहरीले कडाइका साथ नयाँ व्यवस्था लागू गरेको छ । अबदेखि उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अनिवार्य रूपमा तोकिएको बसपार्कबाट मात्रै छुट्नुपर्ने व्यवस्था लागू गरिएको छ । लामो दूरीका सवारी साधनले पछिल्ला दिनमा स्थानीय सवारी साधन (लोकल […]

रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने, बस्नका लागि सेट बक्स र कुर्सीको व्यवस्था

काठमाडौं । काठमाडौँको रत्नापार्कमा जाडो याममा घाम ताप्दै निःशुल्क इन्टरनेट चलाउन पाइने भएको छ ।
BizKhabar Online » BizKhabar Online

रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने, बस्नका लागि सेट बक्स र कुर्सीको व्यवस्था

काठमाडौं । काठमाडौँको रत्नापार्कमा जाडो याममा घाम ताप्दै निःशुल्क इन्टरनेट चलाउन पाइने भएको छ । कुनैबेला अस्तव्यस्त फुटपाथ भएको क्षेत्रका रुपमा स्थापित (शंखधर उद्यान) रत्नपार्क व्यवस्थित बनेसँगै निःशुल्क वाइफाइ सेवासमेत जडान सुरु गरिएको छ । महानगरपालिका अन्तर्गतको हरियाली प्रवद्र्धन आयोजनाले नेपाल टेलिकमका छ वटा राउटर ल्याएर रत्नापार्कमा निःशुल्क वाइफाइ जडानको काम गरिरहेको छ । शंखधर […]

भारत–रुस सम्बन्धमा अमेरिकी दबाब, यी वस्तुमा बढ्दैछ परनिर्भरता

काठमाडौं । रुस र भारतले दशकौँदेखि एकअर्कालाई ‘समय–परीक्षित’ मित्रका रूपमा व्याख्या गर्दै आएका छ
BizKhabar Online » BizKhabar Online

भारत–रुस सम्बन्धमा अमेरिकी दबाब, यी वस्तुमा बढ्दैछ परनिर्भरता

काठमाडौं । रुस र भारतले दशकौँदेखि एकअर्कालाई ‘समय–परीक्षित’ मित्रका रूपमा व्याख्या गर्दै आएका छन् । तर युक्रेनमाथि रुसको आक्रमणपछि द्विपक्षीय सम्बन्ध अभूतपूर्व दबाबमा परिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी तेल खरिद रोक्न भारतमाथि जोडदार दबाब दिँदै नयाँदिल्लीबाट आयातित रूसी तेलमा ५० प्रतिशतसम्म कडा कर लगाएका छन् । यस्तै संवेदनशील पृष्ठभूमिमा रुसी राष्ट्रपति भ्लादिमिर […]

इन्फ्लुएन्जा संक्रमण बढ्न सक्ने चेतावनी, मन्त्रालयद्वारा सावधानी अपनाउन आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडो बढेसँगै इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्ने भ
BizKhabar Online » BizKhabar Online

इन्फ्लुएन्जा संक्रमण बढ्न सक्ने चेतावनी, मन्त्रालयद्वारा सावधानी अपनाउन आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडो बढेसँगै इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । चिसो मौसममा बढी सक्रिय हुने यो भाइरसले शिशुदेखि वृद्धवृद्धासम्म सबै उमेरसमूहका व्यक्तिलाई प्रभावित गर्न सक्ने भएकाले सावधानी अनिवार्य भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा […]

नेपाल बैंकर्स संघको कार्यसमिति सदस्यमा चार बैंकर चयन, को-को चयन भए ?

काठमाडौं । नेपाल बैंकर्स संघको कार्यसमिति सदस्यमा चार बैंकर चयन भएका छन् । बुधबार सम्पन्न संघको स
BizKhabar Online » BizKhabar Online

नेपाल बैंकर्स संघको कार्यसमिति सदस्यमा चार बैंकर चयन, को-को चयन भए ?

