एमाले महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा पठाइयो, देउवालाई भेटेरै निमन्त्रणा
newsare.net
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११औँ राष्ट्रिय महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्एमाले महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा पठाइयो, देउवालाई भेटेरै निमन्त्रणा
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११औँ राष्ट्रिय महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा पठाइएको छ । महाधिवेशनको उद्घाटन सत्रमा अतिथिका रुपमा सहभागी हुनका लागि १६ राजनीतिक दललाई निमन्त्रणा पठाइएको महाधिवेशन अतिथि सत्कार समितिका सचिव महेश बर्तौलाले जानकारी दिए । उनले संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दल र कम्युनिष्ट पृष्ठभूमिका १६ राजनीतिक दललाई उद्घाटन सत्रमा अतिथिका रुपमा […] Read more














