Nepal



अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा थोपरिएको कडा कर र विश्वव्यापी व्यापार सन्त्

नेशनल लाईफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न, १६१ बढी उपस्थित

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले नेपालगंजको होटल सोल्टी वेस्टेण्डमा कम्पनीका प्रमुख कार्य
BizKhabar Online » BizKhabar Online

नेशनल लाईफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न, १६१ बढी उपस्थित

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले नेपालगंजको होटल सोल्टी वेस्टेण्डमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी कर्णाली प्रदेशबाट योग्य हुनु भएका ११५ जना अभिकर्ताहरु र सुदुरपश्चिम प्रदेशबाट योग्य हुनु भएका १६१ जना अभिकर्ताहरु, विभागिय प्रमुखहरु, प्रदेश प्रमुख एवं लुम्बिनी प्रदेश […]

विद्युत लोड व्यवस्थापन सहज बनाउँदै प्राधिकरण, सातवटा सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित बनेका छन् । विद्युत
BizKhabar Online » BizKhabar Online

विद्युत लोड व्यवस्थापन सहज बनाउँदै प्राधिकरण, सातवटा सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित बनेका छन् । विद्युत प्रणालीलाई आधुनिक, स्वचालित र स्मार्टमा रुपान्तरण गर्ने दीर्घकालीन रणनीतिसहित १३ वटा ग्रिड सवस्टेसनलाई स्वचालित बनाउन सुरु गरिएको थियो । त्यसमध्ये पाँचखाल, बनेपा, पाटन, लैनचौर, बालाजु, चपली र भक्तपुर गरी सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा आवद्ध गरी सञ्चालनमा ल्याइएको छ । अब […]

तिला जलविद्युत् आयोजना निर्माणका लागि सात अर्ब लाग्ने, साढे सात हेक्टर जग्गा आवश्यक

काठमाडौं । जुम्लाको तिला गाउँपालिका र कालीकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माण हुने कुल
BizKhabar Online » BizKhabar Online

तिला जलविद्युत् आयोजना निर्माणका लागि सात अर्ब लाग्ने, साढे सात हेक्टर जग्गा आवश्यक

काठमाडौं । जुम्लाको तिला गाउँपालिका र कालीकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माण हुने कुल ३८ दशमलव ०७ मेगाबाट बिजुली तिला जलविद्युत् निर्माणका लागि ७ अर्ब लाग्ने भएको छ । तिला गाउँपालिका–१ र ७ कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–१, २, ३, ४ र ९ को प्रभावित क्षेत्रको पहिलो चरणको प्रारम्भिक वातारणीय परीक्षण प्रतिवेदनउपर सार्वजनिक सुनुवाइमा आयोजनाका परामर्शदाता तथा […]

विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी, कुनमा कति ?

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ सम्ममा सरकारले विभिन्न १५९ सार्वजनिक संस्थान तथा निकायमा सेयर त
BizKhabar Online » BizKhabar Online

विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी, कुनमा कति ?

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ सम्ममा सरकारले विभिन्न १५९ सार्वजनिक संस्थान तथा निकायमा सेयर तथा ऋण लगानीका रुपमा ९ खर्ब ३० अर्ब ८८ करोड चार लाख ६८ हजार लगानी गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको ‘नेपाल सरकारको शेयर तथा ऋण लगानीको वार्षिक प्रतिवेदन’ अनुसार गत आर्थिक वर्ष २०८१/८२ सम्ममा सरकारको कूल […]

काठमाडौं उपत्यकामा घट्दै सडक दुर्घटना, मृत्युदर भने ७.३४ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्म २ हजार ८८ वटा सडक दुर्घटना हुँदा ६९ जनाले ज्यान गुमा
BizKhabar Online » BizKhabar Online

