सौर्य ऊर्जाका परियोजनामा आकर्षण बढ्यो, २१०४ मेगावाट क्षमताका ९७ आयोजनाले लिए सर्वेक्षण अनुमति
newsare.net
काठमाडौँ । पछिल्ला दिनमा ऊर्जा मिश्रणको अवधारणाअन्तर्गत सौर्य ऊर्जामा लगानी गर्न चाहनेको सङ्ख्सौर्य ऊर्जाका परियोजनामा आकर्षण बढ्यो, २१०४ मेगावाट क्षमताका ९७ आयोजनाले लिए सर्वेक्षण अनुमति
काठमाडौँ । पछिल्ला दिनमा ऊर्जा मिश्रणको अवधारणाअन्तर्गत सौर्य ऊर्जामा लगानी गर्न चाहनेको सङ्ख्यामा बढोत्तरी भएको पाइएको छ । जलविद्युत् आयोजनाबाट वर्षाको समयमा बढी बिजुली उत्पादन हुने र हिउँदको समयमा कम उत्पादन हुने भएकाले सौर्य ऊर्जामा लगानी गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमातहतको विद्युत् विकास विभागमा हालसम्म दुई हजार १०४ […] Read more














