बुटवलमा औद्योगिक प्रदर्शनी तथा पर्यटन महोत्सव, पुस ३ गतेदेखि १७ गतेसम्म हुने
newsare.net
काठमाडौँ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरबुटवलमा औद्योगिक प्रदर्शनी तथा पर्यटन महोत्सव, पुस ३ गतेदेखि १७ गतेसम्म हुने
काठमाडौँ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा आगामी पुस ३ गतेदेखि १७ गतेसम्म ‘१६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२’ बुटवलमा आयोजना हुने भएको छ । रुपन्देही उद्योग सङ्घले आज यहाँ पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी दिएको हो । सङ्घका अध्यक्ष तथा महोत्सव मूल समिति […] Read more