काठमाडौं उपत्यकामा घट्दै सडक दुर्घटना, मृत्युदर भने ७.३४ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्म २ हजार ८८ वटा सडक दुर्घटना हुँदा ६९ जनाले ज्यान गुमाएका छन्। शुक्रबार अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा आयोजित ‘सडक दुर्घटना न्यूनीकरण सचेतना स्वयंसेवक कार्यक्रम’मा काठमाडौं उपत्यका ट्राफिक प्रहरीले यस्तो तथ्यांक सार्वजनिक गरेको हो। पछिल्ला वर्षहरूको तुलनामा दुर्घटनाको कुल संख्या घट्दै गएको देखिन्छ। आर्थिक वर्ष २०७९/८० मा १०,६७५, […]

प्रधानमन्त्रीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै, निर्वाचन र सुरक्षाबारे छलफल हुने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै, निर्वाचन र सुरक्षाबारे छलफल हुने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उनले शुक्रबार अपराह्न ४ बजेका लागि सर्वपक्षीय बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीले सो बैठकमा जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत निर्वाचनसम्बन्धी निकायलाई पनि आह्वान गरहेकी छन् । आगामी फागुन […]

सौर्य ऊर्जाका परियोजनामा आकर्षण बढ्यो, २१०४ मेगावाट क्षमताका ९७ आयोजनाले लिए सर्वेक्षण अनुमति

काठमाडौँ । पछिल्ला दिनमा ऊर्जा मिश्रणको अवधारणाअन्तर्गत सौर्य ऊर्जामा लगानी गर्न चाहनेको सङ्ख्
BizKhabar Online » BizKhabar Online

सौर्य ऊर्जाका परियोजनामा आकर्षण बढ्यो, २१०४ मेगावाट क्षमताका ९७ आयोजनाले लिए सर्वेक्षण अनुमति

काठमाडौँ । पछिल्ला दिनमा ऊर्जा मिश्रणको अवधारणाअन्तर्गत सौर्य ऊर्जामा लगानी गर्न चाहनेको सङ्ख्यामा बढोत्तरी भएको पाइएको छ । जलविद्युत् आयोजनाबाट वर्षाको समयमा बढी बिजुली उत्पादन हुने र हिउँदको समयमा कम उत्पादन हुने भएकाले सौर्य ऊर्जामा लगानी गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमातहतको विद्युत् विकास विभागमा हालसम्म दुई हजार १०४ […]

कामपाले थाल्यो जीवनशैलीसम्बन्धी सर्वेक्षण, मङ्सिर २६ गतेसम्म सञ्चालन हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूको पोषण अवस्था, आहारव्यवहार र जीवन
BizKhabar Online » BizKhabar Online

कामपाले थाल्यो जीवनशैलीसम्बन्धी सर्वेक्षण, मङ्सिर २६ गतेसम्म सञ्चालन हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूको पोषण अवस्था, आहारव्यवहार र जीवनशैलीसम्बन्धी सर्वेक्षण सुरु गरेको छ । कामपाको कृषि तथा पशुपन्छी विभागले यही मङ्सिर १६ गतेदेखि उक्त कार्यक्रम सुरु गरेको हो । कार्यक्रम यही मङ्सिर २६ गतेसम्म सञ्चालन हुनेछ । यसमा २१ गतेसम्म कर्मचारी, २२ गते कर्मचारी र जनप्रतिनिधि तथा २३, २४ र २५ गते […]

आधा दर्जन लघुवित्तको लाभांश घोषणा : चारवटाको सेयर किन्दा अझै लाभांश पाइने, कुनको कति ?

काठमाडौं । हालसम्म नेपाल स्टक एकसचेञ्ज (नेप्से) मा सूचीकृत आधा दर्जन लघुवित्त कम्पनीहरुले मात्रै
BizKhabar Online » BizKhabar Online

आधा दर्जन लघुवित्तको लाभांश घोषणा : चारवटाको सेयर किन्दा अझै लाभांश पाइने, कुनको कति ?

