काठमाडौंमा भिल एपको नयाँ सेवा उद्घाटन, नेपाल–अमेरिका टेक साझेदारी बलियो बनाईँदै
newsare.net
काठमाडौं । अमेरिकी कम्पनी भिल एपको काठमाडौंस्थित कार्यालय तथा नयाँ उत्पादनहरूको आज औपचारिक रूपमकाठमाडौंमा भिल एपको नयाँ सेवा उद्घाटन, नेपाल–अमेरिका टेक साझेदारी बलियो बनाईँदै
काठमाडौं । अमेरिकी कम्पनी भिल एपको काठमाडौंस्थित कार्यालय तथा नयाँ उत्पादनहरूको आज औपचारिक रूपमा उद्घाटन गरिएको छ। कार्यक्रममा अमेरिकी राजदूत थम्पसनले उक्त कार्यालयको उद्घाटन गरेका हुन् । नेपाली–अमेरिकी उद्यमी दिलीप ढकालद्वारा स्थापना गरिएको भिल एपले विश्वका कन्टेन्ट क्रिएटरलाई प्रमुख ब्रान्डहरूसँग जोड्ने र सहकार्यलाई थप प्रभावकारी बनाउने उपकरण उपलब्ध गराउँदै आएको छ। कम्पनीका अनुसार यसले क्रिएटरहरूको […] Read more














