सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा, विराटनगर किंग्स ७८ रनमै अलआउट
newsare.net
काठमाडौँ । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ । मंगलबार सम्पन्न पसुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा, विराटनगर किंग्स ७८ रनमै अलआउट
काठमाडौँ । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ । मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलमा लगातार दोस्रो पटक फाइनलमा पुगेको हो । सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछाएको विराटनगर किंग्स १४.१ ओभरमा अलआउट हुदै ७८ रन मात्र बनाएको थियो । विराटनगरका लागि फाफ डू […] Read more