काठमाडौं । हालसम्म नेपाल स्टक एकसचेञ्ज (नेप्से) मा सूचीकृत आधा दर्जन लघुवित्त कम्पनीहरुले मात्रै लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् । हाल नेप्सेमा ४९ लघुवित्त कम्पनीहरु सूचीकृत छन् । चालु आर्थिक वर्षको छ महिना सकिन करिब डेढ महिना मात्रै बाँकी रहेको हालसम्म अवधिमा ज्यादै न्यून लघुवित्त कम्पनीले मात्रै लगानीकर्तालाई लाभांश घोषणा गरेका हुन् । नियामकिय प्रावधानअनुसार […]

भाटभटेनीको क्षतिग्रस्त गोदाम तीन महिनामै पुनः सञ्चालन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनीका कारण ठूलो क्षति व्यहोरेको भाटभटेनी सु
BizKhabar Online » BizKhabar Online

भाटभटेनीको क्षतिग्रस्त गोदाम तीन महिनामै पुनः सञ्चालन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनीका कारण ठूलो क्षति व्यहोरेको भाटभटेनी सुपरमार्केटले तीन महिनाभित्रै आफ्नो प्रमुख गोदाम पुनः सञ्चालनमा ल्याएको छ। बालुवाटारस्थित मुख्य गोदाम रुद्री पूजा गरी बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको भाटभटेनीले जनाएको छ। नेपालकै सबैभन्दा ठूलो सुपरमार्केटका १२ स्टोरमा आन्दोलनका समयमा करिब १२ अर्ब रुपैयाँ बराबरको भौतिक तथा सामग्रीगत नोक्सानी […]

श्रीलङ्कामा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या ४७९ पुग्यो, ३५० अझै बेपत्ता

काठमाडौं । श्रीलङ्कामा हालै आएको चक्रवातले निम्त्याएको मौसमी विपद्का कारण मृत्यु हुनेको सङ्ख्य
BizKhabar Online » BizKhabar Online

श्रीलङ्कामा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या ४७९ पुग्यो, ३५० अझै बेपत्ता

काठमाडौं । श्रीलङ्कामा हालै आएको चक्रवातले निम्त्याएको मौसमी विपद्का कारण मृत्यु हुनेको सङ्ख्या ४७९ पुगेको श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्र (डिएमसी)ले बिहीबार जनाएको छ । केन्द्रका अनुसार अझै थप ३५० जना बेपत्ता छन्, भने राष्ट्रव्यापी रूपमा चार लाख ५५ हजार ४०५ परिवारका १६ लाख भन्दा बढी मानिसहरू प्रभावित भएका छन् । डिएमसीले विपद्का कारण एक हजार […]

नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७६ प्रतिशत, २०८३ असोजसम्म निर्माण सम्पन्न हुने

काठमाडौं । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ । आयोजनाको पूर्
BizKhabar Online » BizKhabar Online

नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७६ प्रतिशत, २०८३ असोजसम्म निर्माण सम्पन्न हुने

काठमाडौं । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ । आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार चौथो पटक म्याद थप गरिएको समयसीमाभित्र नै काम सम्पन्न गर्ने लक्ष्यका साथ अहिले कामलाई गति दिइएको छ । उनका अनुसार पछिल्लो पटक थप भएको म्याद २०८३ असारमा सकिन्छ । हाल उपलब्ध गराएको समयसीमामा काम […]

सिटिजन्स बैंक दोस्रोपटक ‘बैंक अफ द इयर’ अवार्डबाट सम्मानित

काठमाडौं । ग्राहकहरुको सेवामा विगत १९ बर्ष देखि सरल र सुरक्षित बैंकिङ पहुँच पु-याँउदै आइरहेकोे सि
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंक दोस्रोपटक ‘बैंक अफ द इयर’ अवार्डबाट सम्मानित