काठमाडौं । नेपाल बैंकर्स संघको कार्यसमिति सदस्यमा चार बैंकर चयन भएका छन् । बुधबार सम्पन्न संघको साधारणसभाले तीन नयाँ सदस्यलाई कार्यसमितिमा भित्र्याएको हो भने एक सदस्य दोहोरिएका हुन् । संघको सदस्यमा प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धर दोस्रो कार्यकालका लागि दोहोरिएका हुन् । त्यस्तै, नबिलका मनोज ज्ञवाली, लक्ष्मी सनराइज बैंकका सीईओ अजयविक्रम शाह र […]

घट्यो सुनको मूल्य, चाँदीको मुल्य पनि ओरालो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ब
BizKhabar Online » BizKhabar Online

घट्यो सुनको मूल्य, चाँदीको मुल्य पनि ओरालो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भईररहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको छ । यससँगै आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले ओरालो लाग्दै प्रतितोला ३ हजार […]

यस्तो बन्दैछ ५३ करोड बढीको लागतमा भरतपुर महानगरपालिकाको २२१ कोठे नयाँ भवन

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको २२१ कोठाको निर्माणाधीन छ तले भवन प्रायः पूरा भएको छ । मह
BizKhabar Online » BizKhabar Online

यस्तो बन्दैछ ५३ करोड बढीको लागतमा भरतपुर महानगरपालिकाको २२१ कोठे नयाँ भवन

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको २२१ कोठाको निर्माणाधीन छ तले भवन प्रायः पूरा भएको छ । महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यका अनुसार रु ५३ करोड ३२ लाख ४१ हजारको लागतमा निर्माणाधीन भवनको ८८ प्रतिशत काम पूरा भएको छ । आफ्नै भवन नहुँदा महानगरपालिकाले नौ वटा भवनबाट सेवा प्रवाह गरिरहेको छ ।

आफ्नै सवारीमा नेपाल घुम्ने पर्यटकलाई थप सजिलो, एकपटक शुल्क तिरेपछि थप शुल्क तिर्नु नपर्ने

काठमाडौं । छिमेकी मुलुकहरुबाट आफ्नै सवारीमा नेपाल आउने पर्यटकलाई सरकारले थप सहजीकरण गरेको छ । खा
BizKhabar Online » BizKhabar Online

आफ्नै सवारीमा नेपाल घुम्ने पर्यटकलाई थप सजिलो, एकपटक शुल्क तिरेपछि थप शुल्क तिर्नु नपर्ने

काठमाडौं । छिमेकी मुलुकहरुबाट आफ्नै सवारीमा नेपाल आउने पर्यटकलाई सरकारले थप सहजीकरण गरेको छ । खासगरी भारत र चीनबाट आउने पर्यटकलाई थप प्रोत्साहन गर्ने उद्देश्यसहित सरकारले नेपाल प्रवेश गर्ने सवारीले एक पटक शुल्क तिरेपछि अर्को शुल्क नलिने निर्णय गरेको हो । यसमा तिनै तहका सरकार सहमत भएका छन् । हालै सम्पन्न अन्तर सरकारी वित्त परिषद्को […]

लाभांश प्रस्ताव पारित गर्न लक्ष्मी सनराइज बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न लक्ष्मी सनराइज बैंकले पुस १४ गते वार्षिक साधारण सभा बोलाएक
BizKhabar Online » BizKhabar Online

लाभांश प्रस्ताव पारित गर्न लक्ष्मी सनराइज बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न लक्ष्मी सनराइज बैंकले पुस १४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै, सभाले […]

आफ्नै सवारीमा नेपाल घुम्ने पर्यटकलाई थप सजिलो, एक पटक शुल्क तिरेपछि अरु तिर्नु नपर्ने

