विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई फर्काउन सर्वोच्चको परमादेश
newsare.net
काठमाण्डौ । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेब शविद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई फर्काउन सर्वोच्चको परमादेश
काठमाण्डौ । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेब शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा काम गर्न दिन परमादेश दिएको छ । शाक्यको रिटमा सोमबार सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइ भएकोमा सो आदेश आएको हो । शाक्यले आफूलाई कार्यकाल पूरा नगरी हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दिएका थिए यसअघि गत […] Read more














