तारागाउँ रिजेन्सी होटलको लाभांश घोषणा, नगद मात्रै दिने
newsare.net
काठमाडौं । तारागाउँ रिजेन्सी होटलले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेकोतारागाउँ रिजेन्सी होटलको लाभांश घोषणा, नगद मात्रै दिने
काठमाडौं । तारागाउँ रिजेन्सी होटलले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । तारागाउँ रिजेन्सी होटलले कर बाहेक उक्त लाभांश दिने जनाएको छ । कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश लगानीकर्ताले भने आगामी […] Read more