काठमाडौं । छिमेकी मुलुकहरुबाट आफ्नै सवारीमा नेपाल आउने पर्यटकलाई सरकारले थप सहजीकरण गरेको छ । खा
BizKhabar Online » BizKhabar Online

आफ्नै सवारीमा नेपाल घुम्ने पर्यटकलाई थप सजिलो, एक पटक शुल्क तिरेपछि अरु तिर्नु नपर्ने

काठमाडौं । छिमेकी मुलुकहरुबाट आफ्नै सवारीमा नेपाल आउने पर्यटकलाई सरकारले थप सहजीकरण गरेको छ । खासगरी भारत र चीनबाट आउने पर्यटकलाई थप प्रोत्साहन गर्ने उद्देश्यसहित सरकारले नेपाल प्रवेश गर्ने सवारीले एक पटक शुल्क तिरेपछि अर्को शुल्क नलिने निर्णय गरेको हो । यसमा तिनै तहका सरकार सहमत भएका छन् । हालै सम्पन्न अन्तर सरकारी वित्त परिषद्को […]

कान्ति राजमार्ग ६० दिनका लागि बन्द गरिने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति राजमार्ग सडक योजनाअन्तर्गत एकान्तकुना क्ष
BizKhabar Online » BizKhabar Online

कान्ति राजमार्ग ६० दिनका लागि बन्द गरिने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति राजमार्ग सडक योजनाअन्तर्गत एकान्तकुना क्षेत्रमा विस्तार तथा कटिङ भइरहेकाले सो क्षेत्रमा ६० दिनसम्म सवारी आवागमन बन्द गरिने जनाएको छ। जिल्ला प्रशासनले जारी गरेको सार्वजनिक सूचनाअनुसार यही मङ्सिर २० गतेदेखि आगामी ६० दिनसम्म दैनिक बिहान ११ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म उक्त सडक खण्ड बन्द हुने भएको हो। सो योजनाअन्तर्गत […]

काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात, राजस्व बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वीनाका काँकरभिट्टाबाट रु छ अर्ब दुई कर
BizKhabar Online » BizKhabar Online

काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात, राजस्व बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वीनाका काँकरभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु छ अर्ब दुई करोड ७६ लाख ४५ हजार मूल्य बराबरको पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टि«तेल आयात गरिएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागार्इंका […]

पशुपतिनाथ मूल मन्दिरभित्रबाट हटाइयो फलामे बार, पुरातत्वले गरेको थियो हटाउन पत्राचार

काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा करिब एक दशकअघिदेखि राखिएका फलामको बार
BizKhabar Online » BizKhabar Online

पशुपतिनाथ मूल मन्दिरभित्रबाट हटाइयो फलामे बार, पुरातत्वले गरेको थियो हटाउन पत्राचार

काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा करिब एक दशकअघिदेखि राखिएका फलामको बार हटाइएको छ । पशुपतिनाथलाई व्यवस्थित गर्ने क्रममा फलामको बार हटाइएको पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिए। कोषले फलामको बार हटाएपछि धेरै भक्तजनले यसको स्वागत गरेका छन् । यस्तैमध्येका एक हुन संस्कृतिविद् हरिप्रसाद सोडारी । पशुपतिनाथ मूल मन्दिरभित्रको फलामे […]

कुरिलो प्रतिकिलो रु १२००, यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

कुरिलो प्रतिकिलो रु १२००, यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु […]

आज अन्तरराष्ट्रिय बैंक दिवस, बैंकहरुलाई समावेशी आर्थिक विकासमा प्रेरित गर्ने लक्ष्य

काठमाडौँ । आज अन्तरराष्ट्रिय बैंक दिवस हो । एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि आजै
BizKhabar Online » BizKhabar Online

आज अन्तरराष्ट्रिय बैंक दिवस, बैंकहरुलाई समावेशी आर्थिक विकासमा प्रेरित गर्ने लक्ष्य