काठमाडौं । ग्राहकहरुको सेवामा विगत १९ बर्ष देखि सरल र सुरक्षित बैंकिङ पहुँच पु-याँउदै आइरहेकोे सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड विश्वकै प्रतिष्ठित बैंक अफ द ईयर २०२५ को अवार्डबाट लण्डनमा सम्मानित भएको छ । युके अवस्थित द फाइनान्सियल टाईम्सले डिसेम्वर ३, मा आयोजना गरेको एक कार्यक्रमका बीच सिटिजन्स बैंकलाई बैंक अफ द ईयर २०२५ को अवार्ड […]

अलैँचीको मूल्यमा निरन्तर गिरावट, प्रतिमन ९२ हजार रुपैयाँमा झर्यो

काठमाडौँ । पछिल्लो समय अलैँचीको बजार मूल्य लगातार ओरालो लागेको छ। मंसिरदेखि मूल्यमा तीव्र उतारच
BizKhabar Online » BizKhabar Online

अलैँचीको मूल्यमा निरन्तर गिरावट, प्रतिमन ९२ हजार रुपैयाँमा झर्यो

काठमाडौँ । पछिल्लो समय अलैँचीको बजार मूल्य लगातार ओरालो लागेको छ। मंसिरदेखि मूल्यमा तीव्र उतारचढाव देखिन थालेको व्यापारीहरूको भनाइ छ। गत कात्तिक २३ गते फुङ्लिङ बजारमा प्रतिमन (४० केजी) अलैँची एक लाख दुई हजार रुपैयाँसम्ममा कारोबार भएको थियो। जुन यस वर्षको सबैभन्दा उच्च मूल्य मानिन्छ। तर यो मूल्य २४ घण्टाभन्दा बढी टिक्न सकेन। त्यसयता क्रमशः […]

गुण्डुमा ‘ओली कुटी’ को निर्माण सुरु, राधिका शाक्यले गरिन् शिलान्यास

काठमाडौँ। भक्तपुरको गुण्डुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि घर निर्माण कार्य सुरु
BizKhabar Online » BizKhabar Online

गुण्डुमा ‘ओली कुटी’ को निर्माण सुरु, राधिका शाक्यले गरिन् शिलान्यास

काठमाडौँ। भक्तपुरको गुण्डुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि घर निर्माण कार्य सुरु गरिएको छ । एमाले नेता महेश बस्नेतका अनुसार बिहीबार ओली पत्नी राधिका शाक्यले घरको शिलान्यास गरेर निर्माण कार्य शुरु भएको हो । बस्नेतकै अगुवाईमा ओलीका लागि ‘ओली कुटी’ निर्माण सुरु गरिएको छ । यसअघि भक्तपुरको बालकोटमा रहेको ओलीको घर जेनजी आन्दोलनका […]

मंसिर २१ भित्र योजना छनोट गरेर पठाउन कर्णाली सरकारको निर्देशन

काठमाडौँ । कर्णाली प्रदेश सरकारले मंसिर २१ गतेभित्र आगामी आर्थिक वर्ष २०८३/८४ मा कार्यान्वयन गरि
BizKhabar Online » BizKhabar Online

मंसिर २१ भित्र योजना छनोट गरेर पठाउन कर्णाली सरकारको निर्देशन

काठमाडौँ । कर्णाली प्रदेश सरकारले मंसिर २१ गतेभित्र आगामी आर्थिक वर्ष २०८३/८४ मा कार्यान्वयन गरिने योजनाको विवरण पठाउन निर्देशन दिएको छ। जिल्लास्थित कार्यालयमार्फत पत्राचार गर्दै प्रदेश सरकारले दोहोरोपन नपर्ने गरी योजनाको विवरण पठाउन निर्देशन दिएको हो। कर्णाली प्रदेश सरकारले आयोजनाको प्रस्ताव तथा छनोट प्रक्रियासम्बन्धी कार्यविधि २०८२ मा व्यवस्था भए बमोजिम स्थानीय सरकारका साथै प्रदेशसभा सदस्यलाई […]

