सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, नगद मात्रै दिने
newsare.net
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेकसिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, नगद मात्रै दिने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई २० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै लगानीकर्ताले […] Read more