काठमाडौँ । आज अन्तरराष्ट्रिय बैंक दिवस हो । एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि आजै परेको छ । यी दुवै दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न मुलुकमा मनाइन्छन् । बैंक तथा वित्तीय संस्थाहरूलाई दिगो विकास लक्ष्य कार्यान्वयन, जलवायु अनुकूल वित्त, जीवनस्तर सुधार र समावेशी आर्थिक विकासमा सक्रिय भूमिका निर्वाहमा प्रेरित गर्नु यो दिवसको लक्ष्य हो । […]

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाख
BizKhabar Online » BizKhabar Online

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आज राति देशका अधिकांश भागमा मौसम मुख्यतया सफा रहने छ । काठमाडौँ उपत्यकामा आज बिहानको न्यूनतम […]

भ्रष्टाचार अन्त्य भएपछि मुलुक समृद्धिको दिशामा अघि बढ्छ : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले भ्रष्टाचार अन्त्य भएपछि मुलुक समृद्ध
BizKhabar Online » BizKhabar Online

भ्रष्टाचार अन्त्य भएपछि मुलुक समृद्धिको दिशामा अघि बढ्छ : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले भ्रष्टाचार अन्त्य भएपछि मुलुक समृद्धिको दिशामा अघि बढ्ने बताएका छन्। उज्यालो नेपाल पार्टीको घोषणासभालाई आज यहाँ सम्बोधन गर्दै उनले सुशासन नै समृद्धिको प्रमुख आधार भएको बताए । ‘नेपाल समृद्ध हुन धेरै बेर लाग्दैन । समृद्धिको आधार सुशासन हो, जेनजी आन्दोलनले भ्रष्टाचार मुक्त देशको विषय उठाएको हो । […]

हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिकोत्सवमा ‘परान’को कर्पोरेट शो

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड (एचइआई) ले वार्षिकोत्सवको अवसरमा कर्पोरेट शो आय
BizKhabar Online » BizKhabar Online

हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिकोत्सवमा ‘परान’को कर्पोरेट शो

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड (एचइआई) ले वार्षिकोत्सवको अवसरमा कर्पोरेट शो आयोजना गरेर परान चलचित्र हेरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापनाको ३२ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार सुन्धारास्थित सिभिल मलमा आफ्ना कर्मचारी र उनीहरूका परिवारसहित सामूहिक रुपमा चलचित्र हेरेको हो । चलचित्रमा नेपालको सामाजिक परिवेश र घर-घरको कथा भएकाले सबैको मन छुन […]

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मतअघि दिए राजीनामा

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनुपर्ने दिनमै राजीनामा घ
BizKhabar Online » BizKhabar Online

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मतअघि दिए राजीनामा

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनुपर्ने दिनमै राजीनामा घोषणा गरेका छन्। बुधबार दिउँसो २ बजेका लागि तय गरिएको प्रदेश सभा बैठकमा सम्बोधन गर्दै उनले आजकै मितिबाट पदत्याग गर्ने बताएका हुन्। ‘आजकै मितिबाट राजीनामा दिन्छु । र, प्रदेश प्रमुखको कार्यालयमा गएर बुझाउँछु,’ उनले सदनमा भने। सर्वोच्च अदालतले संविधानको धारा १६८(३) अनुसार आफूलाई […]

वैश्विक व्यापार र लगानीमा दबाब, वृद्धि २.६ प्रतिशतमा सीमित

काठमाडौं । विश्व अर्थतन्त्रको वृद्धि सन् २०२५ मा २.६ प्रतिशतमा झर्ने अनुमान गरिएको छ, जुन सन् २०२४
BizKhabar Online » BizKhabar Online