अबदेखि लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने

काठमाडौं । काठमाडौं उपत्यकामा दिनहुँ बढ्दो ट्राफिक जाम नियन्त्रण गर्न ट्राफिक प्रहरीले कडाइका स
BizKhabar Online » BizKhabar Online

अबदेखि लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने

काठमाडौं । काठमाडौं उपत्यकामा दिनहुँ बढ्दो ट्राफिक जाम नियन्त्रण गर्न ट्राफिक प्रहरीले कडाइका साथ नयाँ व्यवस्था लागू गरेको छ । अबदेखि उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अनिवार्य रूपमा तोकिएको बसपार्कबाट मात्रै छुट्नुपर्ने व्यवस्था लागू गरिएको छ । लामो दूरीका सवारी साधनले पछिल्ला दिनमा स्थानीय सवारी साधन (लोकल […]

रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने, बस्नका लागि सेट बक्स र कुर्सीको व्यवस्था

काठमाडौं । काठमाडौँको रत्नापार्कमा जाडो याममा घाम ताप्दै निःशुल्क इन्टरनेट चलाउन पाइने भएको छ ।
BizKhabar Online » BizKhabar Online

रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने, बस्नका लागि सेट बक्स र कुर्सीको व्यवस्था

काठमाडौं । काठमाडौँको रत्नापार्कमा जाडो याममा घाम ताप्दै निःशुल्क इन्टरनेट चलाउन पाइने भएको छ । कुनैबेला अस्तव्यस्त फुटपाथ भएको क्षेत्रका रुपमा स्थापित (शंखधर उद्यान) रत्नपार्क व्यवस्थित बनेसँगै निःशुल्क वाइफाइ सेवासमेत जडान सुरु गरिएको छ । महानगरपालिका अन्तर्गतको हरियाली प्रवद्र्धन आयोजनाले नेपाल टेलिकमका छ वटा राउटर ल्याएर रत्नापार्कमा निःशुल्क वाइफाइ जडानको काम गरिरहेको छ । शंखधर […]

भारत–रुस सम्बन्धमा अमेरिकी दबाब, यी वस्तुमा बढ्दैछ परनिर्भरता

काठमाडौं । रुस र भारतले दशकौँदेखि एकअर्कालाई ‘समय–परीक्षित’ मित्रका रूपमा व्याख्या गर्दै आएका छ
BizKhabar Online » BizKhabar Online

भारत–रुस सम्बन्धमा अमेरिकी दबाब, यी वस्तुमा बढ्दैछ परनिर्भरता

काठमाडौं । रुस र भारतले दशकौँदेखि एकअर्कालाई ‘समय–परीक्षित’ मित्रका रूपमा व्याख्या गर्दै आएका छन् । तर युक्रेनमाथि रुसको आक्रमणपछि द्विपक्षीय सम्बन्ध अभूतपूर्व दबाबमा परिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी तेल खरिद रोक्न भारतमाथि जोडदार दबाब दिँदै नयाँदिल्लीबाट आयातित रूसी तेलमा ५० प्रतिशतसम्म कडा कर लगाएका छन् । यस्तै संवेदनशील पृष्ठभूमिमा रुसी राष्ट्रपति भ्लादिमिर […]

इन्फ्लुएन्जा संक्रमण बढ्न सक्ने चेतावनी, मन्त्रालयद्वारा सावधानी अपनाउन आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडो बढेसँगै इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्ने भ
BizKhabar Online » BizKhabar Online

इन्फ्लुएन्जा संक्रमण बढ्न सक्ने चेतावनी, मन्त्रालयद्वारा सावधानी अपनाउन आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडो बढेसँगै इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । चिसो मौसममा बढी सक्रिय हुने यो भाइरसले शिशुदेखि वृद्धवृद्धासम्म सबै उमेरसमूहका व्यक्तिलाई प्रभावित गर्न सक्ने भएकाले सावधानी अनिवार्य भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा […]

नेपाल बैंकर्स संघको कार्यसमिति सदस्यमा चार बैंकर चयन, को-को चयन भए ?

