उडान रद्द गर्ने ‘डोमेस्टिक एयरलाइन्स’ले यात्रुलाई क्षतिपूर्ति किन नतिर्ने ? युरोपमा जस्तै कडा कानूनको बढ्दैछ माग
newsare.net
काठमाडौं । पछिल्लो केही दिनयता भारतको सबैभन्दा ठूलो बिमान कम्पनी इन्डिगो एयरलाइन्सको उडान रद्दउडान रद्द गर्ने ‘डोमेस्टिक एयरलाइन्स’ले यात्रुलाई क्षतिपूर्ति किन नतिर्ने ? युरोपमा जस्तै कडा कानूनको बढ्दैछ माग
काठमाडौं । पछिल्लो केही दिनयता भारतको सबैभन्दा ठूलो बिमान कम्पनी इन्डिगो एयरलाइन्सको उडान रद्द प्रकरणले भारतलगायत विश्वभरको उडड्यन क्षेत्रमा नयाँ तरंग श्रृजना गरेको छ । केही दिनमा इन्डिगो एयरलाइन्सले अहिलेसम्म ४५ सयभन्दा बढी उडानहरू रद्द गरिसकेको छ । भारतभरका विमानस्थलहरूमा समस्या भोगिरहेका यात्रुहरूको समस्या निकै गम्भीर छ । इन्डिगोले जानाजानी यात्रुमाथि थोपरेको भनिएको यो हवाई […] Read more