वैश्विक व्यापार र लगानीमा दबाब, वृद्धि २.६ प्रतिशतमा सीमित

काठमाडौं । विश्व अर्थतन्त्रको वृद्धि सन् २०२५ मा २.६ प्रतिशतमा झर्ने अनुमान गरिएको छ, जुन सन् २०२४ को २.९ प्रतिशतभन्दा कम हो । बढ़्दो वित्तीय अस्थिरता र भू–राजनीतिक तनावले व्यापार तथा लगानीमा परेको प्रभावका कारण यस वर्ष वृद्धि सुस्तिने संयुक्त राष्ट्रसङ्घको व्यापार तथा विकास सम्मेलन (युन्क्टाड) ले मङ्गलबार जारी गरेको प्रतिवेदनमा उल्लेख छ ।युन्क्टाडको व्यापार […]

ग्लोबल आइएमई बैंकले ल्यायो मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि आइफोन १७ जित्ने योजना

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ-ग्लोबल स्मार्ट प्लसबाट कम्तिमा ३ पट
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकले ल्यायो मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि आइफोन १७ जित्ने योजना

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ-ग्लोबल स्मार्ट प्लसबाट कम्तिमा ३ पटक फोनपे नेटवर्कमार्फत रकमान्तर गर्दा आइफोन १७ जित्ने योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत बैंकले मोबाइल बैंकिङ प्रयोगकर्ताहरु मध्य उक्त कारोबार गर्ने दुई जना भाग्यशाली ग्राहकहरुलाई आइफोन १७ प्रदान गर्नेछ । साथै, यस योजनाअनुसार बैंकका मोबाईल बैंकिङ प्रयोगकर्ताले फोनपे डाइरेक्टमार्फत् रकमान्तर […]

नेपाल चेम्बरद्वारा मुख्य सचिव सुमनराज अर्यालसँग भेटवार्ता, निजी क्षेत्र सुदृढीकरण र लगानीमैत्री वातावरणका लागि ध्यानाकर्षण

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त मुख्य सचिव सुमनराज अर्यालसँग आज भेटवार्ता गरेको छ ।
BizKhabar Online » BizKhabar Online

नेपाल चेम्बरद्वारा मुख्य सचिव सुमनराज अर्यालसँग भेटवार्ता, निजी क्षेत्र सुदृढीकरण र लगानीमैत्री वातावरणका लागि ध्यानाकर्षण

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त मुख्य सचिव सुमनराज अर्यालसँग आज भेटवार्ता गरेको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको पदाधिकारी टोलीले मुख्य सचिव अर्याललाई बधाई एव शुभकामना दिने क्रममा जेनजी आन्दोलन पछिको अर्थतन्त्र एवं सुधारका लागि चाल्नुपर्ने कदमबारे सुझाव दिएको छ । चेम्बर अफ कमर्सले राजनीतिक स्थायित्व र आर्थिक नीतिगत स्थायित्व नभएसम्म निजी […]

क्यानका महानिर्देशक प्रदीप अधिकारी पक्राउ, अनुसन्धानका लागि विशेष अदालत लगियो

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन्
BizKhabar Online » BizKhabar Online

क्यानका महानिर्देशक प्रदीप अधिकारी पक्राउ, अनुसन्धानका लागि विशेष अदालत लगियो

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई आज (बुधबार) पक्राउ गरेको हो । अख्तियारले उनीसहित क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि नियन्त्रणमा लिएको छ । उनीहरूलाई भक्तपुरको नलिन्चोक हेलिकप्टर प्रकरणको भ्रष्टाचार मुद्दा दायर गर्नका लागि नियन्त्रणमा लिइएको हो । उनलाई अहिले म्याद […]

नेपाल र जापानबीच सम्झौता, जापानले कोटेश्वर चोक सुधार आयोजनाका लागि ३१ अर्ब ७६ करोड ऋण दिने

काठमाडौं । कोटेश्वर चोक सुधार आयोजनाका लागि नेपाल सरकार र जापान सरकारबीच ऋण सम्झौतामा हस्ताक्षर
BizKhabar Online » BizKhabar Online

