असोजको बाढीको ४ अर्ब बढीको बीमा दावी, भुक्तानी, १ करोड ८८ लाख मात्रै
newsare.net
काठमाडौं । असोज १८ गतेयताको अविरल वर्षा तथा बाढी–पहिरोका कारण देशभर परेका क्षतिबापत निर्जीवन बीअसोजको बाढीको ४ अर्ब बढीको बीमा दावी, भुक्तानी, १ करोड ८८ लाख मात्रै
काठमाडौं । असोज १८ गतेयताको अविरल वर्षा तथा बाढी–पहिरोका कारण देशभर परेका क्षतिबापत निर्जीवन बीमा कम्पनीहरूमा पुगेका ७८१ वटा प्रारम्भिक दाबीमध्ये अहिलेसम्म करिव १ करोड ८८ लाख रुपैयाँ मात्र भुक्तानी भएको छ। १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त अद्यावधिक तथ्याङ्कअनुसार करिव ४ अर्ब ४ करोड रुपैयाँ बराबरका प्रारम्भिक […] Read more