काठमाडौं । नेपाल बैंकर्स संघको कार्यसमिति सदस्यमा चार बैंकर चयन भएका छन् । बुधबार सम्पन्न संघको स
BizKhabar Online » BizKhabar Online

नेपाल बैंकर्स संघको कार्यसमिति सदस्यमा चार बैंकर चयन, को-को चयन भए ?

काठमाडौं । नेपाल बैंकर्स संघको कार्यसमिति सदस्यमा चार बैंकर चयन भएका छन् । बुधबार सम्पन्न संघको साधारणसभाले तीन नयाँ सदस्यलाई कार्यसमितिमा भित्र्याएको हो भने एक सदस्य दोहोरिएका हुन् । संघको सदस्यमा प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धर दोस्रो कार्यकालका लागि दोहोरिएका हुन् । त्यस्तै, नबिलका मनोज ज्ञवाली, लक्ष्मी सनराइज बैंकका सीईओ अजयविक्रम शाह र […]

घट्यो सुनको मूल्य, चाँदीको मुल्य पनि ओरालो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ब
BizKhabar Online » BizKhabar Online

घट्यो सुनको मूल्य, चाँदीको मुल्य पनि ओरालो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भईररहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको छ । यससँगै आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले ओरालो लाग्दै प्रतितोला ३ हजार […]

यस्तो बन्दैछ ५३ करोड बढीको लागतमा भरतपुर महानगरपालिकाको २२१ कोठे नयाँ भवन

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको २२१ कोठाको निर्माणाधीन छ तले भवन प्रायः पूरा भएको छ । मह
BizKhabar Online » BizKhabar Online

यस्तो बन्दैछ ५३ करोड बढीको लागतमा भरतपुर महानगरपालिकाको २२१ कोठे नयाँ भवन

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको २२१ कोठाको निर्माणाधीन छ तले भवन प्रायः पूरा भएको छ । महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यका अनुसार रु ५३ करोड ३२ लाख ४१ हजारको लागतमा निर्माणाधीन भवनको ८८ प्रतिशत काम पूरा भएको छ । आफ्नै भवन नहुँदा महानगरपालिकाले नौ वटा भवनबाट सेवा प्रवाह गरिरहेको छ ।

आफ्नै सवारीमा नेपाल घुम्ने पर्यटकलाई थप सजिलो, एकपटक शुल्क तिरेपछि थप शुल्क तिर्नु नपर्ने

काठमाडौं । छिमेकी मुलुकहरुबाट आफ्नै सवारीमा नेपाल आउने पर्यटकलाई सरकारले थप सहजीकरण गरेको छ । खा
BizKhabar Online » BizKhabar Online

आफ्नै सवारीमा नेपाल घुम्ने पर्यटकलाई थप सजिलो, एकपटक शुल्क तिरेपछि थप शुल्क तिर्नु नपर्ने

काठमाडौं । छिमेकी मुलुकहरुबाट आफ्नै सवारीमा नेपाल आउने पर्यटकलाई सरकारले थप सहजीकरण गरेको छ । खासगरी भारत र चीनबाट आउने पर्यटकलाई थप प्रोत्साहन गर्ने उद्देश्यसहित सरकारले नेपाल प्रवेश गर्ने सवारीले एक पटक शुल्क तिरेपछि अर्को शुल्क नलिने निर्णय गरेको हो । यसमा तिनै तहका सरकार सहमत भएका छन् । हालै सम्पन्न अन्तर सरकारी वित्त परिषद्को […]