नेपाल र जापानबीच सम्झौता, जापानले कोटेश्वर चोक सुधार आयोजनाका लागि ३१ अर्ब ७६ करोड ऋण दिने

काठमाडौं । कोटेश्वर चोक सुधार आयोजनाका लागि नेपाल सरकार र जापान सरकारबीच ऋण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालको उपस्थितिमा आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहबीच ३४ दशमलव ५९ अर्ब जापानी येन बराबरको ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) मार्फत प्राप्त हुने उक्त ऋणको ‘ग्रेस’ अवधि १० […]

गोलभेंडाको मूल्यमा गोलमाल : उपभोक्तालाई किलोकै १५०, किसानको हातमा भने प्रतिकिलो ५० मात्रै

काठमाडौं । तपाईँको भान्छामा अत्यावश्यक नै मानिने गोलभेंडा आज कति रुपैयाँ खर्चेर खरिद गर्नुभयो ? ए
BizKhabar Online » BizKhabar Online

गोलभेंडाको मूल्यमा गोलमाल : उपभोक्तालाई किलोकै १५०, किसानको हातमा भने प्रतिकिलो ५० मात्रै

काठमाडौं । तपाईँको भान्छामा अत्यावश्यक नै मानिने गोलभेंडा आज कति रुपैयाँ खर्चेर खरिद गर्नुभयो ? एक या दुई महिना अघि जति थियो त्यतिमै खरिद गर्नुभयो की मूल्य बढेको पाउनुभयो ? पक्कैपनि तपाईँले गोलभेंडा उच्चतम मूल्य हालेर खरिद गर्नुभयो र साविकको तुलनामा कमै खरिद गर्नुभयो । यसको मूख्य कारण हो गोलभेंडामा अचाक्ली मूल्यवृद्धि । पछिल्लो समय […]

अन्नपूर्ण संरक्षण क्षेत्रको प्राकृतिक आकर्षणले पर्यटक लोभ्याउँदै, स्वदेशीदेखि विदेशीसम्मको भीड

काठमाडौं । गण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्
BizKhabar Online » BizKhabar Online

अन्नपूर्ण संरक्षण क्षेत्रको प्राकृतिक आकर्षणले पर्यटक लोभ्याउँदै, स्वदेशीदेखि विदेशीसम्मको भीड

काठमाडौं । गण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तर्राष्ट्रिय रूपमा चर्चा कमाइरहेको छ । विश्वमा हिमाल आरोहणको इतिहास रच्ने अन्नपूर्ण प्रथमदेखि गण्डकी प्रदेशका थुप्रै प्राकृतिक पर्यटकीय पूर्वाधारले स्वदेशी एवं विदेशी पर्यटकको मन लोभ्याएको छ । […]

भाँसिएको चार महिनापछि मुग्लिन-पोखरा सडक मर्मत सुरु

काठमाडौं । मुग्लिन-पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका-३ दुर्गा मन्दिर नजिक भाँसिएको सड
BizKhabar Online » BizKhabar Online

भाँसिएको चार महिनापछि मुग्लिन-पोखरा सडक मर्मत सुरु

काठमाडौं । मुग्लिन-पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका-३ दुर्गा मन्दिर नजिक भाँसिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ। दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार लेनको बनाइएको थियो। चारमध्ये अस्थायी दुई लेन खण्ड सवारी चापका कारण चर्किएर गत साउन अन्तिम साता भाँसिएको थियो। भाँसिएको सडकखण्ड आजदेखि मर्मत गर्न थालिएको मुग्लिन पोखरा सडक आयोजना […]

एनपिएलमा ब्याटिङतर्फ विदेशी, बलिङमा नेपाली खेलाडी अब्बल

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो संस्करण गरी मङ्गलबारसम्म तीनवटा शतक प्रह
BizKhabar Online » BizKhabar Online

