पुस ९ देखि विराट ट्रेड एक्स्पो हुने : २३० वटा स्टलहरु रहने, विदेशीले बुक गरे २६ वटा स्टल
newsare.net
काठमाडौं । कोशी प्रदेशका घरेलु उद्योग एवं कृषि उत्पादनलाई प्रोत्साहन गर्न विराटनगरमा विराट ट्रेपुस ९ देखि विराट ट्रेड एक्स्पो हुने : २३० वटा स्टलहरु रहने, विदेशीले बुक गरे २६ वटा स्टल
काठमाडौं । कोशी प्रदेशका घरेलु उद्योग एवं कृषि उत्पादनलाई प्रोत्साहन गर्न विराटनगरमा विराट ट्रेड एक्स्पो आयोजना गरिने भएको छ । मोरङ उद्योग व्यापार सङ्घ विराटनगरले आगामी पुस दोस्रो सातादेखि अन्तरराष्ट्रिय स्तरीय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी विराट ट्रेड एक्स्पो आयोजना गर्ने लागेको आज यहाँ आयोजित पत्रकार जानकारी दिइयो । विराटनगर–१ जिल्ला प्रहरी कार्यालय मोरङ नजिक […] Read more