लाभांश प्रस्ताव पारित गर्न लक्ष्मी सनराइज बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न लक्ष्मी सनराइज बैंकले पुस १४ गते वार्षिक साधारण सभा बोलाएक
BizKhabar Online » BizKhabar Online

लाभांश प्रस्ताव पारित गर्न लक्ष्मी सनराइज बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न लक्ष्मी सनराइज बैंकले पुस १४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै, सभाले […]

आफ्नै सवारीमा नेपाल घुम्ने पर्यटकलाई थप सजिलो, एक पटक शुल्क तिरेपछि अरु तिर्नु नपर्ने

काठमाडौं । छिमेकी मुलुकहरुबाट आफ्नै सवारीमा नेपाल आउने पर्यटकलाई सरकारले थप सहजीकरण गरेको छ । खा
BizKhabar Online » BizKhabar Online

आफ्नै सवारीमा नेपाल घुम्ने पर्यटकलाई थप सजिलो, एक पटक शुल्क तिरेपछि अरु तिर्नु नपर्ने

काठमाडौं । छिमेकी मुलुकहरुबाट आफ्नै सवारीमा नेपाल आउने पर्यटकलाई सरकारले थप सहजीकरण गरेको छ । खासगरी भारत र चीनबाट आउने पर्यटकलाई थप प्रोत्साहन गर्ने उद्देश्यसहित सरकारले नेपाल प्रवेश गर्ने सवारीले एक पटक शुल्क तिरेपछि अर्को शुल्क नलिने निर्णय गरेको हो । यसमा तिनै तहका सरकार सहमत भएका छन् । हालै सम्पन्न अन्तर सरकारी वित्त परिषद्को […]

कान्ति राजमार्ग ६० दिनका लागि बन्द गरिने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति राजमार्ग सडक योजनाअन्तर्गत एकान्तकुना क्ष
BizKhabar Online » BizKhabar Online

कान्ति राजमार्ग ६० दिनका लागि बन्द गरिने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति राजमार्ग सडक योजनाअन्तर्गत एकान्तकुना क्षेत्रमा विस्तार तथा कटिङ भइरहेकाले सो क्षेत्रमा ६० दिनसम्म सवारी आवागमन बन्द गरिने जनाएको छ। जिल्ला प्रशासनले जारी गरेको सार्वजनिक सूचनाअनुसार यही मङ्सिर २० गतेदेखि आगामी ६० दिनसम्म दैनिक बिहान ११ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म उक्त सडक खण्ड बन्द हुने भएको हो। सो योजनाअन्तर्गत […]

काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात, राजस्व बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वीनाका काँकरभिट्टाबाट रु छ अर्ब दुई कर
BizKhabar Online » BizKhabar Online

काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात, राजस्व बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वीनाका काँकरभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु छ अर्ब दुई करोड ७६ लाख ४५ हजार मूल्य बराबरको पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टि«तेल आयात गरिएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागार्इंका […]

पशुपतिनाथ मूल मन्दिरभित्रबाट हटाइयो फलामे बार, पुरातत्वले गरेको थियो हटाउन पत्राचार

काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा करिब एक दशकअघिदेखि राखिएका फलामको बार
BizKhabar Online » BizKhabar Online

पशुपतिनाथ मूल मन्दिरभित्रबाट हटाइयो फलामे बार, पुरातत्वले गरेको थियो हटाउन पत्राचार

काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा करिब एक दशकअघिदेखि राखिएका फलामको बार हटाइएको छ । पशुपतिनाथलाई व्यवस्थित गर्ने क्रममा फलामको बार हटाइएको पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिए। कोषले फलामको बार हटाएपछि धेरै भक्तजनले यसको स्वागत गरेका छन् । यस्तैमध्येका एक हुन संस्कृतिविद् हरिप्रसाद सोडारी । पशुपतिनाथ मूल मन्दिरभित्रको फलामे […]

कुरिलो प्रतिकिलो रु १२००, यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

कुरिलो प्रतिकिलो रु १२००, यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु […]