एनपिएलमा ब्याटिङतर्फ विदेशी, बलिङमा नेपाली खेलाडी अब्बल

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो संस्करण गरी मङ्गलबारसम्म तीनवटा शतक प्रहार भएका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान) ले गत वर्षदेखि सुरु गरेको एनपिएलको हाल दोस्रो संस्करण कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा मङ्सिर १ गतेदेखि जारी छ। पहिलो संस्करणमा एउटा मात्र शतक प्रहार भएको थियो। तीनवटै शतक विदेशी खेलाडीले बनाएका छन्। […]

सुनको मूल्य बढ्यो, चाँदीको मूल्य पनि उकालो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अन
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य बढ्यो, चाँदीको मूल्य पनि उकालो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ५४ हजार १ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ सय १० रुपैयाँले बढ्दै ३ […]

जन्मदर बढाउन चीनको नयाँ कदम : कण्डम र गर्भनिरोधकमा १३% कर, नेपालले पनि सोच्नुपर्ने हो ?

काठमाडौं । चीनले वर्षमा पहिलो पटक कन्डम र गर्भनिरोधक उत्पादनहरूमा कर लगाउने घोषणा गरेको छ । यो पर
BizKhabar Online » BizKhabar Online

जन्मदर बढाउन चीनको नयाँ कदम : कण्डम र गर्भनिरोधकमा १३% कर, नेपालले पनि सोच्नुपर्ने हो ?

काठमाडौं । चीनले वर्षमा पहिलो पटक कन्डम र गर्भनिरोधक उत्पादनहरूमा कर लगाउने घोषणा गरेको छ । यो परिवर्तन देशको कर नियम र परिवार नियोजन नीतिहरूको सुधारको एक हिस्सा हो । मानिसहरूले धेरै बच्चा जन्माउन सकून् भनेर कन्डममा कर लगाएर गर्भनिरोधक विधिहरूलाई महँगो बनाउने उद्देश्य छ । यी उत्पादनहरू १९९३ देखि करमुक्त थिए, जब चीनले “एक […]

सिद्धार्थ बैंकको कामु सीइओमा रामेश्वर प्रसाद बस्याल नियुक्त

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा रामेश्वर
BizKhabar Online » BizKhabar Online

सिद्धार्थ बैंकको कामु सीइओमा रामेश्वर प्रसाद बस्याल नियुक्त

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन्। बैंकका सीईओ रहेका सुन्दर प्रसाद कँडेलको ४ वर्षे कार्यकाल मंसिर २६ गतेबाट समाप्त हुँदैछ। सीइओको पदावधि सकिन लागेकाले बैंकको मंसिर १६ गत बसेको सञ्चालक समितिको बैठकले हाल बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीइओ) बस्याललाई कामु सीइओमा […]

सेयर बजारमा लगानी सिफ्ट गर्दै बीमा कम्पनी : लगानी ४२ अर्ब ८७ करोड पुग्यो, ब्याजदर घटनु कारण हो ?

काठमाडौं । पछिल्लो समय बीमा कम्पनीहरुले सेयर बजारमा लगानी बढाएका छन् । बैंकको ब्याजदर घटेपछि बीम
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा लगानी सिफ्ट गर्दै बीमा कम्पनी : लगानी ४२ अर्ब ८७ करोड पुग्यो, ब्याजदर घटनु कारण हो ?

काठमाडौं । पछिल्लो समय बीमा कम्पनीहरुले सेयर बजारमा लगानी बढाएका छन् । बैंकको ब्याजदर घटेपछि बीमा कम्पनीहरुले मुद्दती निक्षेपबाट स्टकतिर लगानी सिफ्ट गरेका हुन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासम्म आइपुग्दा सञ्चालनमा रहेका बीमा कम्पनीहरुले सेयर बजारमा कुल ४२ अर्ब ८७ करोड ७ लाख रुपैयाँ लगानी गरेका छन् । यो अघिल्लो वर्षको यसै अवधिमाभन्दा ४८.२० […]

Get more results via ClueGoal