आधा दर्जन लघुवित्तको लाभांश घोषणा : चारवटाको सेयर किन्दा अझै लाभांश पाइने, कुनको कति ?
newsare.net
काठमाडौं । हालसम्म नेपाल स्टक एकसचेञ्ज (नेप्से) मा सूचीकृत आधा दर्जन लघुवित्त कम्पनीहरुले मात्रैआधा दर्जन लघुवित्तको लाभांश घोषणा : चारवटाको सेयर किन्दा अझै लाभांश पाइने, कुनको कति ?
काठमाडौं । हालसम्म नेपाल स्टक एकसचेञ्ज (नेप्से) मा सूचीकृत आधा दर्जन लघुवित्त कम्पनीहरुले मात्रै लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् । हाल नेप्सेमा ४९ लघुवित्त कम्पनीहरु सूचीकृत छन् । चालु आर्थिक वर्षको छ महिना सकिन करिब डेढ महिना मात्रै बाँकी रहेको हालसम्म अवधिमा ज्यादै न्यून लघुवित्त कम्पनीले मात्रै लगानीकर्तालाई लाभांश घोषणा गरेका हुन् । नियामकिय प्रावधानअनुसार […] Read more