आज अन्तरराष्ट्रिय बैंक दिवस, बैंकहरुलाई समावेशी आर्थिक विकासमा प्रेरित गर्ने लक्ष्य

काठमाडौँ । आज अन्तरराष्ट्रिय बैंक दिवस हो । एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि आजै
BizKhabar Online » BizKhabar Online

आज अन्तरराष्ट्रिय बैंक दिवस, बैंकहरुलाई समावेशी आर्थिक विकासमा प्रेरित गर्ने लक्ष्य

काठमाडौँ । आज अन्तरराष्ट्रिय बैंक दिवस हो । एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि आजै परेको छ । यी दुवै दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न मुलुकमा मनाइन्छन् । बैंक तथा वित्तीय संस्थाहरूलाई दिगो विकास लक्ष्य कार्यान्वयन, जलवायु अनुकूल वित्त, जीवनस्तर सुधार र समावेशी आर्थिक विकासमा सक्रिय भूमिका निर्वाहमा प्रेरित गर्नु यो दिवसको लक्ष्य हो । […]

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाख
BizKhabar Online » BizKhabar Online

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आज राति देशका अधिकांश भागमा मौसम मुख्यतया सफा रहने छ । काठमाडौँ उपत्यकामा आज बिहानको न्यूनतम […]

भ्रष्टाचार अन्त्य भएपछि मुलुक समृद्धिको दिशामा अघि बढ्छ : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले भ्रष्टाचार अन्त्य भएपछि मुलुक समृद्ध
BizKhabar Online » BizKhabar Online

भ्रष्टाचार अन्त्य भएपछि मुलुक समृद्धिको दिशामा अघि बढ्छ : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले भ्रष्टाचार अन्त्य भएपछि मुलुक समृद्धिको दिशामा अघि बढ्ने बताएका छन्। उज्यालो नेपाल पार्टीको घोषणासभालाई आज यहाँ सम्बोधन गर्दै उनले सुशासन नै समृद्धिको प्रमुख आधार भएको बताए । ‘नेपाल समृद्ध हुन धेरै बेर लाग्दैन । समृद्धिको आधार सुशासन हो, जेनजी आन्दोलनले भ्रष्टाचार मुक्त देशको विषय उठाएको हो । […]

हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिकोत्सवमा ‘परान’को कर्पोरेट शो

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड (एचइआई) ले वार्षिकोत्सवको अवसरमा कर्पोरेट शो आय
BizKhabar Online » BizKhabar Online

हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिकोत्सवमा ‘परान’को कर्पोरेट शो

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड (एचइआई) ले वार्षिकोत्सवको अवसरमा कर्पोरेट शो आयोजना गरेर परान चलचित्र हेरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापनाको ३२ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार सुन्धारास्थित सिभिल मलमा आफ्ना कर्मचारी र उनीहरूका परिवारसहित सामूहिक रुपमा चलचित्र हेरेको हो । चलचित्रमा नेपालको सामाजिक परिवेश र घर-घरको कथा भएकाले सबैको मन छुन […]

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मतअघि दिए राजीनामा

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनुपर्ने दिनमै राजीनामा घ
BizKhabar Online » BizKhabar Online

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मतअघि दिए राजीनामा

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनुपर्ने दिनमै राजीनामा घोषणा गरेका छन्। बुधबार दिउँसो २ बजेका लागि तय गरिएको प्रदेश सभा बैठकमा सम्बोधन गर्दै उनले आजकै मितिबाट पदत्याग गर्ने बताएका हुन्। ‘आजकै मितिबाट राजीनामा दिन्छु । र, प्रदेश प्रमुखको कार्यालयमा गएर बुझाउँछु,’ उनले सदनमा भने। सर्वोच्च अदालतले संविधानको धारा १६८(३) अनुसार आफूलाई […]

Get more results via ClueGoal